विशेष

मल्कबाङ्ग समाज युकेको पहलमा मृगौला पीडितलाई आर्थिक सहयोग

म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कबाङ्ग (मलम्पार)का मृर्गौला पीडित घरमाया सिर्पालीलाई मल्कबाङ समाज युकेको पहलमा आर्थिक सहयोग गरिएको छ । ४३ बर्षिय सिर्पालीको मृगौला फेल भएपछि मल्कबाङ्ग समाज युकेको पहलमामा मलबाङ्गवासी र गैर मल्कबाङ्ग वासीहरुले सहयोग गरेको हुन् । घर माया सिर्पालीको मृगौला फेल भएको दलित उत्थान केन्द्र मलम्पारको सामाजिक संजाल... पुरा पढ्नुहोस

थासाङ हिउँपहिरो : थुनिएको बोक्सीखोला बग्न थाल्यो

म्याग्दी । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो । थासाङ–२ का वडाध्यक्षसमेत रहेका गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले... पुरा पढ्नुहोस

सडकको नक्साङन टुङ्गो लगाउन नसक्दा ताताेपानी कुण्डकाे करोडौँको योजना कार्यान्वयन भएन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि विनियोजित करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रूपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन हुन नसकेको हो । अन्नपूर्ण गाउँपालिका–२... पुरा पढ्नुहोस

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको आठ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् । समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरभारानी तालमा जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी र पाउद्वार गाउँमा आयोजना... पुरा पढ्नुहोस

बेनी-जोमसोम-कोरला सडक : सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ । कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग... पुरा पढ्नुहोस

पदमार्गमा बेपत्ता दुईमध्ये एक पर्यटक खोलामा मृत भेटिए

अन्नपूर्ण पदमार्गमा आइतबारदेखि बेपत्ता दुई स्पेनिस पर्यटकमध्ये मंगलबार एक पुरुषको शव फेला परेको छ। महिला पर्यटकको अवस्था अझै अज्ञात छ। कास्कीको अन्नपूर्ण गाउँपालिका- ९ तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबार स्पेनी नागरिक वर्ष ३७ का इरिक सोलर कासानोभास र वर्ष ३२ की मर्स मोलास जुन्का बेपत्ता भएका थिए ।... पुरा पढ्नुहोस

मुस्ताङको थासाङमा पुनः हिमपहिरो, बोक्सीखोला थुनियो

  https://youtu.be/jbfZoyz6JOE   मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङको शिरमा पर्ने धौलागिरी र मानापाथि हिमशृङ्खलामा पुनः हिमपहिरो गएको छ । मंगलवार साँझ ५ः४५ बजे गएको हिमपहिरोले बोक्सीखोला थुनिएको छ । थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको हिमपहिरोले बोक्सीखोलाको पानी बग्न रोकिएको छ । एक सातामै दुई पटक... पुरा पढ्नुहोस

बेनी-गलेश्वर सडकमा बस दुर्घटना हुँदा चार जना घाइते

  म्याग्दी १० भदौ  । म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–६ स्थित गलेश्वर नजिकै ठूलोबौरमा सोमबार साँझ ५:३० बजे ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित चार जना घाइते भएको... पुरा पढ्नुहोस

बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अबरुद्ध

  म्याग्दी ८ भदौ । गयराती परेको भारी बर्षाको कारण म्याग्दीका मुख्य सडक अबरुद्ध भएको छ । ठाउँ ठाउँमा खसेको पहिरो र बाढीको कारण म्याग्दीबाट बागलुङ, कुष्मा, पोखरा, काठण्माडौ लगायतका ठाउँमा सवारी ओहोर दोहोर गर्ने बेनी–मालढुंगा र बेनी –बागलुङ सडक अबरुद्ध भएका छन् । https://www.youtube.com/watch?v=IAJeJdbzDs0&t=73s त्यसैगरि म्याग्दीबाट मुस्ताङ जोड्ने बेनी–जोमसोम... पुरा पढ्नुहोस

बाढीले गलेश्वरमा विद्यालय र ज्येष्ठ नागरिक आश्रममा क्षति

म्याग्दीमा गयराती परेको भारी बर्षाले बेनी नगरपालिका– ९ गलेश्वरधाममा रहेको संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवनलगायत भौतिक संरचनामा क्षति भएको छ । जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ । सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो... पुरा पढ्नुहोस