विशेष

धौलागिरीमा योजना संकलन र प्राथमिकीकरण सुरु

मुना २७ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाले बस्ती स्तरबाट आगामी आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालन हुने योजना संकलन र प्राथमिकीकरण सुरु गरेको छ । असार दोस्रो हप्तासम्म आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी गरेको धौलागिरी गाउँपालीकाका जनप्रतिनिधि र कर्मचारीहरु बस्तीको आवश्यकता, समस्या पहिचान गरी योजना निर्माणमा जुटेका हुन् । बस्ती,... पुरा पढ्नुहोस

बावियाचौरमा नेकपाका अगुवा कार्यकर्ताहरुको भेला

म्याग्दी २६ जेठ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकिकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीले बावियाचौरमा अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न गरेको छ । म्याग्दीका सबै स्थानीय तहमा रहेका तत्कालिन दुबै पार्टीका कार्यकर्ताहरुलाई एकिकृत पार्टीको बारेमा सन्देश पु¥याउने उदेश्यले सुरु गरिएको कार्यक्रम अन्र्तगत मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा... पुरा पढ्नुहोस

ठुलो बगरमा सार्वजनिक सुनुवाई : अन्नपूर्ण गाउँपालिकाको विकास र समृद्धिमा एकजुट हुने प्रतिबद्धता

म्याग्दी, २६ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका सरोकारवालाहरुले विकास निर्माणमा पारदर्शीता र प्रभाबकारीता बनाउँदै गाउँपालिकाको विकास र समृद्धिमा एकजुट हुने प्रतिबद्धता जनाएका छन् । अन्नपूर्ण गाउँपालिकाले शुक्रवार वडा नम्बर २ ठूलोबगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासी, जनप्रतिनिधि र कर्मचारीहरुले समृद्ध अन्नपूर्ण गाउँपालिका निर्माणमा साझा प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा... पुरा पढ्नुहोस

दुर्दीमा सत्तरी लाखको लगानीमा भित्रीवन खानेपानी आयोजना निर्माण सम्पन्न

दुर्दी २५ जेठ । मंगला गाउँपालीका ४ दुर्दीमा सत्तरी लाख रुपैयाको लागतमा भित्रीवन खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । गाउँपालीकाद्धारा सञ्चालीत दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ७० लाख तिन हजार ९९३ रुपैयाको लगानीमा निर्माण भएको आयोजनाबाट दुर्दीका ६८ घरधुरी लाभान्वित भएका छन् ।... पुरा पढ्नुहोस

लायन्स कल्व अफ बेनी पिस सिटीद्धारा पत्रकार गौतम र बानिया पुरस्कृत

बेनी २५ जेठ । लायन्स कल्व अफ बेनी पिस सिटीले म्याग्दीका पत्रकार सन्तोष गौतम र प्रताप बानियालाई बिहीबार पुरस्कृत गरेको छ ।कल्वको तेस्रो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा म्याग्दीको सामाजिक विकास र मानवीय सेवामा पत्रकारीताको माध्यमबाट योगदान गरेकोमा नगद तिन हजार रुपैयाका दरले पुरस्कार प्रदान गरिएको हो । कल्वका अध्यक्ष राजेश... पुरा पढ्नुहोस

जनप्रतिनिधिको आगमनले विकास निर्माणमा तिब्रता, असारे विकासको अन्त्य !

म्याग्दी, २४ जेठ । म्याग्दीमा स्थानीय सरकारबाट कार्यान्वयनमा आएका विकास निर्माण योजनाहरुको कामले गति लिएको छ । विगतका बर्षहरुमा असार महिनामा बजेट सक्नको लागि अधिकाँश पूर्वाधार निर्माण योजनाका कामहरु सम्पन्न हुने गरेको भएपनि यो बर्ष भने जिल्लामा सञ्चालनमा रहेका पूर्वाधार निर्माणका योजनाहरुको प्रगती सुधारोन्मुख देखिएको छ । विगतमा हुने गरेको... पुरा पढ्नुहोस

फुलवारीमा निर्मित चुनारे खानेपानी आयोजनाको उद्घाटन (फोटो फिचर)

म्याग्दी, २३ जेठ । म्याग्दीको मालिका गाउँपालिका–४ फुलवारीमा निर्मित चुनारे खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गरिएको छ । स्थानीय ७० घरधुरी लाभान्वित भएको उक्त आयोजनाको मंगलवार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गरेका हुन् । मालिका गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण मार्फत करिब... पुरा पढ्नुहोस

विधुत कटौतीको आक्रोस पोख्न बेनी वितरण केन्द्रमा तोडफोड गर्ने चार जना प्रक्राउ

म्याग्दी, २३ जेठ ।  प्रशारण लाइन मर्मतको क्रममा केही दीनदेखि लामो समयसम्म विद्युत सेवा कटौती गरेको विरोधमा नेपाल विद्यूत प्राधिकरण बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती अवेर सम्म पनि विद्युत नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार्यालय अगाडी जम्मा भएको... पुरा पढ्नुहोस

रुम डाँडागाउँमा एकैघरका २ बुहारी बैशाखदेखि सम्पर्क विहिन

https://www.youtube.com/watch?v=JCft5QiojhA&feature=youtu.be म्याग्दी, २३ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँमा एक घरका २ बुहारी एकैदिनदेखि सम्पर्क विहिन बनेका छन् । डाँडागाउँ स्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत बैवाख २ गतेदेखि सम्पर्कविहिन बनेको उनीहरुका ससुरा लाल बहादुर बुढाले जानकारी दिनुभयो । विहान अबेर सम्म घरमै भएका... पुरा पढ्नुहोस

विश्व वातावरण दिवसको अवसरमा दरवाङमा बृहत सरसफाई ( फोटो फिचर)

म्याग्दी, २२ जेठ । ४५ औँ विश्व वातावरण दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा बृहत सरसफाई तथा प्रभातफेरी कार्यक्रम गरिएको छ । विश्व वातावरण दिवस तथा १९ औँ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा मंगलबार मालिका गाउँपालिका, वास पत्रकार मञ्च म्याग्दी र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो... पुरा पढ्नुहोस