विशेष
जनमतको सदुपयोग गर्न असक्षम भएर ओलीले प्रतिनिधिसभा बिघटन गरे : नेता पौडेल
- 4 बर्ष, 4 महिना अगाडि
- २५ माघ २०७७, आईतवार
बेनी, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज देबेन्द्र पौडेलले प्रधानमन्त्रीले जनमतको सदुपयोग र पार्टीको बिवाद ब्यवस्थापन गर्न नसकेर प्रतिनिधिसभा बिघटन गरेको आरोप लगाउनुभएको छ । नेकपाको प्रचण्ड–नेपाल निकट जनवर्गीय संगठनहरुले आइतबार म्याग्दीको बेनीमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै पौडेलले... पुरा पढ्नुहोस
म्याग्दी उद्योग वाणिज्य संघमा कटुवालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन
- 4 बर्ष, 4 महिना अगाडि
- २५ माघ २०७७, आईतवार
म्याग्दी २५ माघ । म्याग्दी उद्योग वाणिज्य संघको २७औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा सर्वसम्मतिले कार्यसमिति चयन भएको छ । शनिबार राती सम्पन्न अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, द्धितिय उपाध्यक्ष लिलाराम गौतम, महासचिव अमित बानियाँ, कोषाध्यक्ष सुर्वण रिजाल, सचिव सुमन श्रेष्ठ,सह–सचिव बाबुराम आचार्य,सह–कोषाध्यक्ष... पुरा पढ्नुहोस
म्याग्दी उद्योग वाणिज्य संघद्धारा म्याग्दीका पत्रकारद्धय गौतम सम्मानित
- 4 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७७, शनिबार
म्याग्दी २४ माघ । म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम र सन्तोष गौतम सम्मानित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले नगद २५ हजार रुपैयाँ सहित... पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटनबारे अदालतको फैसला कुर्नु नै उत्तमः राष्ट्रिय सभा अध्यक्ष तिमल्सीना (तस्बीर/भिडियाे)
- 4 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७७, शनिबार
https://www.youtube.com/watch?v=ICxkdvETzV8&t=16s बेनी, २४ माघ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालनको फैसलालाई आत्मसाथ गरि अघि बढ्नुपर्ने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २७ औँ बार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनको शनिवार बेनीमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्न... पुरा पढ्नुहोस
नेकपा नेतृ झाँक्री र नेता पौडेल बेनीमा आउँदै
- 4 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७७, शनिबार
म्याग्दी २४ माघ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को प्रचण्ड–नेपाल पक्षले बेनीमा मोर्चा संगठनहरुको संयुक्त भेला तथा प्रशिक्षण गर्ने भएको छ । माघ २५ गते आयोजित उक्त कार्यक्रममा नेकपाका गण्डकी प्रदेश ईन्चार्ज देवेन्द्र पौडेल र अनेरास्ववियूकी पूर्व अध्यक्ष एवम् युवा नेतृ रामकुमारी झाँक्रीले सम्बोधन गर्ने जनाईएको छ । प्रधानमन्त्री... पुरा पढ्नुहोस
म्याग्दीमा बर्षा संगै मध्य पहाडसम्म नै हिमपात
- 4 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७७, शनिबार
म्याग्दी २४ फागुन । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि यस बर्षको पहिलो हिमपात भएको छ । माथिल्लो हिमाली बस्तीहरुमा शुक्रवार देखि नै हिमपात सुरु भएपनि तत्लो क्षेत्रमा भने शनिवार विहानदेखि मात्रै हिमपात भएको हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । गयरातीदेखि परेको बर्षासंगै हिमपात... पुरा पढ्नुहोस
दाना– कुश्मा प्रशारण लाइन र सब–स्टेशन उद्घाटन (फोटो फिचर)
- 4 बर्ष, 4 महिना अगाडि
- २२ माघ २०७७, बिहीबार
खुर्कोट, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार म्याग्दीको दाना र पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको प्रशारण लाइन तथा सबस्टेशनको भर्चुअल बिधिबाट उद्घाटन गर्नुभएको छ । बालुवाटार स्थित एक्सन रुमबाट कुश्मा–२ खुर्कोटमा रहेको सबस्टेशन उद्घाटन गर्नुभएको प्रधानमन्त्री ओलीले नेपाल अब बिद्युत निर्यातको बाटोमा अघि बढेको बताउनुभयो । बिहान... पुरा पढ्नुहोस
नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा रघुगंगामा अगुवा कार्यकर्ता भेला (फोटो फिचर)
- 4 बर्ष, 4 महिना अगाडि
- २२ माघ २०७७, बिहीबार
म्याग्दी २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले रघुगंगा गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न गरेको छ । नेकपा रघुगंगा गाउँपालिका कमिटीका सचिब हरि भण्डारीको अध्यक्षतामा भएको भेलालाई नेकपा म्याग्दीका अध्यक्ष एवम संविधान सभा सदस्य गोविन्द पौडेलले प्रधानमन्त्री ओली लामो संर्घष र बलिदानबाट प्राप्त उपलब्धीहरुलाई... पुरा पढ्नुहोस
अजिङ्गर भिरमा सडक : ‘पाइला टेक्न नमिल्ने पहाडमा मोटर सरर’ (भिडियो/तस्विर)
- 4 बर्ष, 4 महिना अगाडि
- २२ माघ २०७७, बिहीबार
कमल खत्री म्याग्दी २२ माघ । रघुगंगा गाउँपालिका–७ गौडामुनीका खप्रसाद विक घरदेखि गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै सदरमुकाम बेनीसम्म नै जिप चढेर आउनुभयो । पहिलो पटक घरदेखि सदरमुकाम सम्मको सवारी यात्रा गर्न पाउँदा ७६ बर्षका विकमा खुसीको उत्साह र उमंग थियो । सदरमुकाम बेनीदेखि मौवाफाँट, दग्नाम हुँदै अजिङ्गर भिरमा पुगेर रोकिएको... पुरा पढ्नुहोस
आम हडतालको पुर्वसन्ध्यामा बेनीमा मशाल जुलुस पदर्शन (भिडियाे सहित)
- 4 बर्ष, 4 महिना अगाडि
- २१ माघ २०७७, बुधबार
म्याग्दी २१ माघ । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको आम हड्तालको पूर्व सन्ध्यामा बेनीमा मशाल जुलुस पदर्शन भएको छ । नेकपाका युवा विद्यार्थीहरुको नेतृत्वमा बेनीमा बन्दको आह्वान सहित मसाल जुलुस पदर्शन गरेका हुन् । बेनीको क्याम्पसचोकबाट निकालेको मसाल जुलुसले हुलाकचोकमा पुगेर कोणसभामा... पुरा पढ्नुहोस