विचार/ब्लग
म्याग्दी क्याम्पसमा बहसको आवश्यकताः स्नातकतहमा प्राविधीक शिक्षा
- 8 बर्ष, 11 महिना अगाडि
- २३ चैत्र २०७३, बुधबार
यस म्याग्दी जिल्लाको शैक्षिक धरोहर म्याग्दी बहुमुखी क्याम्पसले विगत लामो समयदेखि विभिन्न अप्राविधीक विषयमा अध्यापन गराउदै आईरहेको सबैलाई अवगतै छ । र यस क्याम्पसद्धारा मिती २०७३/०७/२५ देखि २०७३/०८/०२ सम्म जिल्लामै स्नाकोत्तर तहको र स्नातकतहमा प्राविधीक विषयको अध्यापन गराउनका लागि श्रीमद भागवत महायज्ञ तथा शैक्षिक मेला सफलतापुर्वक सम्पन्न गरेको थियो ।... पुरा पढ्नुहोस
म्याग्देली परिक्षार्थीको नजरमा पुग्न नसकेको लोक सेवा आयोगले लिने प्राविधीक धारको कम्प्युटर अपरेटरको परिक्षा
- 8 बर्ष, 11 महिना अगाडि
- २१ चैत्र २०७३, सोमबार
वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ । नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था... पुरा पढ्नुहोस
स्थानीय तहले खोजेको नेतृत्व
- 8 बर्ष, 11 महिना अगाडि
- ११ चैत्र २०७३, शुक्रबार
मुलुकमा यतीबेला स्थानीय तहको चुनावी सरगर्मी बढेको छ ।आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा को उठ्ने भन्ने चर्चा परिचर्चा हुन थालेको छ । देशभरका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा एकै साथ सम्पन्न हुने निर्वाचनकालागिविभिन्न पार्टीका स्थानीय स्तरका नेतालेमात्र नभई विभिन्न व्यक्तिले स्वतन्त्र रुपमा समेत उम्मेद्वारी दिने घोषणा गरेका छन्... पुरा पढ्नुहोस
जलजला गाउँपालिकाको केन्द्र यसरी टुङ्ग्याउँ
- 9 बर्ष, 5 दिन अगाडि
- ४ चैत्र २०७३, शुक्रबार
हालै घोषित संविधानले नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरेको छ । जुन कुरा हामी सबैले स्विकार गरिसकेका छौ । यसै अन्तर्गत पर्वत जिल्लालाई पनि स्थानीय राजनीतिक दलहरुको सहमतिमा दुई नगरपालिका र पाँच गाउँपालिकामा बिभाजन गरिएको छ । यसै अन्तर्गतको एक गाउँपालिका हो जलजला गाउँपालिका ।यश गाउँपालिका अन्तर्गत साबिकका सात गाबिसहरु... पुरा पढ्नुहोस
किन गायब पारियो सुगौली सन्धिपत्र ?
- 9 बर्ष, 11 दिन अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
काठमाडौं- सुगौली सन्धिमा के छ? यसको ऐतिहासिकता र औचित्य कति छ? भारतमा शासन गरिरहेको तत्कालीन ब्रिटिस सरकार र नेपालबीच सन् १८१६ मा भएको यो सन्धिबारे कसैले यस्तो जिज्ञासा गरे जवाफ निराशापूर्ण आउँछ। यसको कारण हो– सुगौली सन्धिको सक्कल प्रति नै कतै नभेटिनु। सन्धिकर्ता दुई देश न नेपालमा यो भेटिन्छ, न... पुरा पढ्नुहोस
मोनालाई ई–पुस्तकालयको सम्बन्धमा मेरो सुझाव
- 9 बर्ष, 11 दिन अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
( म्याग्दी प्रवासी नेपाली संघ, कार्यकारी समिती कतारले गर्न लागेको आठौं अधिवेशनको सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । र विशेष तिलु शर्मा पौडेलज्युलाई मलाई आफ्नो विचार राख्ने सल्लाह दिनुभएकोमा विशेष धन्यवाद दिन चाहान्छु । मैले मोना म्याग्दीले गर्दै आएका समाजिक कामलाई सामाजिक सञ्जालमार्फत केहि समयदेखि अवलोकन गरिरहेको छु... पुरा पढ्नुहोस
फेसवुक एक अभिसाव
- 9 बर्ष, 13 दिन अगाडि
- २६ फाल्गुन २०७३, बिहीबार
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी पुनम लिम्बुको शोधको निष्कर्ष छ, किशोरकिशोरीहरूइन्टरनेटको उपयोग सामाजिक सञ्जालका निम्ति सबैभन्दा धेरै गर्छन् । काठमाडौँका निजी ‘प्लस टु’ मा अध्ययनरत १ सय ६१ जना विद्यार्थीमाझ गरिएको प्रश्नावली सर्वेक्षणको निष्कर्ष सुनाउँदै उनी भन्छिन, सूचना र ज्ञान आदानप्रदान भन्दा पनि असम्भव प्रतिक्रियाहरू व्यक्त गर्न र आफुलाई सो... पुरा पढ्नुहोस
कान्छा नेता रविन्द्र मिश्र र ठूलाकान्छा बाबुरामका नाममा !
- 9 बर्ष, 18 दिन अगाडि
- २१ फाल्गुन २०७३, शनिबार
बरिष्ठ पत्रकार रविन्द्र मिश्रले आफ्नो पत्रकारिता पेशाको लामो अनुभव यात्रालाई बाईबाई गर्दै नेपालको राजनीतिमा होमिन पुगेका छन् । केही दिन अघि मात्र उनले पार्टीको नाम जुराउँदै ‘साझा पार्टी’ राखेका छन् । केही समय अगाडि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति नामक पार्टी खोलसकेका छन् । नेपाली समाजमा व्याक्तिले पार्टी खोल्नु कुनै... पुरा पढ्नुहोस
दोस्रो विश्वयुद्धका दिन
- 9 बर्ष, 20 दिन अगाडि
- १९ फाल्गुन २०७३, बिहीबार
अमरसिंह थापाका दाजुतर्फका सन्तान हौँ हामी। असाध्यै राम्री हाम्री सेती जिजुहजुरआमालाई गल्कोटे राजकुमारले भगाएपछि तिनलाई हाम्रा जिजुहजुरबुबाले छप्पै काटेका थिए रे ! त्यसपछि श्रीमती सेतीको नाक काटी युवराजकै श्रीमती भगाएका थिए। तिनै युवराज्ञीका सन्तान हौँ हामी। हाम्रो चारै पुस्ता ब्रिटिस सेनामा भर्ती भयो। हजुरबुबा दिलबहादुरले गोर्खा रेजिमेन्ट स्थापना नहुँदै दक्षिण... पुरा पढ्नुहोस
राजदूत नियुक्तिमा विभेद
- 9 बर्ष, 21 दिन अगाडि
- १८ फाल्गुन २०७३, बुधबार
काठमाडौं । केही दिनअघि १५ देशका लागि राजदूत चयनको निर्णयले मधेस तथा मुस्लिम समुदायमा खलबलि नै मच्चाइदियो । राज्यले गरेको निर्णय पूर्वाग्रही रहेको मधेसी र मुस्लिमले महसुस गरे । हालै माओवादी केन्द्रको मुस्लिम भ्रातृ संघ मुस्लिम मुक्ति मोर्चाद्वारा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्दै विश्वाससाथ विगतमा भएका कमीकमजोरीलाई स्वीकार गर्दै... पुरा पढ्नुहोस