विशेष

बाग्लुङको ताराखोलाको मतगणनामा प्रविधिको प्रयोग

बागलुङ, ३१ वैशाख । बाग्लुङको ताराखोला गाउँपालिकाको मतगणनामा अत्याधुनिक प्रविधियुक्त बनाइने भएको छ । क्यामेरा र प्रोजेक्टरको प्रयोग गरी मतगणनालाई पारदर्शी बनाउन लागिएको निर्वाचन अधिकृत देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । ‘गाउँपालिकाका सबै पाँचवटा वडाबाट मतपेटिका संकलन भएपछि मतगणनाको कार्य प्रारम्भ गरिने छ,’ निर्वाचन अधिकृत सुवेदीले भन्नुभयो, ‘मतगणनालाई पारदर्शी बनाउन क्यामेरा... पुरा पढ्नुहोस

म्याग्दीमा साठी प्रतिशत बढी मतदान, बर्षाले मतदान प्रभावित

म्याग्दी, ३१ वैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचनमा हालसम्म करिब साढी प्रतिशत भन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा उत्साहजनक जनसहभागीता देखिएको र शान्तिपूर्ण बातावरणमा नै निर्वाचन भईरहेको जानकारी प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो  । उहाँका अनुसार... पुरा पढ्नुहोस

मतदानमा उत्साहजनक सहभागीता (फोटो फिचर)

म्याग्दी, ३१ वैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचनको मतदानमा उत्साहजनक जनसहभागीता देखिएको छ । आईतबार बिहान ७ बजेदेखि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ । मतदानको समय सुरु हुनुअगावै सर्वसाधारणहरु आफ्नो मतदान स्थलमा पुगेर भोट हाल्नका लागि लामबद्ध भएका थिए । सबै मतदान केन्द्रहरुमा निर्धारीत समयमै मतदान सुरु... पुरा पढ्नुहोस

म्याग्दीका सबै स्थानीय तहमा मतदान सुरु (फोटो फिचर)

म्याग्दी, ३१ वैशाख । म्याग्दीका सबै स्थानीय तहमा आज विहान ७ बजेदेखि मतदान सुरु भएको छ । विहान ७ बजेदेखि सुरु भएको निर्वाचनको मतदान साभmँ पाँच बजेसम्म जारी रहनेछ । जिल्लाको सबै मतदान केन्द्रमा एकै समयमा मतदान सुरु भएको मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक नगरपालिका र... पुरा पढ्नुहोस

नेप्टेचौरमा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, निर्वाचनको मुखमा ताण्डब

म्याग्दी, ३० बेनी । नगरपालीका ९ नेप्टेचौरमा शुक्रबार राती नेपाली काँग्रेस र एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । दुई पक्षका कार्यकर्ताहरुको बिवाद झडपमा परिणत हुँदा दुई वटा मोटरसाईकलमा आगजनी, एउटामा समान्य क्षत्ती, स्थानीय सहकारीको कार्यालयमा तोडफोड र एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना... पुरा पढ्नुहोस

निर्वाचनको मुखमा म्याग्दीको ज्यामरुककोटमा कस्ले गरायो बिष्फोट !

म्याग्दी, ३० वैशाख । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा गएराती ठूलो आवाज सहित बम विष्फोट भएको छ । राती करिब साढे १० बजे अर्जुन मावि मतदान केन्द्र बाहिरको जंगल क्षेत्रमा दुई पटकसम्म ठुलो आवाज आउने गरि विष्फोटक पदार्थ पड्किएको आवाज आएको सो मतदान केन्द्रमा खटिनुभएका जिल्ला प्रहरी... पुरा पढ्नुहोस

म्याग्दीमा मतदान केन्द्रको तयारी तिब्र

बेनी २९ बैशाख । आईतबार हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीका मतदान केन्द्रहरुमा तयारी तिब्र पारिएको छ । हरेक मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले राजनीतक दलका स्थानीय नेताहरुसंगको सर्वदलीय बैठक गरी मतदाता परिचयपत्र वितरण गर्ने कामसंगै मतदान स्थल निर्माणको कामलाई तिब्रता दिएका छन् । शनिबारसम्ममा मतदाता परिचयपत्र बाडिसक्ने लक्ष्य अनुसार... पुरा पढ्नुहोस

निर्वाचनको लागि सबै मतदान केन्द्रमा पुगे कर्मचारी

म्याग्दी, २७ वैशाख ।स्थानीय तह निर्वाचन गराउन खटिएका मतदान अधिकृतसहितको कर्मचारी टोली सम्बन्धित मतदान केन्द्रमा पुगेका छन् । जिल्लाको सवै मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीसहितको कर्मचारीको टोलीलाई मंगलवार मुख्य जिल्ला निर्वाचन कार्यालयबाट नियुक्ति तथा मतदान सामग्री हस्तान्तरण गरिएको थियो । कार्यालयबाट प्राप्त निर्वाचन सामाग्रि लिएर बुधवार सम्ममा सबै मतदान केन्द्रका कर्मचारी... पुरा पढ्नुहोस

निर्वाचनलाई मर्यादिन बनाउन दलहरु नै प्रतिबद्ध हुनुपर्छः निर्वाचन आयुक्त पौडेल

म्याग्दी, २७ वैशाख । निर्वाचन आयोगका निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गराउन सबै पक्षले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ । निर्वाचनको तयारीबारे सरोकारवालासंग बुधवार बेनीमा छलफल गर्दै आयुक्त सुवेदीले संविधान कार्यान्वयनको पहिलो खुट्कीलोको रुपमा रहेको स्थानीय तह... पुरा पढ्नुहोस

एमाले र राप्रपाको भकिम्लीमा कार्यक्रम

म्याग्दी, २७ वेशाख । नेकपा एमाले म्याग्दी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार बेनी नगरपालिका–३ भकिम्लीमा चुनाबी आमसभा सम्पन्न गरेका छन् । कार्यक्रममा नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार प्रमोद श्रेष्ठले बेनी नगरपालिकालाई नमुना नगरपालिका बनाउने प्रशस्तै सम्भावना रहेको बताउँदै त्यसका लागि आफूलाई मतदान गरेर जिताउनुपर्ने बताएका छन् । उनले नगरपालिका क्षेत्रलाई आफूले... पुरा पढ्नुहोस