म्याग्दी समाचार
म्याग्दी जेसिजद्वारा कपडा बैङ्कमा सहयोग
- 2 बर्ष, 10 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
बेनी, २६ भदौ । म्याग्दी जेसिजले बेनी नगरपालिका वडा नम्वर ७ ले स्थापना गरेको ‘कपडा बैंक’ लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको टोलीले वडा अध्यक्ष रमेशकुमार श्रेष्ठलाई एक सय थान भन्दा बढी कपडा उपलब्ध गराएको हो । जेसिजकी सदस्य सुनिता बेल्वासेको संयोजकत्वमा रहेको समितिले बजारका ब्यापारीहरुबाट... पुरा पढ्नुहोस
दिदीबहिनी सहकारीको अध्यक्षमा गौतम चयन
- 2 बर्ष, 10 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
म्याग्दी २६ भदौ । म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुको लगानी र व्यवस्थापनमा संचालनमा रहेको दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा बेनीमा सम्पन्न भएको छ । साधारणसभा मार्फत सहकारीको अध्यक्षमा विष्णुकुमारी गौतम सापकोटा, उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिबमा जगत बानियाँ खत्री, कोषाध्यक्षमा अम्बिका श्रेष्ठ, सहसचिबमा कमला जिसी... पुरा पढ्नुहोस
मगर संघ म्याग्दीको नयाँ नेतृत्व चयन, अध्यक्षमा लोकबहादुर पुन सर्वसम्मत
- 2 बर्ष, 10 महिना अगाडि
- २५ भाद्र २०७९, शनिबार
म्याग्दी २५ भदौ । नेपाल मगर संघ म्याग्दीको नयाँ नेतृत्व चयन गरिएको छ । शनिवार सम्पन्न जिल्ला समन्वय समितिकोआठौ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा लोकबहादुर पुन ‘लोकेश’ को अध्यक्षतामा नया कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा खम थापा, सचिवमा हिराबहादुर पुन, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सह–सचिवमा रमेश फगामी चयन हुनुभएको... पुरा पढ्नुहोस
ब्याडमिन्टन संघ म्याग्दीको अध्यक्षमा हिमालय कार्की चयन
- 2 बर्ष, 10 महिना अगाडि
- २५ भाद्र २०७९, शनिबार
म्याग्दी २५ भदौ । ब्याडमिन्टन संघ म्याग्दीको २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट हिमालय कार्कीको अध्यक्षतामा चयन भएको समितिमा प्रथम उपाध्यक्षमा कुलदिप जुग्जाली, द्धितिय उपाध्यक्षमा राज जुग्जाली, सचिव बिक्रम सुबेदी, सह–सचिव भरत थापा, कोषाध्यक्ष टिकप्रसाद पुर्जा र सहकोषाध्यक्ष सोमा बुढामगर रहेका छन् । त्यसैगरी... पुरा पढ्नुहोस
ब्राम्हमण समाज नेपाल म्याग्दीको अध्यक्षमा लिलराम गौतम चयन
- 2 बर्ष, 10 महिना अगाडि
- २५ भाद्र २०७९, शनिबार
म्याग्दी २५ भदाै । ब्राम्हमण समाज नेपाल म्याग्दीको तेस्रो अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ज्ञानेन्दप्रसाद सुबेदी, सहसचिव नहकुल ढकाल रहेका छन् । समितिको सदस्यहरूमा मोतिराज गौतम, गोविन्दप्रसाद रिजाल, रामचन्द्र शर्मा,मनोज पौडेल, रेखाकौशल रेग्मी,... पुरा पढ्नुहोस
कृषि र भेटेरीनरीको स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक
- 2 बर्ष, 10 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
म्याग्दी, २३ भदौ । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा सञ्चालन हुने विविध कार्यक्रमहरु सार्वजनिक गरेका छन् । दुवै कार्यालयले बिहिबार संयुक्त कार्यक्रम गरी आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रमबारे सरोकारवालालाई जानकारी गराएका हुन् । कृषि ज्ञान केन्द्रका... पुरा पढ्नुहोस
म्याग्दीको सबै पालिकामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन
- 2 बर्ष, 10 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
म्याग्दी, २३ भदौ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले म्याग्दीले पालिकास्तरमा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय जनताको समस्या बुझ्न तथा योजना र अपेक्षा सङ्कलन गर्नेगरी ‘जनतासँग एमाले’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न लागिएको हो । यसैक्रममा आज (बुधवार)... पुरा पढ्नुहोस
घतानको धानखेतको फाँट (तस्बिर)
- 2 बर्ष, 10 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
बेनी २३ भदौ : म्याग्दीको बेनी नगरपालिका–९ घतानको काउलेगौडाको धानखेतको हरियाली फाँट । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन नर्मताले
- 2 बर्ष, 10 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
बागलुङ २३ भदाै। बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ ।आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा... पुरा पढ्नुहोस
नेकपा म्याग्दीको नयाँ नेतृत्व चयन, सेक्रेटरीमा उषा घर्ती मगर
- 2 बर्ष, 10 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
म्याग्दी २२ भदौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वमा रहेको नेपाल कम्प्युनिष्ट पार्टी म्याग्दीको चौथो जिल्ला सम्मेलनबाट उषा घर्ती मगरको नेतृत्वमा जिल्ला कमिटी चयन भएको छ । बुधबार सदरमुकाम बेनीमा सम्पन्न जिल्ला सम्मेलनबाट २५ सदस्यीय जिल्ला कमिटी र ७ सदस्यीय सल्लाहकार समिति सर्वसम्मतले निर्वाचित भएका छन् । जिल्ला सम्मेलनबाट चुनिएका अन्य... पुरा पढ्नुहोस