विशेष

जलजलाको पाँचौ गाउँसभाबाट ८ वटा कार्यविधि पारित

  म्याग्दी, ५ पुस । उत्तरी पर्वतको जलजला गाउँपालिकाको पाँचौ गाउँसभा विहिवार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा वसेको गाउँसभाले विभिन्न ८ वटा कार्यविधिहरु पारित गरेको छ । गाउँकार्यपालिकाद्धारा चालु आर्थिक वर्षमा निर्माण गरेका कार्यविधिहरु गाउँसभाले पारित गरेको हो । न्यायिक समितिले उजुरीको कारवाही गर्दा अपनाउनुपर्ने कार्यविधि २०७५,घ बर्गको... पुरा पढ्नुहोस

बेनीमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत घुस रकम सहित पक्राउ (भिडियो सहित)

बेनी, ५ पुस । डिभिजन बन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । विहिवार बेनी नगरपालिका–७ मंगलाघाट स्थित सब डिभिजन बन कार्यालयमा रहेको आवासगृहमा डिभिजन सहायक बन अधिकृत ठाकुरलाई नगद रु ३३ हजार घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसंधान आयोगको पोखरा... पुरा पढ्नुहोस

रुख काट्ने आदेश नआउँदा कालीगण्डकी प्रसारण करिडोर प्रभावित

म्याग्दी ५ पुस । रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ । प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रूख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो । मन्त्रिपरिषद्ले रूख काट्न अनुमति दिने निर्णय कार्यान्वयन नहुँदा २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा ३०... पुरा पढ्नुहोस

बेनीमा लागुऔषध सहित एक युवा पक्राउ

बेनी, ४ पुस ।  म्याग्दी सदरमुकाम बेनीमा मंगलवार एक युवा लागु औषध सहित पक्राउ परेका छन् । बेनी नगरपालिका ८ कालिपुलमा उदयपुर कटारी नगरपालिका वडा नं।१० घर बताउने २४ बर्षका आर्यन कार्कीलाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बसपार्कमा शंकास्पद अबस्थामा हिँडीरहेको अबस्थामा उनलाई... पुरा पढ्नुहोस

म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघकाे ‘देउँसीभैलो’ आयब्यय सार्वजनिक

बेनी, ३ पुस । म्याग्दी होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघकाे देउसीभैलो कार्यक्रमबाट भएको आम्दानी सार्वजनिक गरेको छ । जिल्लाको पर्यटन प्रवद्र्धन र गुणस्तरीय सेवा प्रदान लागि होटल तालिम संचालन गर्ने उद्देश्यले तिहार अवसरमा आयोजित देउसीभैलोबाट भएको आम्दानी खर्च सार्वजनिक गरिएको हो । तिहारको अवसरमा सदरमुकाम बेनी र सिंगा तातोपानीमा आयोजना... पुरा पढ्नुहोस

दरबाङका सुरेशसिङ ठकुरी ललितपुरमा बेवारिसे अबस्थामा फेला ( भिडियो सहित)

https://www.youtube.com/watch?v=8tcAKXQdM6M म्याग्दी, २ पुस । म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ घर बताउने एक व्यक्ति ललितपुरमा बेवारिसे अबस्थामा फेला परेका छन् । ४७ बर्षका सुरेश सिङ ठकुरी बेवारिसे अबस्थामा फेला पारेपछि अहिले उनलाई ललितपुरको मानवशेवा आश्रममा राखिएको छ । https://www.facebook.com/ansu.karki.94/videos/1025779950938712/?eid=ARDwJqGnQxDsT52EClfRi_xnawyfoMAGLRnN20-xpBpgGDL9G2ML52We_xcqrwluNNV-Oay8vd6qEvpe आश्रमका प्रतिनिधिहरु सडक सेवामा निस्कँदा सडकमा वेवारिसे अबस्थामा फेला परेपछि उनलाई उद्धार... पुरा पढ्नुहोस

काफलडाँडामा पूर्व विद्यार्थीद्धारा पाँच लाख रुपैयाँ सहयोग

बेनी १ पुष ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडाका एक व्यक्तिले आफूले शिक्षा हाँसिल गरेको तीन वटा सामुदायिक विद्यालयलाई पाँच लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । काफलडाँडाको थपना घर भई हाल हङकङमा बस्दै आउनुभएका देवेन्द्र पुर्जाले तीन वटा विद्यालयलाई चार लाख ९९ हजार ६०५ रुपैयाँ सहयोग गर्नुभएको वडा... पुरा पढ्नुहोस

साना किसानको बिना धितो चार करोड लगानी

मल्लाज १ पुस । जलजला गाउँपालिका ३ मल्लाजमा रहेको साना किसान कृषि सहकारी संस्थाले बिना धितो चार करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । संस्थाको शनिबार मल्लाजमा भएको चौथो वार्षिक साधारणसभामा कोषाध्यक्ष इन्द्र अधिकारीले गत आर्थिक वर्ष २०७४/७५ मा सामुहिक जमानीका आधारमा सहुलियत ब्याजदरमा चार करोड २७ लाख रुपैयाँ... पुरा पढ्नुहोस

मुक्तिनाथको स्थापना दिवस

बेनी २९ मङसिर । बेनीको न्युरोडमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले ११ औ स्थापना दिवस तथा नवौ हिरा स्मृति दिवस मनाएको छ ।संस्थापक अध्यक्ष स्व. हिराबहादुर केसीको स्मृति र स्थापना दिवस पारेर बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजाजृति आधारभुत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालनका लागि स्थापित शुशिला... पुरा पढ्नुहोस

प्रवासी म्याग्देलीहरुको अगुवाईमा निर्माण हुने दरबाङ म्याग्दीखोला जलविद्युतको शिलान्यास ( फोटो फिचर)

म्याग्दी, २८ मंसीर । म्याग्दीको पश्चिम हुँदै बग्ने म्याग्दीखोलाबाट २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको सो आयोजनामा प्रवासमा रहेका म्याग्देली र गैर आवासीय नेपालीहरु सहित स्थानीयबासीहरुको समेत लगानी हुनेछ । शुक्रवार मालिका गाउँपालिका–६ दुखुबेशी (बलौटे) मा... पुरा पढ्नुहोस