म्याग्दी समाचार

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताउनुभयो । “अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि... पुरा पढ्नुहोस

बेनीमा मादल बजाउने तालिम सुरु

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । संगीतले... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा विज्ञान प्रयोगशाला भवन निर्माण (तस्बिर/ भिडियाे)

म्याग्दी ,३१ वैशाख । म्याग्दी बहुमुखी क्याम्पसमा रु १ करोड ६२ लाख लागतमा विज्ञान प्रयोगशाला भवन र प्रयोगशाला निर्माण भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आइ नेपालको रु १ करोड ३२ लाख र म्याग्दीमा रहेका लायन्स क्लबहरुको रु ४० लाख बराबरको आर्थिक सहयोगमा पाँच कोठे भवन सहित विज्ञान प्रयोगशाला... पुरा पढ्नुहोस

संस्कृतिको अन्तरपुस्ता हस्तान्तरण गर्न संगीत प्रशिक्षण (तस्बिर/भिडियाे )

म्याग्दी , ३१ वैशाख । म्याग्दीमा पुराना संस्कृतिको अन्तरपुस्ता हस्तान्तरणको लागि संगीत प्रशिक्षण गरिएको छ । ज्येष्ठ नागरिकमा रहेका ज्ञान सिप र अनुभव अन्तरपुस्ता हस्तान्तरणको लागि सामाजिक विकास कार्यालय र बेनी नगरपालिकाको सहयोगमा श्रीकृष्ण गण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रले १० दिने संगीत प्रशिक्षण दिएको हो । नेपाली मौलिक बाध्यबाधनका सामाग्रीहरु... पुरा पढ्नुहोस

सिंगामा महिलाहरुलाई मादल बजाउने तालिम सञ्चालन

म्याग्दी, ३० वैशाख । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा पुख्र्यौली कला, संस्कृतिको संरक्षण गर्न मादल बजाउने तालिम दिन सुरु गरिएको छ । https://www.youtube.com/watch?v=ECSRu7yDh0Y   वडा कार्यालयको आयोजनामा आइतवारदेखि गीत संगीतको क्षेत्रमा अत्यावश्यक बाध्यबाधनको रुपमा चिनिने मादल बजाउने सिप सिकाई सम्बन्धी तालिम सञ्चालन गरिएको हो । एक सातासम्म सञ्चालन हुने तालिममा वडाभित्रका... पुरा पढ्नुहोस

 मतदानबाट चुनिए ज्ञानोदयमा क्याप्टेन र भाइस क्याप्टेन

म्याग्दी, २८ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा निर्वाचन प्रकृयाबाट विद्यार्थीहरुको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ । विद्यालयमा विद्यार्थीहरुको नेतृत्वका लागि दावि गरेका प्रतिस्पर्धीहरुबिच सहमति नभएपछि निर्वाचन प्रकृया मार्फत चयन गरिएको हो । शुक्रवार विद्यालयमा भएको मतदानबाट क्याप्टेनमा बल चुनाब चिन्हका गोपि दर्जीले... पुरा पढ्नुहोस

ज्ञानोदय माध्यमिक विद्यालयमा मतदानबाट चुनिए क्याप्टेन र भाइस क्याप्टेन

म्याग्दी, २८ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा निर्वाचन प्रकृयाबाट विद्यार्थीहरुको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ । विद्यालयमा विद्यार्थीहरुको नेतृत्वका लागि दावि गरेका प्रतिस्पर्धीहरुबिच सहमति नभएपछि निर्वाचन प्रकृया मार्फत चयन गरिएको हो । शुक्रवार विद्यालयमा भएको मतदानबाट क्याप्टेनमा बल चुनाब चिन्हका गोपि दर्जीले... पुरा पढ्नुहोस

अन्तरपुस्तामा पुख्र्यौली संस्कृति

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका १० बर्षका सायुज फगामी पुख्र्यौली नाचमा मादले बनेर नाच्नुहुन्छ । वडा अध्यक्ष समेत रहनुभएका ओमप्रसाद फगामीबाट मादल बजाएर नाच्न सिक्नुभएका सायुज विगत एक बर्षदेखि पुख्र्यौली नाच समूहमै आबद्ध हुनुभएको छ । https://www.youtube.com/watch?v=Pi4dczq4Bxo&t=39s गाउँमा हुने हरेक सार्वजनिक तथा साँस्कृतिक कार्यक्रममा प्रस्तुत गरिने पुख्र्यौली नाच र प्रतियोगिताहरुमा... पुरा पढ्नुहोस

घिमिरे बन्धु समाजको कुलथानमा पूर्वाधार बनाउन सहयोग हस्तान्तरण

म्याग्दी, २७ वैशाख । म्याग्दीको बेनी नगरपालिका–२ राम्चेडाँडामा रहेको घिमिरे बन्धु समाजको कुलथानमा पूर्वाधार बनाउन एक परिवारले आर्थिक सहयोग गरेका छन् । कुलथान परिसरमा ढलान, दियो तथा घण्टी राख्ने पूर्वाधार बनाउन बगरफाँटका दिवंगत पूर्णबहादुर घिमिरेको परिवारले रु ६३ हजार १६५ आर्थिक सहयोग गरेका हुन् । https://youtu.be/0_OfNHOPipw   दिवंगत घिमिरेका धर्मपत्नी... पुरा पढ्नुहोस

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो। प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ। ‘घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो,’ उनले भने,... पुरा पढ्नुहोस