विशेष
१४४ औँ विश्व हुलाक दिवसको अवसरमा ठाकुरप्रसाद खत्री सम्मानीत
- 6 बर्ष, 7 महिना अगाडि
- २३ आश्विन २०७५, मंगलवार
म्याग्दी, २३ असोज । १४४ औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय म्याग्दीले उतकृष्ट कर्मचारीको रुपमा ठाकुप्रसाद खत्रीलाई सम्मान गदै दिवस मनाएको छ हुलाक कायार्लयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र हुलाक अधिकृत साधना कुमारी श्रेष्ठले प्रमाणपत्र र दोषल्लाले खत्रीलाई सम्मान गरिएको थियो । २०४० सालदेखि इमान्दार रुपमा... पुरा पढ्नुहोस
लिटल गार्डेनमा भेषभुषा प्रर्दशनी
- 6 बर्ष, 7 महिना अगाडि
- २२ आश्विन २०७५, सोमबार
बेनी २२ असोज । बेनीको गणेशटोल स्थित लिटल गार्डेन एकेडेमिमा सोमबार प्रतिस्पर्धात्मक भेषभुषा प्रर्दशनी गरिएको छ । संस्कृतिको संरक्षणमा अग्रसर गराउने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबिच भेषभुषा प्रर्दशनी गरिएको हो । विद्यार्थीहरु आफ्नो जातीय पहिचान झल्कने पहिरनमा प्रर्दशनीमा सहभागि भएका थिए । उनिहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।... पुरा पढ्नुहोस
सुरेसको उपचारका लागि आईतबार ६ लाख सहयोग प्राप्त
- 6 बर्ष, 7 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
बेनी २१ असोज । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार ६ लाख ४ हजार ७६० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ। मोना कुवेतबाट ५ लाख ५ हजार २१०, म्याग्दी प्रवासी नेपाली संघ ( मोना) सेंदाई जापानका कमल बानियाँ र सुरेश पुनकाे सक्रियताबाट संकलित ८९ हजार ५५०... पुरा पढ्नुहोस
शिक्षक अभाबले पठनपाठन प्रभावित, विज्ञान र गणितका शिक्षक पाउँनै मुस्किल
- 6 बर्ष, 7 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
म्याग्दी,२१ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ६ महिनासम्म पनि कक्षा १० को विज्ञान बिषय अध्यापन गराउने शिक्षक नभएपछि विद्यार्थीहरु आन्दोलित बने । एसईई परिक्षा नजिकिरहेको सन्दर्भमा विज्ञान र कम्प्युटर बिषयको पठनपाठन लामोसमयदेखि हुन नसकेपछि विद्यार्थीहरुले विद्यालयमा तालाबन्दि सहितको आन्दोलन गरेका हुन्। यो एक प्रतिनिधिमुलक उदाहरण... पुरा पढ्नुहोस
नेशनल लाइफद्धारा मृत्यु दावी रकम भुक्तानी
- 6 बर्ष, 7 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
बेनी २१ असोज । नेशनल लाइफ इन्सोरेन्स कम्पनीले म्याग्दीका एक बिमीतका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । गत असारमा पोखरामा मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका मंगला गाउँपालिका ४ साविक बरंजा १ का धनबहादुर छन्त्यालका परिवारलाई मृत्यु दावी बिमा वापतको दुई लाख छ हजार १०० रुपैयाँ हस्तान्तरण गरिएको हो... पुरा पढ्नुहोस
गणित विषयको अवस्थाका बारेमा अन्तरक्रिया
- 6 बर्ष, 7 महिना अगाडि
- २० आश्विन २०७५, शनिबार
बेनी २० असोज । म्याग्दी बहुमुखी क्याम्पसमा शुक्रबार गणित विषयको अवस्थाको विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । मावि, दश जोड दुई र क्याम्पस तहमा गणित विषय पढ्ने विद्यार्थी र पढाउने शिक्षक अभावको समस्या समाधानका विषयमा छलफल गर्न बेनी नगरपालिकाको सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसले अन्तरक्रियाको आयोजना गरेको हो । क्याम्पसका सहायक... पुरा पढ्नुहोस
रुप्से दैनिकले मनायो १५ औं वार्षिकोत्सव
- 6 बर्ष, 7 महिना अगाडि
- १९ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १९ असोज । म्याग्दीबाट प्रकाशित हुँदै आइरहेको रुप्से दैनिक पत्रिकाले शुक्रबार आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ । २०६१ साल असोज १९ गतेबाट साप्ताहिक र २०६९ साल बैशाख १ गतेदेखि दैनिक रुपमा प्रकाशित हुँदै आइरहेको पत्रिकाले विविध कार्यक्रमसहित १५औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले गतवर्ष... पुरा पढ्नुहोस
रुप्से सञ्चार सहकारीको अध्यक्षमा केसी चयन
- 6 बर्ष, 7 महिना अगाडि
- १९ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १९ असोज । रुप्से सञ्चार सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको अध्यक्षमा सुरत केसी निर्वाचित भएका छन् । रुप्से दैनिक पत्रिका सञ्चालनगर्दै आएको रुप्से सञ्चार सहकारीको शुक्रबार बेनीमा सम्पन्न चौंथो अधिवेशनले केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा राजेश शाक्य, सचिवमा लेखबहादुर हमाल, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
भम्रण बर्ष सफल बनाउन मालढुंगादेखि रुईसे सम्म साईकल यात्रा
- 6 बर्ष, 7 महिना अगाडि
- १९ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १९ असोज । म्याग्दी भम्रण बर्ष– २०७५ सफल बनाउनको लागि विहिवार साईकल यात्रा गरिएको छ । काठमाण्डौमा बसोबास गर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ राखुबासीहरुको संस्था राखु समाज कल्याण समिति काठमाण्डौको आयोजनामा पर्वतको मालढुंगादेखि म्याग्दी सदरमुकाम बेनी हुँदै पर्यटकीय स्थल रुईसे भेडिओढारसम्म बृहत साईकल यात्रा गरिएको हो । रघुगंगा... पुरा पढ्नुहोस
पर्यटन प्रवद्र्धनका लागि मालढुङ्गा, बेनी रुईसे साईकल यात्रा हुने
- 6 बर्ष, 7 महिना अगाडि
- १८ आश्विन २०७५, बिहीबार
म्याग्दी, १८ असोज । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे–भेढिओडारको पर्यटन प्रवद्र्धन गर्नका लागि मालढुङ्गा बेनी हुदै रुईसेसम्म शुक्रबार साईकल यात्रा गरिने छ । राखु समाज कल्याण समिति काठमाण्डौको आयोजना र रघुगंगा गाउँपालिकाको संयोजनमा साईकल यात्रा गरिने भएको हो । म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउन र आन्तरिक तथा... पुरा पढ्नुहोस