म्याग्दी समाचार
दरबाङमा हुने मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र
- 8 बर्ष, 1 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी, १७ असोज । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको आगामी हप्ता दरवाङ बजारमा हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी तिब्र पारिएको छ ।मालीका गाउँपालीकाको केन्द्र दरवाङमा असोज २२, २३ र २४ गते हुने महाधिवेशनको तयारीका लागि मोनाका पदाधीकारीहरु म्याग्दी आउन थालेका छन् । महाधिवेशनका प्रतिनिधिहरु पनि महाधिवेशनमा... पुरा पढ्नुहोस
उम्मेदवार सिफारीस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक सुरु
- 8 बर्ष, 1 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी १७ असोज । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारीस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक मंगलबार देखि बेनीमा सुरु भएको छ । बेनी स्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा उमेद्वारका आकाक्षीहरुले दावी प्रस्तुत गरेका छन् । बुधबार सकिने बैठकले उमेद्वारको नाम टुङ्गो लगाएर केन्द्रिय समितिमा सिफारीस... पुरा पढ्नुहोस
मकैको विउले बजार नपाउँदा तोरीपानीका कृषक निराश
- 8 बर्ष, 1 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी १७,असोज । बेनी नगरपालीका ९ तोरीपानीका कृषकहरु मकैको विउले बजार नपाउँदा निराश भएका छन् ।यसअघिका वर्षमा जिल्ला कृषि विकास कार्यालय मार्फत बजारीकरण हुदै आएको तोरीपानीमा उत्पादीत मकैको विउ यस वर्ष कार्यालयले कार्यक्रम र बजेट नभएका कारण खरिद गर्न नसक्ने बताएपछि कृषक समस्यामा परेका हुन् । कृषि विकास... पुरा पढ्नुहोस
म्याग्दीका राजनितिक दलहरु संघ र प्रदेशको निर्वाचनको तयारीमा
- 8 बर्ष, 1 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी १७ असोज । म्याग्दीमा क्रियाशिल राजनितिक दलहरु आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटेका छन् ।२०७४ बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको म्याग्दीमा आगामी मंसिर १० गते पहिलो चरणमा संघ र प्रदेशको चुनाव हुदैछ् । एक नगरपालीका, पाँच गाउँपालीका र ४५ वटा वडा रहेको म्याग्दीमा प्रदेशसभाका... पुरा पढ्नुहोस
बेगखोलामा आएको बाढीले ट्याक्सी बगायो
- 8 बर्ष, 1 महिना अगाडि
- १७ आश्विन २०७४, मंगलवार
म्याग्दी १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालीका १ मा रहेको बेगखोलामा आएको बाढीले सोमबार साँझ ट्याक्सी बगाएको छ । बाढीका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेको छ । पोखरेबगरदेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ४०५ नम्बरको ट्याक्सी बाढीले बगाएको प्रहरीले... पुरा पढ्नुहोस
दशैँको विदा : मुस्ताङको भम्रण गर्ने बढेपछि बेनीका होटल भरीभराउ
- 8 बर्ष, 1 महिना अगाडि
- १६ आश्विन २०७४, सोमबार
म्याग्दी, १७ असोज । बेनी–जोमसोक सडक हुदै हिमाल पारिको जिल्ला मुस्ताङको भम्रण गर्ने आन्तरिक पर्यटकहरु बढेका छन् । दशैँको विदालाई सदुपयोग गर्दै मुस्ताङको भम्रणमा आउने प्रर्यटकहरुको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वर लगायतका क्षेत्रका होटलहरु भरीभराउ भएका हुन् । दशैँको टिकाको भोलीपल्टदेखि मुस्ताङ भम्रणमा आउनेहरुको भिड बढेसंगै होटल भरीभराउ भएको... पुरा पढ्नुहोस
जयन्ती माविका भवन निर्माणको लागि यूएईबाट १ लाख १० हजार सहयोग ( नामावली सहित )
- 8 बर्ष, 1 महिना अगाडि
- १६ आश्विन २०७४, सोमबार
म्याग्दी, १७ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणधिन जयन्ती माविको भवनलाई युएईमा रहेका म्याग्देलिहरुले सहयोग गरेका छन् । युएईमा रहेका म्याग्देलिहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना युएईको अगुवाई र जयन्ती मावि भूपु विद्यार्थी संघ युएईका संयोजक होम क्षेत्रीको सक्रियतामा रु १ लाख बढी रकम विद्यालयलाई सहयोग गरिएको हो... पुरा पढ्नुहोस
कुहुँमा जिप दुर्घटना हुँदा सात जना घाइते
- 8 बर्ष, 1 महिना अगाडि
- १६ आश्विन २०७४, सोमबार
बेनी, १६ असोज । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा आईतबार साँझ बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । कुहुँको पहिरो खर्क स्थित दसै मेला सञ्चालन भएको ठाउँबाट सिंगा तातोपानी आउदै गरेको ग १ च ८७९२ नम्बरको जिप कुहुँकै दुङगा खानीमा दुर्घटना हुँदा घाइते भएका छ जनालाई पोखरा... पुरा पढ्नुहोस
दाङखोलामा मोटरेबल पुल नहुँदा समस्या
- 8 बर्ष, 1 महिना अगाडि
- १६ आश्विन २०७४, सोमबार
बाबियाचौर, म्याग्दी १५ असोज (रासस) म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । मालीका गाउँपालीका ५ र धौलागिरी गाउँपालीका ७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेबल पुल नहुँदा धौलागिरी गाउँपालीकालाई जोड्ने एकमात्र दरवाङ धारापानी ताकम मुना सडकमा सिधा सवारी सञ्चालन हुन... पुरा पढ्नुहोस
मौवाफाँटमा दशैँमा गाउँ फर्किएकालाई रोटेपिङको मनोरञ्जन (फोटो फिचर)
- 8 बर्ष, 1 महिना अगाडि
- १३ आश्विन २०७४, शुक्रबार
म्याग्दी, १३ असोज । दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा भने लिंगे पिङ र रोटेपिङले चहलपहल बढाएको छ । शहरबजारबाट दशैँ मनाउन गाउँ फर्किएकाहरु समेत लिङ्गे पिङ र रोटेपिङ( चमच्चा)मा चढेर आनन्द लिईरहेका छन् । स्थानीय अगुवाहरुको पहलमा लोपउन्मुख... पुरा पढ्नुहोस