विशेष
कारागारका कैदीलाई पुस्तक हस्तान्तरण
- 7 बर्ष, 2 महिना अगाडि
- १५ भाद्र २०७४, बिहीबार
म्याग्दी, १५ भदौँ । जिल्ला कारागार म्याग्दीमा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । दशौ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा म्याग्दी सामुदायिक पुस्तक र पुस्तकालय संजाल समिति म्याग्दीको आयोजनामा जेल जीवन बिताएका कैदीहरुका लागि पुस्तक हस्तान्तरण गरिएको हो । चौकीधार प्रमुख कमल पुर्जालाई पुस्तक तथा सामाग्री हस्तान्तरण... पुरा पढ्नुहोस
बालदिवसको अवसरमा अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता आयोजना
- 7 बर्ष, 2 महिना अगाडि
- १४ भाद्र २०७४, बुधबार
म्याग्दी,१४ भदौँ । म्याग्दीको बेनीबजारमा बालदिवसको अवसरमा धौलागिरि अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा भदौ २६ र २७ गते राष्ट्रिय बालदिवसको अवसरमा खुल्ला बाल लोकगित आयोजना गरिएको हो । धौलागिरि अञ्चलभित्र लुकेर रहेको बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको जिल्ला बालसंजालका उपाध्यक्ष थपप्रसाद... पुरा पढ्नुहोस
म्याग्दी सहकारीद्धारा बाढी पिडितको लागि प्रधानमन्त्री राहत कोषमा ५१ हजार सहयोग
- 7 बर्ष, 2 महिना अगाडि
- १३ भाद्र २०७४, मंगलवार
म्याग्दी, १३ भदौ । काठमाण्डौमा रहेका म्याग्दीबासीहरुले सञ्चालन गरेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढी पिडितको लागि रु ५१ हजार सहयोग गरेको छ । काठमाडौंको गोंगबुमा रहेको सहकारीले हालै तराईमा आएको बाढीको कारण पिडित भएकाहरुको लागि प्रधानमन्त्री दैपि प्रकोप राहत कोषमा सो सहयोग उपलब्ध गराएको हो । मंगलवार... पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको केन्द्रिय सदस्यमा सुदिन पौडेल निर्विरोध, उपमहासचिबमा कुशल पौडेलको उम्मेदवारी
- 7 बर्ष, 2 महिना अगाडि
- १२ भाद्र २०७४, सोमबार
म्याग्दी, १३ भदौ । काठमाण्डौमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रिय सदस्यमा म्याग्दीका सुदिन पौडेल निर्विरोध चयन भएका छन् । २१ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्ताको क्रममा प्रदेश नम्बर ४ बाट ११ जनाको खुला सदस्य तर्फबाट पौडेल निर्विरोध चयन भएका हुन् ।... पुरा पढ्नुहोस
तराईका बाढीपीडीतलाई हिमालपारीको सहयोग
- 7 बर्ष, 2 महिना अगाडि
- १२ भाद्र २०७४, सोमबार
मुस्ताङ , १२ भदौ । मुस्ताङमा रहेको दुई बिद्यायार्थी संगठन अनेरास्ववियू तथा स्वतन्त्र बिद्यायार्थी यूनियनले तराईका बाढी पीडितलाइ आर्थिक सहयोग उपलब्ध गराएका छन् । सदरमुकाम जोमसोमका बिभिन्न पेशा व्यवसायीहरुबाट संङ्कलित उक्त रकम अनेरास्ववियूको केन्द्रिय कार्यालय काठमान्डौको नाममा रहेको एनसीसी बैङ्क खाता नं. ००३००००३३८०१ मा अनेरास्ववियू तथा स्ववियू मुस्ताङले बाढी पीडितका... पुरा पढ्नुहोस
पर्यटन विकास नहुँदा म्याग्दीका सम्भावनायुक्त गन्तव्यहरु अझै ‘भर्जिन’
- 7 बर्ष, 2 महिना अगाडि
- १२ भाद्र २०७४, सोमबार
म्याग्दी, १२ साउन । पर्यटकीय जिल्ला म्याग्दीको पर्यटन विकास बारे सोमबार बेनीमा अन्र्तक्रिया गरिएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीको प्रमुख आतित्यथामा भएको छलफलको क्रममा जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय क्षेत्रहरुमा पदमार्ग, होटल लगायतका पूर्वाधारहरुको विकास गर्दै प्रचार प्रसार आबश्यक रहेकोमा जोड दिईएको थियो । म्याग्दी उद्योग बाणिज्य... पुरा पढ्नुहोस
तिस लाखको थकाली संस्कृती संरक्षण सम्बद्र्धन अक्षयकोष स्थापना
- 7 बर्ष, 2 महिना अगाडि
- १२ भाद्र २०७४, सोमबार
कोवाङ(मुस्ताङ) १२ भदौ । नेपालका अल्पसंख्यक थकाली समुदायको संस्कृती संरक्षण सम्र्बद्धनका लागि तिस लाख रुपैयाको अक्षयकोष स्थापना भएको छ ।थकाली सेवा समितिको सोमबार थासाङ गाउँपालीका २ कोवाङमा बसेको बैठकमा महासचिव नरेशकुमार तुलाचनले गत पुष १५ देखि ३० गतेसम्म सञ्चालीत बाह् वर्षे ल्हफेव पर्वको अवसरमा संकलित रकमबाट तिस लाख रुपैयाको थकाली... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिका केन्द्र मौवाफाँटसंग झिँ र पाखापानीलाई जोड्न राहुघाटमा पक्कि पुल बनाउने
- 7 बर्ष, 2 महिना अगाडि
- १२ भाद्र २०७४, सोमबार
म्याग्दी, ११ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटसंग गाउँपालिकाका सबै वडाहरुलाई सडक सञ्जालसंग जोडीने भएको छ । भौगोलिक रुपमा विकटता रहेकाले गाउँपालिकाको केन्द्र सम्म पुगेर सहज रुपमा सेवा सुविधा लिन सक्ने पूर्वाधारहरु सबै वडाहरुमा नभएकाले गाउँपालिकाको केन्द्रसम्म पुग्नका लागि सबै वडाहरुलाई सडक सञ्जालमा जोड्ने योजनालाई गाउँपालिकाले अगाडी सारेको हो... पुरा पढ्नुहोस
रत्नेचौरको फुटबल प्रतियोगितामा उत्साही समुह पर्वत बिजयी
- 7 बर्ष, 2 महिना अगाडि
- ११ भाद्र २०७४, आईतवार
म्याग्दी, ११ भदौ । बेनी नगरपालिका–१ रत्नेचौरमा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगितामा उत्साही समुह पर्वत बेनी बिजयी भएको । आइतबार साँझ सम्पन्न भएको फाइनल खेलमा आयोजक रत्नेचौर फुटबल क्लव ‘ए’ लाई १ का विरुद्ध २ गोल गदैं पर्वत बेनीको उत्साहीले उपाधी हात पारेको हो । प्रतिस्पर्धात्मक फाईनल खेलमा... पुरा पढ्नुहोस
बाँकेको डुडुवा गाउँपालिका बाढीपिडितलाई ओमकुमारी शान्ति कोष र मोना यूएईले राहत वितरण(फोटोफिचर)
- 7 बर्ष, 2 महिना अगाडि
- ११ भाद्र २०७४, आईतवार
म्याग्दी, ११ भदौँ बाँकेको डुडुवा गाउँपालिका बाढीपिडितलाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष र मोना यूएईले संकलन गरेको राहत कोषले वितरण गरेको छ। कोषले संकलन गरेको रकम बाढीले प्रभावित भएका डुडुवा गाउँपालिका वडा १ को खडैचा र कधाई पुर्वाका पिडितहरुलाई वितरण गरिएको हो । साउन २८ गते विहान ७ बजे... पुरा पढ्नुहोस