म्याग्दी समाचार
महेन्द्र माध्यमिक विद्यालयलाई रु. दुई लाख सहयोग
- wp_days_ago_v3(); ?>
- ६ मंसिर २०७४, बुधबार
म्याग्दी ६ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालीका ५ झिँमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई एक दम्पत्तीले आर्थिक सहयोग गरेका छन् । साविक झिँ गाविस ५ घर भई हाल अमेरीका बसोबास गर्दै आउनुभएका हर्कबहादुर पाईजा र उहाँकी श्रीमती राजकुमारी पाईजाले दुई लाख रुपैया सहयोग गर्नुभएको हो । विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा पाईजा... पुरा पढ्नुहोस
निर्वाचन आचार संहिता विरुद्धको उजुरी दुख दिने हतियार ! शिक्षक विरुद्ध उजुरी दिने प्रतिस्पर्धा
- wp_days_ago_v3(); ?>
- ६ मंसिर २०७४, बुधबार
बेनी ६ मंसिर । चुनावलाई निष्पक्ष, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्न सघाउने उद्देश्यले बनेको निर्वाचन आचार संहिता म्याग्दीमा दुख दिने हतियार बनेको छ । तालमेल गरेर चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्रको बाम तथा नेपाली काँग्रेस राप्रपाको गठबन्धन निकट शिक्षकहरु हचुवाको भरमा गरिएको उजुरीका कारण बदनामको शिकार बनेका... पुरा पढ्नुहोस
पिप्लेमा वामगठबन्धनको आमसभाः अलपत्र परेको राहुघाट जलविधुत सुचारुमा प्राथमिकता दिने थापाको जोड
- wp_days_ago_v3(); ?>
- ६ मंसिर २०७४, बुधबार
म्याग्दी, ६ मंसिर। आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसंगै नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले बुधबार रघुगंगा गाउँपालीका ३ पिप्लेमा संयुक्त आमसभा सम्पन्न गरेको छ । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले एमाले र माओवादीको पहलमा जारी... पुरा पढ्नुहोस
ढुक्क भएर मतदान गर्ने वातावरण तयारीमा लाग्न आयुक्त पौडेलको आग्रह
- wp_days_ago_v3(); ?>
- ६ मंसिर २०७४, बुधबार
म्याग्दी, ६ मंसिर । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले ढुक्क भएर मतदानको तयारीमा लाग्न आग्रह गरेका छन् । पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको तयारी र सुरक्षा अवस्थाको बारेमा क्षेत्रीय सुरक्षा अधिकारीहरु सहित बुधबार अनुगमनका लागि म्याग्दी आउनु भएका आयुक्त पौडेलले ढुक्क भएर मतदानको तयारी गर्न आग्रह गरेको हुन... पुरा पढ्नुहोस
लिबिया हुँदै इटाली छिर्दै ! सामुद्रिक डुंगा चुहिँदा म्याग्दीका युवा धनमानलार्इ ‘हृदयाघात’
- wp_days_ago_v3(); ?>
- ६ मंसिर २०७४, बुधबार
स्पेन, ५ मंसिर । नेपालीहरूले हवाइ र स्थलमार्ग हुँदै यसअघि युरोप प्रवेश गर्ने गरेको भेटिए पनि जलमार्गको जोखिमसमेत उठाउन थालेको पछिल्ला घटनाले देखाएको छ । लिबियादेखि समुन्द्री बाटो हुँदै डुङ्गामा जोखिम मोलेर ईटाली प्रवेश गरेका नेपालीहरु विस्तारै सम्पर्कमा आउन थालेका छन् । म्याग्दी रघुगंगा गाउँपालिका पाखापानीका ३६ बर्षीय धनमान पूर्जाको... पुरा पढ्नुहोस
म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा
- wp_days_ago_v3(); ?>
- ६ मंसिर २०७४, बुधबार
म्याग्दी, ५ मंसिर । आसन्न मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायले मतदानको मिति नजिकिँदै गर्दा भौगोलिक रुपमा विगट ठाउँमा चुनाव ब्यवस्थित रुपमा सम्पन्न गर्न आवश्यक सामाग्रीसहित जनशक्ति व्यवस्थापन र सुरक्षा तयारी वाडफाड... पुरा पढ्नुहोस
बाम गठबन्धनको पुलाचौर र अर्थुङ्गेमा चुनावी सभा
- wp_days_ago_v3(); ?>
- ५ मंसिर २०७४, मंगलवार
म्याग्दी, ५ मंसिर । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचार अभियान अन्तरगत मंगलबार बेनपा ५ पुलाचौर र ६ अर्थुङ्गेमा आमसभा गरेका छन् । आमसभामा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातीक उमेद्वार थममाया थापाले नेपालमा विकासको आधार... पुरा पढ्नुहोस
आचार संहिताको उल्लङ्घन गर्दै शिक्षकहरु चुनाव प्रचारमा !
- wp_days_ago_v3(); ?>
- ५ मंसिर २०७४, मंगलवार
म्याग्दी, ५ मंसिर । आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आचार संहिताको धज्जी उडाउदै शिक्षकहरु चुनाव प्रचारमा हिँडेको भन्दै उजुरी परेको छ । । राज्यको तलबभत्ता खाएर नेपाली काँग्रेस र राप्रपाको चुनाव प्रचारमा हिँडेको भन्दै म्याग्दीका २४ जना शिक्षकहरुलाई उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ... पुरा पढ्नुहोस
बाम गठबन्धनलाई जिताउन बेनीमा घरदैलो
- wp_days_ago_v3(); ?>
- ५ मंसिर २०७४, मंगलवार
बेनी, ५ मंसिर । पार्टी एकताको घोषणा सहित आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले मंगलबारदेखि सदरमुकाम बेनीमा संयुक्त घरदैलो अभियान सुरु गरेका छन् । प्रतिनिधिसभाका उमेद्वार एमालेका भुपेन्द्र थापा, प्रदेशसभा क्षेत्र कका माओवादी केन्द्रका बिनोद केसी र प्रदेशसभा क्षेत्र खका एमालेका नरदेवी... पुरा पढ्नुहोस
भिमप्रसाद गौचनलाई मतदान नगर्न शिखबासीले किन गरे यस्तो अपिल ! (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- ५ मंसिर २०७४, मंगलवार
म्याग्दी, ५ मंसिर । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा काँग्रेस–राप्रपाको तालमेलबाट उम्मेद्वार बनेका राप्रपाका भिमप्रसाद गौचनलाई मतदान नगर्न अपिल जारी गरिएको छ । बिगतमा भिप्रसाद गौचनबाट पिडित भएका र पिडितका परिवारहरुको तर्फबाट आईतवार बेनीमा पत्रकार सम्मेलन गर्दै बिगतमा म्याग्दीमा... पुरा पढ्नुहोस