म्याग्दी समाचार

कालीगण्डकी कोरिडोर : मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू

म्याग्दी । भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न थालिएको छ । पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने १३ किलोमिटर सडकको प्रवेशविन्दुमा पर्ने कुश्मा नगरपालिका–१ माझीबस्तीदेखि जलजला गाउँपालिका–८ लस्तीसम्मको खण्डमा एक्सफाल्ट प्रविधिको कालोपत्र गर्न सुरू भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका... पुरा पढ्नुहोस

प्रथम लायन्स कप छात्रा फुटबलको उपाधि न्यू वेष्ट पोइन्टलाई

म्याग्दी, १५ मङ्सिर । बेनीमा शनिवार सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनीको न्यू वेष्ट पोइन्ट आवासिय माविले जितेको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा निर्धारित समय गोलरहित बराबर भएपछि टाइब्रेकरमा बेनी सामुदायिकलाई ४–५ गोल अन्तरले पराजित गर्दै वेष्ट पोइन्टले प्रथम लायन्स... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दी वडा र पालिका सम्मेलनको तयारीमा

बेनी, १५ मङसिर । नेकपा (माओवादी केन्द्र) म्याग्दीले वडा र पालिका सम्मेलनको तयारी गरेको छ । बेनी स्थित माओवादी केन्द्र म्याग्दीको जिल्ला समन्वय समितिको विस्तारित बैठकले वडा र पालिका सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनका लागि धवलागिरीमा लालु किसान, मालिकामा रेशम बहादुर जुग्जाली, मंगलामा टेकबहादुर विश्वकर्मा, रघुगंगामा सेरबहादुर केसी,... पुरा पढ्नुहोस

मालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

म्याग्दी, १५ मङ्सिर । म्याग्दीको मालिका गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता गाउँपालिकाका केन्द्र दरबाङमा सञ्चालन भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न ११ विद्यालयले सहभागीता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत  अशोक रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार, प्रतियोगितामा... पुरा पढ्नुहोस

गलेश्वरमा शतबीज छर्ने भक्तजनको घुइँचो

म्याग्दी १५ मङ्सिर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचतुर्दशीको अवसरमा सतबीज छर्ने भक्तजनको घुइँचो लागेको छ । पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको गलेश्वर शिवालयलाई मुक्तिनाथ प्रवेशद्धारको रुपमा समेत लिने गरिन्छ । गलेश्वर शिवालय परिसरमा बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेहरुको भिड लागेको गलेश्वर शिवालय क्षेत्र विकास... पुरा पढ्नुहोस

बगरफाँट–भकिम्ली सडक ट्याक खुलेको १७ बर्षपछि स्तरोन्नति सुरु

म्याग्दी , १५ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीसंग जोडिएको हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति गर्न सुरु भएको छ । वि.स. २०६४ सालमा कृषि सडकको रुपमा बेनीबजारदेखि बेनी नगरपालिका वडा नम्बर २ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ट्याक खुलेको थियो । ट्याक खुलेको करिब १७ बर्षपछि बगरफाँटदेखि... पुरा पढ्नुहोस

अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी ज्ञान प्रकाश माविलाई

म्याग्दी, १२ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी ज्ञान प्रकाश मावि दानाले जितेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधवार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेर ज्ञान प्रकाश मावि बिजेता बनेको हो । प्रतियोगितामा उपाधी बिजेता विद्यालयलाई... पुरा पढ्नुहोस

बेनीमा विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन

म्याग्दी , १२ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा छात्रा फुटवल प्रतियोगिता सुरु भएको छ । छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० विद्यालयले सहभागिता जनाएको क्लब... पुरा पढ्नुहोस

जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

म्याग्दी, १२ मङ्सिर । पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वारीवेनी स्थित न्यू होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले जानकारी... पुरा पढ्नुहोस

पिप्लेमा माटो परीक्षण शिविर सम्पन्न

म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेमा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ। रघुगंगा गाउँपालिकाको कृषि शाखाको समन्वय तथा कृषि ज्ञान केन्द्रको आयोजनमा ७० वटा मोटोको नमुना परीक्षण गरिएको थियो । शिविरमा माटो जाँचबाट फसपोरस, नाइट्रोजन, अम्लियाको अवस्थाका बारेमा परीक्षण गरिनुका साथै माटोलाई जीवित राख्दै उत्पादन बढाउन मलको प्रयोग, मौसम अनुकूलका बाली तथा... पुरा पढ्नुहोस