म्याग्दी समाचार
बालमैत्री कक्षा व्यवस्थापन तथा शिक्षण बिधी तालीम
- 7 बर्ष, 3 दिन अगाडि
- २७ श्रावण २०७५, आईतवार
बेनी, २७ साउन । धवलागिरी गाउँपालिका ७ शिवाङमा शनिबार बालमैत्री कक्षा व्यवस्थापन तथा शिक्षण बिधी सम्बन्धि शिक्षक तालीम सम्पन्न भएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको आयोजनामा चार दिनसम्म सञ्चालन भएको तालीममा म्याग्दी सामुदायीक विकास परियोजना लागु भएका १९ वटा विद्यालयका एक÷एक जना... पुरा पढ्नुहोस
बेनी–देविस्थान सम्पर्क समितिमा पुन
- 7 बर्ष, 3 दिन अगाडि
- २७ श्रावण २०७५, आईतवार
बेनी, २६ साउन । बेनीमा शनिबार देविस्थान–बेनी सम्पर्क समिति गठन गरिएको छ । देविस्थानबासीको बेनीमा भएको भेलाले सुवेदार दिलबहादुर पुनको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । समितिको उयाध्यक्षमा तारासिँह बुढाथोकी, सचिबमा सन्दीप विक, कोषाध्यक्षमा लक्ष्मी पुन पुर्जा र सहसचिबमा धन बहादुर घर्ती छन् । त्यस्तै सदस्यहरुमा सुवेदार कृष्ण पुन,... पुरा पढ्नुहोस
भलिबलकि उज्याला अनुहार कमला पुन, आमाको न्यानो स्पर्शले खेलकुदमा उर्जा
- 7 बर्ष, 3 दिन अगाडि
- २७ श्रावण २०७५, आईतवार
म्याग्दी, २६ साउन । हरेक खेलमा टिमको भरोसा उनै हुन्छ जस्ले बिश्वास मात्रै गर्दैन आफ्नो प्रदर्शनमा समेत १००% दिन सक्छन । उनै हुन कमला पुन जसले भलिबल प्रतियोगितामा उत्कृष्ट अवार्ड छुटाउँदिनन् म्याग्दी जिल्लाको रुम गाविस वडा नं. ९ डाँडा गाउँमा पिता स्व. चन्द्रबहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको... पुरा पढ्नुहोस
जनप्रतिनिधिलाई कानुनसम्बन्धी विषयमा अभिमुखीकरण
- 7 बर्ष, 3 दिन अगाडि
- २७ श्रावण २०७५, आईतवार
म्याग्दी, २६ साउन । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय संयन्त्रहरुसम्बन्धी राष्ट्रियस्तरमा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण सुरु भएको छ । जनप्रतिनिधिहरुलाई कानुनसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको हो । बेनी नगरपालिकाको आयोजना, प्लान इन्टरनेशनलको सहयोग र सिविन नेपाल म्याग्दीको सहयोगमा तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बेनी... पुरा पढ्नुहोस
ज्येष्ठ नागरिकहरुलाई सहकारीद्वारा फलफुल वितरण
- 7 बर्ष, 3 दिन अगाडि
- २७ श्रावण २०७५, आईतवार
म्याग्दी, २६ साउन । महिलाहरुको आफ्नै सक्रियता र व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार फलफुल वितरण गरेको छ । सहकारीको सामाजिक कार्य अन्तर्गत सञ्चालनमा रहेको मुठ्ठीदान कार्यक्रममार्फत गलेश्वरस्थित वृद्ध आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गरिएको हो । सहकारीले मौसम अनुकुल हुनेगरी ज्येष्ठनागरिकलाई स्याउ,... पुरा पढ्नुहोस
मैत्रीपूर्ण फुटसलको उपाधी म्याग्दी जेसीजलाई
- 7 बर्ष, 4 दिन अगाडि
- २६ श्रावण २०७५, शनिबार
सन्दीप खत्री म्याग्दी । शनिबार बागलुङमा आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी म्याग्दी जेसीजले हात पारेको छ । बागलुङ जेसीजको जेसीज सप्ताह अन्तर्गत आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा आयोजक बागलुङलाई २ का विरुद्ध ७ को फराकिलो गोल अन्तरले हराउँदै उपाधी जितेको हो । म्याग्दी, बागलुङ र पर्वत जेसीजको एक आपसमा... पुरा पढ्नुहोस
लायन्स अफ बेनी पिस सिटिद्धारा रत्नेचौरको लक्ष्मीहरि मन्दिरमा रोपियो बोधिबृक्ष
- 7 बर्ष, 4 दिन अगाडि
- २६ श्रावण २०७५, शनिबार
म्याग्दी, २६ साउन । लायन्स क्लव अफ बेनी पिस सिटिले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिवृक्ष रोपेको छ। विभिन्न क्षेत्रमा क्रियाशिल सिटिद्धारा बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा पहिलो चरणमा ३० गोटा विरुवा रोपिएको हो । कार्यक्रममा क्लवका अध्यक्ष लोकेश पुन मगर र संस्थापक अध्यक्ष राजेश शाक्यले वडा अध्यक्ष टेक... पुरा पढ्नुहोस
राखु समाज काठमाण्डौद्वारा रक्तदान
- 7 बर्ष, 4 दिन अगाडि
- २६ श्रावण २०७५, शनिबार
म्याग्दी, २६ साउन । राखु समाजकल्याण समिति काठमाण्डौद्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । समितिको बार्षिक कार्यक्रममा अन्र्तगत शनिबार रक्तदान शिविर आयोजना गरिएको हो ।राखु समाज काठमाण्डौका अध्यक्ष पुर्व प्रहरी उपनिरिक्षक प्रेम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आथिथ्यता मुटुरोग विशेषज्ञ प्रोफेशर डाक्टर रवी मल्लको उपस्थितमा नया... पुरा पढ्नुहोस
पाखापानीमा प्रहरीको नागरीक सुनुवाई
- 7 बर्ष, 4 दिन अगाडि
- २६ श्रावण २०७५, शनिबार
पाखापानी २६ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीकाबासिन्दाले गाउँका कार्यालयमा कर्मचारी नबसेको र प्रहरीको गस्ती कम भएको गुनासो गरेका छन् ।जिल्लाप्रहरी कार्यालयले शुक्रबार पाखापानीमा आयोजना गरेको नागरीक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयबासीहरुले विकृती, अपराध र चोरी निकासी नियन्त्रणका लागिप्रहरीले गाउँगाउँमा गस्ती बढाउनुपर्ने सुझाव दिएका हुन् । स्थानीयबासी दप्रसाद पाईजा, गौबहादुर... पुरा पढ्नुहोस
‘उमेरले छेकेन विद्यार्थी बन्न’ : आमाहरुको पढ्ने धोको पुरा हुँदै
- 7 बर्ष, 5 दिन अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
धिरन खत्री, शिशिर/म्याग्दी २५ साउन । ५३ बर्षिय दिलमया पुनको दैनिकी हिजोआज फेरिएको छ । घरायसी काममा दैनिकी बिताउने गरेकी बेनी नगरपालिका–८ क्याम्पसचोक बस्ने पुन अहिले विद्यार्थी बनेकी छन् । बेनपा–३ डोले स्थायी घर भएकी पुन गत बैशाख देखि कक्षा १ मा भर्ना भएर औपचारीक अध्ययनमा लागेकी हुन् । सानो... पुरा पढ्नुहोस