म्याग्दी समाचार

डडुवामा लिफ्टीङ मार्फत खानेपानी पु¥याईदै, किस्ता निकासा नहुँदा योजना प्रभावित

म्याग्दी, ९ असार । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका स्थानीयबासीलाई लिफ्टीङ मार्फत खानेपानी सुविधा पु¥याउन तयारी गरिएको छ । जिल्ला समन्वय समिति अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाद्धारा डडुवामा गाउँदेखि तल रहेको पानीको मुहानबाट लिफ्टीङ प्रविधि मार्फत पानी तानेर गाउँमा खानेपानी वितरण गर्ने आयोजना सञ्चालन भएको हो। आर्थिक... पुरा पढ्नुहोस

चार सय वर्षअघि गुमेको भाषा सिक्दै म्याग्दीका मगर समुदाय

म्याग्दी ९ असार । म्याग्दीका मगर समुदायले ४०० वर्षअघि गुमेको ‘ढुट’ भाषा सिक्न थालेका छन् । बेनीमा नेपाल मगर सङ्घले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको छ । सदरमुकाम बेनीमा बसोबास गर्दै आएका मगर समुदाय कक्षामा सहभागी भएर ढुट भाषा सिक्न थालेका हुन् । सांसद नवराज शर्माको सिफारिसमा... पुरा पढ्नुहोस

दरवाङका मासु पसलको अनुगमन

म्याग्दी, ७ असार । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा सञ्चालीत मासु पसलहरुका बिहीबार अनुगमन गरिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक डाक्टर मनबहादुर पुनको नेतृत्वमा वडा अध्यक्ष सन्तनाथ सुवेदी, ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक हिरा थापा मगर, पशु चिकित्सक जिवन आचार्य, लक्ष्मि पौडेल, उद्योग वाणिज्य... पुरा पढ्नुहोस

निशूल्क आँखा शिवीरबाट तिन सय भन्दा बढी लाभान्वित

म्याग्दी, ८ असार । जलजला गाउँपालीकाको मल्लाजमा निशूल्क आँखा उपचार शिवीर सम्पन्न भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग, मल्लाज स्वास्थ्य चौकी र हिमशुसेली युवा कल्वको व्यवस्थापनमा लायन्स कल्व अफ मल्लाज चौतारीले आयोजना गरेको शिवीरबाट तिन सय जना लाभान्वित भएका छन् । शिवीरमा आँखा परिक्षण, परामर्श, निशूल्क औषधी... पुरा पढ्नुहोस

फुलमायाको उपचारका लागि कोरीयाबाट ७५ हजार रुपैया सहयोग प्राप्त

बेनी ८ असार । रक्तक्यान्सरबाट पिडित धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि दक्षिण कोरीयाबाट ७५ हजार रुपैया सहयोग प्राप्त भएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको फुलमाया बचाउ अभियानका क्रममा मोना कोरीयाका सचिव सुनेस केसीको पहलमा कोरीयामा संकलीत रकम बिहीबार हस्तान्तरण गरिएको हो । केसीका... पुरा पढ्नुहोस

साझपानीको देउराली आधारभुत विद्यालयमा युवाहरुको सक्रियता विधुतिय पुस्तकालय

म्याग्दी,८ असार । रघुगंगा गाउँपालिका–२ साझपानीमा रहेको देउराली आधारभुत विद्यालयमा विधुतिय पुस्तकालय स्थापना हुने भएको छ। रोजगारीको शिलशिलामा विदेश गएका युवाहरुको सक्रियतामा विधुतिय पुस्तकालय स्थापना गर्न लागिएको हो । विद्यालयमा ईलाईवेरी स्थापना गर्न लागि साझपानीका युवाहरुको सक्रियतामा रु ३ लाख जुटाएका छन् । त्यस्तै गाउँमै घरदैलो अभियानबाट रु ८० हजार... पुरा पढ्नुहोस

सामूदायीक मेलमिलाप तालिम सम्पन्न

बेनी ८ असार । बेनीमा बिहीबार सामूदायीक मेलमिलाप तालिम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिद्धारा सञ्चालित स्थानीय शाषन तथा सामुदायीक विकास कार्यक्रम (एलजिसीडीपी)को आयोजनामा असार २ गतेदेखि सुरु भएको तालीममा ३० जनाको सहभागिता रहेको थियो । बेनपा भकिम्ली, अन्नपूर्ण गाउँपालीका ६ घार र धौलागिरी गाउँपालीका ३ मुनाका वडा अध्यक्ष,... पुरा पढ्नुहोस

रघुगंगा–२ भगवतीको निर्णय, सम्मान तथा सत्कारमा आयातित खादा प्रयोगमा रोक

म्याग्दी, ८ असार । पछिल्लो समय सम्मान तथा सत्कारको प्रचलन भड्किलो बनीरहेको छ । रंगीबिरंगी आयातित खादा ओढाउने प्रचलनले सम्मानको चलन भड्किलो संगै महंगो समेत हुँदै गएको छ । सम्मान र सत्कारमा बढ्दो भड्किलोपनलाई म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा भने जनप्रतिनिधिले अंकुश लगाएका छन् । वडा नम्बर दुईका नवनिर्वाचित वडा अध्यक्ष... पुरा पढ्नुहोस

महासंघद्धारा उपाध्यक्ष श्रेष्ठलाई पदमुक्त: कानुनी उपचारमा जान्छु श्रेष्ठ

म्याग्दी,८असार । नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला/नगरतर्फका उपाध्यक्ष प्रमोद श्रेष्ठलाई पदमुक्त गर्दै अर्को निर्वाचन गर्ने भएको छ । म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा एमालेका तर्फबाट उम्मेदवारी दिएपछि उनलाई महासंघको विधानअनुसार उपाध्यक्षबाट पदमुक्त गरेको हो । सोही कारणले श्रेष्ठको पदमुक्त गर्दै मंगलबार बसेको महासंघ कार्यकारिणी समितिको बैठकले अब उक्त पदमा अर्को... पुरा पढ्नुहोस

बालगृहका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

म्याग्दी, ८ असार । बेनी स्थित म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । आफ्नो व्यवसायको एक दशक पुरा भएको अबसरमा व्युटी पार्लर व्यवसायी प्रमिला श्रेष्ठले बालगृहका बालबालिकाहरुलाई सहयोग गर्नुभएको हो । पिस साईन व्युटी होम एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालीका प्रमिला श्रेष्ठले विहिवार बालगृहमा रहेका १० जना बालबालिकाहरुलाई १०... पुरा पढ्नुहोस