विशेष

सांसदद्धय थापा र पुनद्धारा कुहुँ र बाबियाचौरका मतदातालाई धन्यवाद (फोटो फिचर)

म्याग्दी ३ पुष । म्याग्दीका नवनिर्वाचित सांसदहरुको टोलीले सोमबार मंगला गाउँपालीका १ कुहुँ र २ बाबियाचौरका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ ।मतदातालाई धन्यवाद ज्ञापन गर्नका लागि नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले कुहुँ र बाबियाचौरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले स्थीर... पुरा पढ्नुहोस

महोत्सवलाई म्याग्दीको सम्भावनाहरु चिनाउने माध्ययम बनाउँछौँः अध्यक्ष कर्माचार्य (भिडियो अन्र्तवार्ता)

म्याग्दी, ३ पुस । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा बेनीमा हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीलाई तिब्र पारिएको छ । महोत्सवलाई म्याग्दीको सम्भावनाको उजागर गर्ने माध्ययमको रुपमा सञ्चालन गर्ने संघको तयारी छ । माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म महोत्सवका साथै... पुरा पढ्नुहोस

समानुपातिकतर्फको मतगणना सकियो, एमाले बन्यो पहिलो पार्टी

२ पुस, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ । दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले... पुरा पढ्नुहोस

म्याग्दीका सांसदहरुलाई भगवतीमा भब्य स्वागत (फोटो फिचर)

म्याग्दी, १ पुस । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बिजयी भएपछि मतदातालाई धन्यबाद दिन गाउँ गाउँमा पुगेका म्याग्दीका साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका सबै वडाहरुमा पुगेर मतदातालाई धन्यबाद ज्ञापन गरि शनिवार रघुगंगा गाउँपालिका–१ बेगखोला र वडा नम्बर २ भगवतीमा पुगेका प्रतिनिधिसभाका साँसद भुपेन्द्रबहादुर थापा र... पुरा पढ्नुहोस

मतदातालाई धन्यवाद दिन गाउँ पुगेका म्याग्दीका सांसदलाई भब्य स्वागत

म्याग्दी, २९ मंसिर । चुनाव जितेर मतदातालाई धन्यवाद दिन गाउँ पुगेका म्याग्दीका नवनिर्वाचित सांसदहरुलाई ग्रामिण क्षेत्रका बासिन्दाले भब्य स्वागत गरेका छन् ।प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य बिनोद केसी सहित एमाले र माओवादी केन्द्रका नेताहरुको टोलीलाई शुक्रबार अन्नपूर्ण गाउँपालीकाको घोडेपानी, नागी, राम्चे, काफलफाँडा, रिमा र औलाका बासिन्दाले स्वागत गरेका हुन्... पुरा पढ्नुहोस

मतदातालाई धन्यबाद दिन गाउँ गएका साँसदहरुलाई सर्वसाधारणको मागै माग !

म्याग्दी २८ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको शिख र घारका बासिन्दाहरुले नवनिर्वाचित सांसदहरुसंग पर्यटक आगमन बढाउने योजना तथा कार्यक्रम बनाउन सुझाव दिएका छन् । अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत पर्ने शिख र घारमा पछिल्लो समय सडक विस्तारसंगै पर्यटक आगमन घटेको छ । सुस्ताएको पर्यटक आगमनलाई बढाउन र गाउँलेको आयआर्जन वृद्धी गरी... पुरा पढ्नुहोस

मुस्ताङमा २ राप्रपाको जमानत जफत

एक प्रतिनिधि र दुई प्रदेशसभा भएको मुस्ताङमा पहिलो चरणको प्रदेशसभा ‘ख’निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि प्रत्यक्षतर्फ दुई राप्रपा उम्मेदवारको जमानत जफत भएको छ । आयोगले खसेको मतको १० प्रतिशत मत अनिवार्य गरेपछि प्रजातान्त्रिकका प्रविण शेरचन र राप्रपाका नर बहादुर हिराचनको जमानत जफत हुँन पुगेको हो । प्रदेशसभा ‘ख’निर्वाचनमा नेपाली काग्रेस,नेकपा एमाले,राप्रपा... पुरा पढ्नुहोस

बाम गठबन्धनको बिजयी उत्सवमा बेनीमा अहिलेसम्मकै ठुलो मानव सागर (भिडियो सहित)

म्याग्दीको प्रतिनिधि र प्रदेश सभाका तिन वटै सिटमा बिजयी भएका बाम गठबन्धनले शनिवार बेनीमा विशाल विजयी उत्सव बनाएका छन् । शुक्रवार मतपरिणाम सार्वजनिक भएलगत्तै टेलरको रुपमा बिजयी र्‍याली निकालेका बाम गठबन्धनले शनिवार विशाल विजयी र्‍यालीम गरेका हुन् । विभिन्न गाउँ बाट आएका बाम गठबन्धनका कार्यकर्ता तथा मतदाताहरुले बेनी बजार ढाकीएको... पुरा पढ्नुहोस

धौलागिरिमा बाम गठबन्धनको ‘क्लिन स्विप’, प्रतिनिधि र प्रदेश सभाका १५ सिटमा काँग्रेस शुन्य !

धौलागिरि अञ्चलमा रहेका चार जिल्लामा बाम गठबन्धनले क्लिन स्विप गरेका छन् । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम अनुसार, धौलागिरिको म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका ५ प्रतिनिधि र १० प्रदेश सभा सदस्यमा बाम गठबन्धन बिजयी भएका छन् । चार जिल्लामध्ये म्याग्दी, पर्वत र मुस्ताङका १÷१ र बागलुङका दुई प्रतिनिधि सभामा... पुरा पढ्नुहोस

वामगठबन्धन म्याग्दीले मतदातालाई दियो धन्यबाद

म्याग्दी,१५ मंसिर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धन म्याग्दीले मतदातालाई धन्यबाद दिएका छन् । जिल्लामा प्रतिनिधि सभा र प्रदेश क्षेत्र नम्वर क र ख मा वामगठबन्धनका उम्मेद्वार विजयी भएपछि विज्ञप्ती मार्फत मतदातालाई धन्यबाद दिएको हुन् । मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट उम्मेदवार... पुरा पढ्नुहोस