म्याग्दी समाचार

राहुघाट जलविद्युतमा काम गर्ने मजदुरबाट गाउँमा पुग्यो नक्कली नोट

म्याग्दी १९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने मजदुरबाट संकास्पद नोट फेला परेको छ । करिब दुई साता अघि जलविद्युत आयोजनाको पिप्ले स्थित अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान किन्न लगेका दुई वटा नेपाली एक... पुरा पढ्नुहोस

बाँसखर्कबाट रु चार करोडको सुन्तला निकासी

पर्वत १९ फागुन । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट रु चार करोडको सुन्तला निकासी भएको छ । पुरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले यसपाली प्रतिकिलो रु १४० का दरले रु चार करोड... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचनको तयारी तीव्र

बागलुङ १९ फागुन । जिल्ला निर्वाचन कार्यालय बागलुङले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालयले अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ । निर्वाचन घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी ओमनारायण शर्माले जानकारी दिनुभयो । “मतदाता... पुरा पढ्नुहोस

पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण

पर्वत १९ फागुन । पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरु भएको हो । गरिबीको रेखामुनि परेका परिवारहको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन् । अहिले जिल्लाका सातवटै स्थानीय तहमा... पुरा पढ्नुहोस

मालढुङ्गा – बेनी सडकको निर्माण कार्य धमाधम

म्याग्दी, १९ फागुन । म्याग्दी र मुस्ताङसंगै चिनको कोरला नाकासंग जोडिने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम धमाधम भएको छ । गत चैतमा ठैक्का सम्झौता गरेर काम अघि बढेको आयोजनामा निर्माण कम्पनीले कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तिव्रता... पुरा पढ्नुहोस

निर्माण व्यवसाय महासंघको केन्द्रिय उपाध्यक्षमा म्याग्दीका जिसीको उम्मेदवारी

म्याग्दी १८ फागुन । नेपाल निर्माण व्यवसायी महासंघको आशन्न अधिवेशनमा म्याग्दीका नारायण जिसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने भएको छ । हरेक प्रदेशबाट निर्वाचित हुने एक/एक उपाध्यक्ष पदमा गण्डकी प्रदेश तर्फको उपाध्यक्ष पदमा जिसीले उम्मेदवारी दिन लाग्नुभएको हो । निर्माण व्यवसायि संघ म्याग्दीका बर्तमान अध्यक्ष समेत रहनुभएका जिसीलाई गण्डकी प्रदेशतर्फबाट चयन... पुरा पढ्नुहोस

गलेश्वर मन्दिरमा शिवरात्रीमा संकलित भेटी सार्वजनिक

म्याग्दी, १८ फागुन । शिवरात्री पर्वमा बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा ३ लाख ५३ हजार ८७ रुपैयाँ भेटि संकलन भएको छ । महाशिवरात्री पर्वको अवसरमा मंगलबार गलेश्वरधाममा दर्शन र पुजाआजा गर्न आएका भक्तजनहरुले चढाएको भेटिबाट सो रकम संकलित भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिईन । मन्दिरमा... पुरा पढ्नुहोस

पाहुनाको रोजाईमा असला माछा

म्याग्दी, १८ फागुन । म्याग्दी नदीका असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराक र जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो कोसेली बनेका छन् । बेनी नगरपालिका–४, सिङगास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा म्याग्दी नदीमा पाइने असला माछा... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकको म्याग्दीमा सुरुङ बनाउन उपाध्यक्ष पौडेलको निर्देशन

  म्याग्दी १८ फागनु । राष्ट्रिय योजना आयोगले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा आएका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दी खण्डमा सुरुङ र उपल्लो मुस्ताङमा कालोपत्रको अध्ययन गर्न निर्देशन दिए । आयोजनाका प्रमुख जगत प्रजापतिले... पुरा पढ्नुहोस

अनेमसंघ धौलागिरीको अध्यक्षमा भण्डारी चयन

म्याग्दी १८ फागुन । नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ धौलागिरी गाउँपालिका कमिटिको प्रथम भेला सोमबार मुनामा सम्पन्न भएको छ । भेलाले अमृता भण्डारीको अध्यक्षतामा ५३ सदस्यीय अनेमसंघ धौलागिरी गाउँपालिका कमिटि गठन गरेको छ । नवनिर्वाचित अनेमसंघ पालिका कमिटिको बरिष्ठ उपाध्यक्षमा शुभादेवि पूर्जा, उपाध्यक्षमा लालमाया पूर्जा, सचिवमा... पुरा पढ्नुहोस