म्याग्दी समाचार
भकिम्लीका पदम पुन किन ? लड्दैछन वडा अध्यक्षको चुनाब !
- 8 बर्ष, 12 दिन अगाडि
- २४ बैशाख २०७४, आईतवार
म्याग्दी, २५ वैशाख ।म्याग्दीको चुनाबी रौनकमा भकिम्लीका पदम पुनको नाम यतिबेला चर्चामा आएको छ । तत्कालिन माओवादी जनयुद्धमा सक्रिय सहभागिता जनाएका पुन पछिल्लो सयम सक्रिय राजनितीलाई विश्राम दिँदै घरमै व्यवसायिक बाख्रापालनमा व्यस्त थिए । सक्रिय राजनितीबाट बाहिर रहेका पुनले गाउँमा व्यवसायिक बाख्रापालन संगै स्थानीय संघसंस्थाको अगुवाई गर्न थालेका थिए ।... पुरा पढ्नुहोस
एमाले–माओवादी गठबन्धनको झिँ र पाखापानीमा आमसभा
- 8 बर्ष, 12 दिन अगाडि
- २४ बैशाख २०७४, आईतवार
म्याग्दी, २५ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रचार अभियान अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ५ झिँ र ६ पाखापानीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवारहरुको टोलिले आईतवार चुनाबी आमसभा सम्पन्न गरेको छ । दुबै ठाउँमा आयोजित सभामा निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट गाउँपालिकाको प्रमुख पदमा... पुरा पढ्नुहोस
धौलागिरी आधार शिविरमा थुप्रिएको फोहोर हटाउन युवाहरुको पहल
- 8 बर्ष, 12 दिन अगाडि
- २४ बैशाख २०७४, आईतवार
म्याग्दी, २५ वैशाख । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउन स्थानीय युवाहरुले पहल थालेका छन् । संसारको सातौँ ¬(८,१६७ मिटर) अग्लो हिमालको रुपमा रहेको धौलागिरी हिमालको आरोहण र धौलागिरी चक्रिय पदमार्गको भम्रणमा जाने पर्यटकहरुले प्रयोग गरेर फालेका फोहोर सामाग्रीले धौलागिरी आधार शिविर... पुरा पढ्नुहोस
अर्मनमा संयुक्त टोलीको चुनाव प्रचार कार्यक्रम
- 8 बर्ष, 12 दिन अगाडि
- २४ बैशाख २०७४, आईतवार
म्याग्दी, २५ बैशाख । मंगला गाउँपालीकाको काँग्रेस, माओवादीका अध्यक्ष र उपाध्यक्षका उमेद्वारहरुको टोलीले आईतबार ५ नम्बर वडा अर्मनमा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् । माओवादी केन्द्रका अध्यक्षका उमेद्वार चन्द्रप्रसाद बुढाथोकी र नेपाली काँग्रेसका उपाध्यक्षका उमेद्वार हुमादेवी फगामीको संयुक्त टोलीले घरदैलोका साथै अर्मनको शिवालयमा चुनावी कोणसभा गरेको हो । कोणसभामा... पुरा पढ्नुहोस
पत्रकार महासंघ म्याग्दीको क्यालेण्डर लोकार्पण
- 8 बर्ष, 12 दिन अगाडि
- २४ बैशाख २०७४, आईतवार
म्याग्दी,२४ बैशाख । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा राष्ट्रिय पत्रकारिता दिवस आइतबार म्याग्दीमा मनाइएको छ । सो अवसरमा महासंघ म्याग्दी शाखाले प्रकाशन गरेको २०७४ सालको भित्तेपात्रोे लोकापर्ण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला निर्वाचन अधिकृत एंवम जिल्ला न्याधिश रामप्रसाद शर्माले क्यालेण्डरको लोकापर्ण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ... पुरा पढ्नुहोस
सहकारीद्धारा विद्यालयमा प्रतिक्षालय निर्माण
- 8 बर्ष, 12 दिन अगाडि
- २४ बैशाख २०७४, आईतवार
पर्वत, २५ वैशाख । पर्वतको जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको श्रीकृष्ण गंगा बहुउद्देश्यिय सहकारी संस्थाले विद्यालयमा प्रतिक्षालय निर्माण गरेको छ । संस्थाको ९ औ स्थापना दिवसको अवसर पारेर जलजला ८ फोर्सेमा रहेको शिव माध्यमिक विद्यालयमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको हो । ७० हजार रुपैयाको लागतमा स्टेज सहितको प्रतिक्षालय निर्माण... पुरा पढ्नुहोस
मल्कबाङ्गको दलित महिला सदस्यमा काँग्रेस निर्विरोध
- 8 बर्ष, 12 दिन अगाडि
- २४ बैशाख २०७४, आईतवार
म्याग्दी, २३ बैशाख । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गमा दलित महिला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध भएकी छिन् । स्थानीय तहको निर्वाचनमा महिला दलित वडा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी धनसरा विकको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । धौलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा... पुरा पढ्नुहोस
वृद्ध आरोही मीनबहादुर शेरचनको निधन
- 8 बर्ष, 12 दिन अगाडि
- २४ बैशाख २०७४, आईतवार
काठमाडौं, २३ बैशाख । फागुन २३ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मीनबहादुर शेरचनले भनेका थिए, ‘केश फुलेको छ । मन फुलेको छैन । कि चढेर आउँछु, कि मरेर आउँछु ।’ सन् २००८ मा उनले ७६ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरिसकेकोले पनि धेरैले उनी चढेर फर्किने आशा गरेका थिए ।... पुरा पढ्नुहोस
दोबामा काँग्रेसको आमसभा सम्पन्न
- 8 बर्ष, 14 दिन अगाडि
- २२ बैशाख २०७४, शुक्रबार
म्याग्दी, २२ बैशाख । अन्नपूर्ण गाउँपालिका–१ दोबामा नेपाली काँग्रेसले आमसभा सम्पन्न गरेको छ । नेपाली काँग्रेस दोबाका सभापति सुर्यप्रसाद पुर्जाको अध्यक्षतामा सम्पन्न भएको आसमभालाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिका प्रमुख क्या. डमबहादुर पुनले गाउँपालिकाको समृद्धि र विकासका लागि काँग्रेसका उम्मेदवारीलाई विजयी गराउन आवश्यक रहेको बताए । गाउँपालिकाको प्रमुखमा विजयी भएमा कुनै... पुरा पढ्नुहोस
भौगोलिक रुपमा बिकट र थोरै मतदाता भएको धौलागिरीमा रोचक प्रतिस्पर्धा
- 8 बर्ष, 14 दिन अगाडि
- २२ बैशाख २०७४, शुक्रबार
म्याग्दी २२ बैशाख । भौगोलिक हिसावले म्याग्दीको सबैभन्दा ठूलो र कम मतदाता भएको धौलागिरी गाउँपालीकामा स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा रोचक बनेको छ । एक हजार ३७ बर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको ७ वटा वडा रहेको धौलागिरी गाउँपालीकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन भने एमालेका उमेद्वार... पुरा पढ्नुहोस