म्याग्दी समाचार
१६ औँ जेसीजकप फुटवलमा माउण्ट एभरेष्ट र वेष्ट प्वाइन्ट फाईनल प्रवेश (फोटो फिचर)
- 8 बर्ष, 1 महिना अगाडि
- १७ पुष २०७४, सोमबार
म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा माउण्ट एभेरेष्ट र न्यू वेष्ट प्वाइन्ट आवसीय मावि फाईनल प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै साविक विजेता माउण्ट र केवी एकेडेमिलाई पराजीत गर्दै साविक उपबिजेता– न्यू वेष्ट... पुरा पढ्नुहोस
बेनीमा बधशालाको अभाव: मासु व्यवसायीको यस्तो खेलबाड कहिलेसम्म….?
- 8 बर्ष, 1 महिना अगाडि
- १७ पुष २०७४, सोमबार
म्याग्दी, १७ पुष । म्याग्दीको सदरमुकाम बेनीमा बधशालाको अभाव भएको छ । व्यवस्थित बधशाला र बधस्थलको अभावमा उपभोक्ता अस्वस्थ्यकर तवरले दुषित ठाउँमा बध गरिएको मासु उपभोग गर्न बाध्य छन् । अव्यवस्थित बधस्थलका कारण नदी र नजिकैको बस्तीका बासिन्दा प्रदुषणको चपेटामा परेका छन् । बेनीका मासु व्यवसायीले खुल्ला मञ्च नजिकै रहेको... पुरा पढ्नुहोस
जनभावना दुग्ध सहकारीको अध्यक्षमा बानियाँ चयन
- 8 बर्ष, 1 महिना अगाडि
- १६ पुष २०७४, आईतवार
म्याग्दी, १७ पुस । म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा रहेको जनभावना दुग्ध सहकारी संस्थाको ८ औँ साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनबाट देवेन्द्र बहादुर बानियाँको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरीएको छ । सचिबमा तेजबहादुर बानियाँ, कोषाध्यक्षमा धनकुमारी पौडेल चयन हुनुभएको छ । त्यसैगरि... पुरा पढ्नुहोस
म्याग्दी महोत्सवका लागि आर्थिक स्रोत जुटाउने अभियानलाई तिब्रता
- 8 बर्ष, 1 महिना अगाडि
- १६ पुष २०७४, आईतवार
म्याग्दी, १६ पुष । पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाका लागि आर्थिक स्रोत संकलन अभियानलाई तिब्रता दिइएको छ । महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले प्रायोजक र दाताहरुको खोजीलाई... पुरा पढ्नुहोस
जेसीज कप फुटवलमा माउण्ट, वेष्ट प्वाइन्ट, बुद्ध र केवी एकेडेमी सेमिफाईनल प्रवेश
- 8 बर्ष, 1 महिना अगाडि
- १६ पुष २०७४, आईतवार
म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा साविक विजेता माउण्ट एभेरेष्ट, उप–बिजेता न्यू वेष्ट प्वाईन्ट आवसीय मावि सहित बुद्ध एकेडेमी बगरफाँट र केवी एकेडेमी दरबाङ सेमिफाईनलमा प्रवेश गरेका छन् । आईतवार भएको क्वाटरफाईनलमा प्रकाश माविलाई ० का विरुद्ध १ गोल... पुरा पढ्नुहोस
क्या गज्जब ! मल्कबाङ्गमा समुदायकै अगुवाईमा कल्भर्ट पुल निर्माण (फोटो फिचर)
- 8 बर्ष, 1 महिना अगाडि
- १६ पुष २०७४, आईतवार
म्याग्दी, १६ पुष । म्याग्दीको धौलागिरी गाउँपालीका ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ । स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो । स्थानीयबासीको सक्रियतामा सात मिटर लम्बाई र डेढ मिटर चौडाई भएको ढलान गरिएको पक्कि कल्भर्ट पुल निर्माण भएको छ । मल्कबाङ्गका... पुरा पढ्नुहोस
क्षत्री समाज म्याग्दीको अध्यक्षमा बीरबहादुर थापा चयन
- 8 बर्ष, 1 महिना अगाडि
- १६ पुष २०७४, आईतवार
म्याग्दी, १६ पुस । क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा बीरबहादुर थापा क्षत्री चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न समाजको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिबेशनबाट प्रथम उपाध्यक्षमा अमृता भण्डारी, उपाध्यक्षमा कृष्ण बानियाँ, लक्ष्मी केसी,... पुरा पढ्नुहोस
मंगलामा खेलकुद विकास समिति गठन
- 8 बर्ष, 1 महिना अगाडि
- १६ पुष २०७४, आईतवार
म्याग्दी, १६ पुस । म्याग्दीको मंगला गाउँपालीकामा युवा तथा खेलकुद विकास समिति गठन भएको छ । गाउँपालीकाको आयोजनामा शनिबार बाबियाचौरमा भएको सरोकारवालाहरुको भेलाले श्यामसुन्दर कडेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रुसबहादुर पुन, सचिवमा सुवास श्रेष्ठ, सहसचिवमा लक्ष्मी रोका र कोषाध्यक्षमा लवकुश जुक्जाली, सदस्यहरुमा लिलन पुन,... पुरा पढ्नुहोस
म्याग्दीमा स्वास्थ्य बिमामा सत्र सय परिवार आवद्ध
- 8 बर्ष, 1 महिना अगाडि
- १६ पुष २०७४, आईतवार
म्याग्दी १६ पुष । आर्थिक रुपमा विपन्न र गरिब समुदायका नागरीकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालीत स्वास्थ्य बिमा कार्यक्रममा म्याग्दीका करिब सत्र सय परिवार आवद्ध भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले वि.स २०७३ पुष १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो । एक... पुरा पढ्नुहोस
अनेमसंघ क्रान्तिकारीको नगर सम्मेलन सम्पन्न, अध्यक्षमा ढुंगाना चयन
- 8 बर्ष, 1 महिना अगाडि
- १६ पुष २०७४, आईतवार
म्याग्दी, १६ पुस । नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ क्रान्तिकारीको शनिबार बेनीमा सम्पन्न प्रथम नगर सम्मेलनबाट अम्बिका ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा दिलमाया सार्की, सचिवमा शोभा खड्का, सहसचिवमा बिष्णु बोहोरा, कोषाध्यक्षमा बिजुला किसान बानिया, सदस्यहरुमा आशा नेपाली हिमा छन्त्याल, जुना केसी, राजकुमारी परियार,... पुरा पढ्नुहोस