म्याग्दी समाचार

अग्नी पीडित सुवेदी परिवारलाई पोखराको लायन्स क्लबको सहयोग

जलजला पर्वत, पुस १८ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका आगोलागी पीडित सुवेदी परिवारलाई लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीले ७० हजार रुपियाँ वरावरको राहत सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका सुवेदी परिवारको दुःखमा साथ दिन पोखराबाट राहत सामाग्री लिएर लायन्स क्लबका पदाधिकारीहरु धाइरिङ सल्यानमा... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीकामा पशुपालनको सम्भावना

  म्याग्दी १८ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकाका सरोकारवालाहरुबीच पशुपालनको सम्भावना र चुनौतीको विषयमा अन्तरक्रिया कार्यक्रम मुनामा सम्पन्न भएको छ । गाउँपालीकाको पशु सेवा शाखाको आयोजनामा जनप्रतिनिधि, पशु सेवा र स्वास्थ्य प्राबिधिक, गैरसरकारी संस्थाका प्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षता, नायव पशु सेवा प्राबिधिक... पुरा पढ्नुहोस

दूग्ध व्यवसायीहरुसंग बेनीमा छलफल

म्याग्दी १८ पुष । बेनीमा मंगलबार दूग्ध व्यवसायीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालीका अन्तरगत पशु सेवा शाखाको आयोजनामा भएको कार्यक्रममा दूग्ध उत्पादक कृषक, दूग्ध व्यवसायी, पशु सेवा र स्वास्थ्य प्राबिधिकहरुबीच दूधको गुणस्तर र उत्पादन वृद्धीको विषयमा छलफल भएको थियो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसले २७ औ वार्षिकउत्सव सम्पन्न

  म्याग्दी १८ पुष । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले मंगलबार विभिन्न कार्यक्रम गरेर २७ औ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा बेनी बजारमा ¥याली गर्नुका साथै क्याम्पसमा औपचारीक समारोहको आयोजना गरिएको थियो । क्याम्पसबाट सुरु भएको विद्यार्थी, प्राध्यापक र सञ्चालकहरुको ¥याली बजार परिक्रमा गरेर सभामा परिणत भएको... पुरा पढ्नुहोस

मालीका गाउँपालीकाले सडक र घरको मापदण्ड तोक्यो

म्याग्दी १८ पुस । म्याग्दीको मालीका गाउँपालीकाले सडक र घरको मापदण्ड कायम गरेको छ । गाउँ कार्यपालीकाको हालै बसेको बैठकले गाउँपालीका क्षेत्रका सडक, घर र भवनको मापदण्ड तोकेको हो । बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ लागु गर्ने निर्णय भएपछि नयाँ घर निर्माणको नक्सा पास र सडकको... पुरा पढ्नुहोस

१६ औँ जेसीजकप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट बिजयी ( फोटो फिचर)

म्याग्दी, १८ पुस ।सदरमुकाम बेनीमा मंगलवार सम्पन्न १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा चिरपरिचित प्रतिद्धन्दी माउण्ट एभरेष्टलाई २ का विरुद्ध ३ गोल गर्दै न्यू वेष्ट प्वाइन्टले रोमान्चक जित निकालेको हो । प्रतियोगिताको... पुरा पढ्नुहोस

केवी एकेडेमिलाई पराकिलो गोल अन्तरले पन्छाउँदै फाईनल प्रवेश ग¥र्यो वेष्ट प्वाइन्ट (फोटो फिचर)

  म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि फाईनल प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा केवी एकेडेमिलाई पराकिलो गोल अन्तरले पराजीत गर्दै साविक उप–विजेता समेत रहेको न्यू वेष्ट प्वाइन्टले फाईनल यात्रा तय गरेको... पुरा पढ्नुहोस

बुद्ध एकेडेमिलाई स्तब्ध बनाउँदै यसरी फाईनल प्रवेश ग¥र्यो माउण्ट एभरेष्ट (फोटो फिचर)

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा माउण्ट एभेरेष्ट फाईनल प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै साविक विजेता माउण्टले फाईनल यात्रा तय गरेको हो । खुला मञ्चमा भएको खेलमा बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध ५... पुरा पढ्नुहोस

ओछ्यानबाटै जिबन रक्षाका लागि सहयोगको अपिल

म्याग्दी,१७ पुस । म्याग्दीको बेनी नगरपालिका–९ स्थायी घर भएका टिका बहादुर खत्रीले ओछ्यानबाटै जीवन रक्षाको लागि सहयोगको अपिल गरेका छन । सामान्य परिवारका खत्री बिगत दुई महिना देखि हाडजोर्नीको कारण बाट ग्रसित भएका खत्री अस्पतालको समान्य उपचारपछि आर्थिक अभावका कारण ओछ्यानमै थला परेका छन् । जन्मदेखी नै दायाँ खुट्टा छोटो... पुरा पढ्नुहोस

पूर्वाधार आयोजना निर्माणमा भईरहेको ढिलासुस्तीप्रति जनप्रतिनिधिको साचो

  म्याग्दी १७ पुष । जिल्लामा सञ्चालित पूर्वाधार आयोजनामा भैरहेको ढिलासुस्तीप्रती जनप्रतिनिधिहरुले चासो देखाएका छन् । सडक, भवन, नदी नियन्त्रण, सिचाई, खानेपानी, जलविद्युत लगायत पूर्वाधार सम्बन्धि योजना समयमा सुरु र सम्पन्न नहुने, अलपत्र पर्ने समस्या समाधानका लागि जनप्रतिनिधिहरुले पहल थालेका हुन् । जिल्ला समन्वय समितिको आयोजनामा सोमबार बेनीमा स्थानीय तहका... पुरा पढ्नुहोस