म्याग्दी समाचार

भूसंरक्षण दिवसको अबसरमा वृक्षरोपण

म्याग्दी, २४ साउन । ४४ औँ भूसंरक्षण दिवस मंगलवार म्याग्दीमा पनि बृक्षरोपण गरि मनाईएको छ । जिल्ला भूसंरक्षण कार्यालय, म्याग्दीको आयोजनामा “ संघियतामा जलाधार, दिगो बिकासको आधार “ भन्ने नाराका साथ ४४औं भूसंक्षण दिवस मनाईएको हो । दिवसको बसरमा बेनी– बगरफाँट– बरंजा जाने सडक अन्र्तगत हाँडेभिर नजीकैको शान्तिमिलन सामुदायिक बन... पुरा पढ्नुहोस

दिवंगत आफन्तको सम्झनामा बेनीमा नागनागिनी नाच प्रदर्शन

म्याग्दी, २४ साउन । म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाईदै आईएको बर्खेनाच अन्र्तगत नागानागी वा सापरु नाच मंगलबार देखाईएको छ । नेपाल भाषा मंका खल र ल्याम पुचको आयोजनामा जनैपुर्णिमादेखि दुईदिनसम्म बेनीमा बर्षभरी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा नागानागिनी नाच देखाईएको हो      बर्खेनाच बेनीका नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको... पुरा पढ्नुहोस

यार्तुङ महोत्सवक सकियो, सेभेन एसाईडतर्फ नरसिंह र घोडादौडमा नाम्गेल च्याम्पियन

मुस्ताङ । धार्मिक तथा पर्यटकिय स्थल मूक्तिनाथको रानीपौवामा शुक्रवार देखि भएको यार्तूङ महोत्सव सोमवार सकिएको छ। सो अवसरमा संञ्चालन भएको प्रतियोगिताको सेभेन एसाईड फुटबलतर्फ नरसिंह यूवाक्लव छुसाङ र घोडा दौडतर्फ नाम्गेल गुरुङ च्याम्पियन भएका छन् । जनप्रिय यूवाक्लवको आयोजनामा भएको प्रतियोगिताको फाईनलमा नरसिंह यूवाक्लव छुसाङले जनमूक्ति यूवाक्लव ठिनीलाई टाईब्रेकरमा पराजित गर्दे उपाधि... पुरा पढ्नुहोस

जनप्रतिनिधिलाई स्तनपान सम्बन्धि अभिमुखीकरण

म्याग्दी, २३ साउन । स्तनपान दिवसको अबसरमा म्याग्दीका जनप्रतिनिधिलाई स्तनपान सम्बन्धि अभिमुखीकरण गरिएको छ । सुआहारा कार्यक्रम अन्र्तगत मिलन म्याग्दीको आयोजनामा जिल्लाको बेनी नगरपालिका, मंगला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, धौलागिरी गाउँपालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको हो । स्तनपान दिवसको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सोमबार धौलागिरी गाउँपालिकाको केन्द्र मुनामा... पुरा पढ्नुहोस

खेलकुद मन्त्री केसीले भने एक तह एक खेलकुद मैदान निर्माणमा सरकार प्रतिवद्ध छ

पर्वत २३ साउन । युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले एक स्थानिय तह एक खेलकुद मैदान विस्तार गर्ने अभियानलाई तिब्रता दिएको बताउनुभयो । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा सोमवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले खेल मैदानको अभावमा पछिल्लो समय युवाहरु खेल क्षेत्रबाट पलायन हुने क्रम बढेको बताउँदै उहाँले... पुरा पढ्नुहोस

धौलागिरी आधार शिविरमा थुप्रिएको फोहोर हटाउन सरोकारवालाको उदासिनता

  म्याग्दी, २३ साउन । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउन सरोकारवालाहरु उदासिन बनेका छन् । चक्रिय धौलागिरी पदमार्गमा पदयात्रा र धौलागिरी हिमालको आरोहणका लागि जाने पर्यटकहरुले बर्षौदेखि जथाभावि रुपमा फोहोर फ्याँक्दै आएपनि अहिलेसम्म जिल्ला स्थित कुनै पनि सरोकारवाला... पुरा पढ्नुहोस

फ्रान्समा रहेका म्याग्देलिहरु संगठीत, अध्यक्षमा हेमबहादुर बानियाँ चयन

म्याग्दी, २३ साउन । फ्रान्समा रहेका म्याग्देलिहरु संगठीत बनेका छन् । आईतवार त्यहाँ रहेका म्याग्देलिहरुले बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गरि म्याग्दी समाज फ्रान्स समेत गठन गरेका छन् । सो भेलाबाट हेमबहादुर बानियाँको अध्यक्षतामा म्याग्दी समाज गठन गरिएको हो । समितिको उपाध्यक्षमा देवेन्द्र केसी, सचिब विनोद श्रेष्ठ, सहसचिबमा प्रकाश सुवेदी... पुरा पढ्नुहोस

म्याग्दीकी अरुणा शाहीलाई महिला वर्ष खेलाडीको अवार्ड प्रदान

म्याग्दी, २३ साउन । म्याग्देलि राष्ट्रिय भलिबल खेलाडी अरुणा शाहीले महिला बर्ष खेलाडीको अवार्ड प्राप्त गरेकी छिन् । खेलकुद पत्रकार मन्च कास्कीले शनिबार वितरण गरेको स्र्पोटस अवार्ड अन्र्तगत बर्ष महिला खेलाडीको अवार्ड म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी चर्चित भलिबल खेलाडी शाहीले हात पारेकी हुन् । बर्ष महिला खेलाडीको रुपमा शाहीलाई नगद... पुरा पढ्नुहोस

ड्रिलिप आयोजना भुक्तानी बिवाद : असार २७ सम्म इञ्जिनियर खटिएको प्रमाणित

म्याग्दी, २३ असार । जिल्ला समन्वय समिति म्याग्दी अन्र्तगत सञ्चालित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले सञ्चालन गरिरहेको बेनी–अर्थुङ्गे–पात्लेखेत सडक स्तरोन्नती आयोजनामा असार २७ गतेसम्म इञ्जिनियर कार्यक्षेत्रमै खटिएको प्रमाणित गरेको तथ्य खुलेको छ । आर्थिक बर्ष २०७३÷०७४ को असार १६ गते उक्त आयोजनाको ठेक्का तोडिएको र असार १६ देखि... पुरा पढ्नुहोस