विशेष
जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा म्याग्दीका वकिल केसी चयन
- 3 बर्ष, 6 महिना अगाडि
- २४ मंसिर २०७८, शुक्रबार
लिस्वन । म्याग्दीका वकिल केसी नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा चयन भएका छन । उनि आगामी कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । समितिको छैटौं अधिवेशनले केसीलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । म्याग्दीकाे रघुगंगा गाउँपालिका ३ माैवाफाँट घर भइ पाेर्चगलमा व्यवसाय गर्दै अाएका केसी क्षेत्रीय... पुरा पढ्नुहोस
भुरुङ तातोपानीमा धौलागिरि क्षेत्रकै ठुलो होटल निर्माण हुँदै (भिडियो)
- 3 बर्ष, 6 महिना अगाडि
- २३ मंसिर २०७८, बिहीबार
म्याग्दी २३ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धौलागिरि क्षेत्रकै ठुलो होटल निर्माण हुन लागेको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आउनुभएका राजु हमालले रु २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रा.लि.’ सञ्चालनमा ल्याउन लाग्नुभएको हो । रोयल, डिलक्स र साधारण गरि तीन स्तरका सुविधा... पुरा पढ्नुहोस
पत्रकार गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थी पुरस्कृत
- 3 बर्ष, 6 महिना अगाडि
- २२ मंसिर २०७८, बुधबार
पुलाचौर, २२ मङसिर । धनेश्वरी–तारानाथ स्मृति कोषले बुधबार पुलाचौरमा म्याग्दीका एक जना पत्रकार, दुई जना साहित्यकार र दश जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत बर्ष शिक्षा, पत्रकारिता, साहित्य र संगित बिधालाई समेटेर रु. १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । कोषले पहिलोपटक नेपाल पत्रकार... पुरा पढ्नुहोस
बेनीमा जेसीज कप फुटबल सुरु, पाँच विद्यालयले गरे बिजयी सुरुवात
- 3 बर्ष, 6 महिना अगाडि
- २२ मंसिर २०७८, बुधबार
https://www.youtube.com/watch?v=eRKC33NyMVk म्याग्दी २२ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिता बेनीमा सुरु भएको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन भएको १९ औँ संस्करणको प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता जनाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विरेन्द्र... पुरा पढ्नुहोस
सुविधासहितको पुर्वाधार निर्माणले टोड्केमा पर्यटकको लर्को
- 3 बर्ष, 6 महिना अगाडि
- २२ मंसिर २०७८, बुधबार
म्याग्दी, २३ मंसिर । आवाससहितको पुर्वाधार निर्माणपछि पर्यटकियस्थल टोड्केमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमामा रहेको पर्यटकियस्थलमा निजि ब्यवसायीले बस्ने खाने सुविधासहितको होटल निर्माणले आन्तरिक पर्यटकको चहलपहल दिनदिनै बढ्दै गएको हो । समुन्द्रि सतहदेखि दुई हजार ५ सय मिटर उचाईमा रहेको टोड्केबाट सुर्योदयसंगै... पुरा पढ्नुहोस
बादलको घुम्टोबाट खुल्दै गरेको नीलगिरि हिमाल (तस्बिर)
- 3 बर्ष, 6 महिना अगाडि
- २२ मंसिर २०७८, बुधबार
म्याग्दी २३ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट देखिएको खुल्दै गरेको नीलगिरि हिमालको मनमोहक दृष्य । बेनी –जोमसोम सडकबाटै नीलगिरि हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । कालिगण्डकी नदिको वारीपारि ठडिएका पहाडहरुको बिचमा देखिने यो हिमाललाई पर्यटकहरुले आकर्षक मान्ने गरेका छन् । ... पुरा पढ्नुहोस
ढोरपाटनमा सकियो पहिलो शिकार याम : तोकिएभन्दा कम शिकार
- 3 बर्ष, 6 महिना अगाडि
- २१ मंसिर २०७८, मंगलवार
बागलुङ २१ मंसिर । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा यस वर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो । पहिलो शिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छ वटा झारल र... पुरा पढ्नुहोस
फलियागाउँमा भलिबल प्रशिक्षण सम्पन्न
- 3 बर्ष, 6 महिना अगाडि
- २१ मंसिर २०७८, मंगलवार
सन्दीप खत्री/म्याग्दी म्याग्दीको पश्चिम क्षेत्र धौलागिरी गाउँपालिका ३ फलिया गाउँमा १ महिने भलिबल प्रशिक्षण सम्पन्न भएको छ । गत कार्तिक २१ गतेबाट भलिबल प्रशिक्षण भएको थियो । अर्चलबोट महिला भलिबललाई विगत ५ वर्ष भन्दा पहिलादेखि मूख्य प्रशिक्षकको रुपमा रहेका मलिन रोकाले स्थानीय खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए । एक महिने भलिबल... पुरा पढ्नुहोस
̒नमस्ते ट्रेड होटल याक जेसीज कप’ फुटबल प्रतियोगिताको उद्घाटन
- 3 बर्ष, 6 महिना अगाडि
- २१ मंसिर २०७८, मंगलवार
म्याग्दी २१ मंसिर । म्याग्दी जेसीज द्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिता जेसीजको सभाहलमा मंगलबार उद्घाटन गरिएको छ । मंसिर २५ गतेसम्म संचालन हुने अन्तर मावि फुटबल प्रतियोगिताको उद्घाटन बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले जेसिज कप मुख्य रेफ्रीलाई फुटबल हस्तान्तर र रनिङ्ग कप सार्वजनिक गर्नुभएको... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा शान्तिकोषलाई ५० हजार सहयोग
- 3 बर्ष, 6 महिना अगाडि
- २१ मंसिर २०७८, मंगलवार
बेनी, २१ म्ंसिर । म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाएका छन् । म्याग्दीको अन्नपूणर् गाउँपालिका वडा नं १ दोवाका तुल्मराज राम्जालीले विपन्नको उपचारमा सहयोग गर्ने गरी कोषलाई ५० हजार सहयोग कोषका अध्यक्ष राजेश शाक्य र कोषाध्यक्ष विनय श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।... पुरा पढ्नुहोस