म्याग्दी समाचार
माओवादीका नेता तथा कार्यकर्ताद्वारा पदमार्ग मर्मत
- wp_days_ago_v3(); ?>
- २० आश्विन २०८०, शनिबार
बेनी, २० असोज । म्याग्दीको मालिका गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शुुक्रबार श्रमदान गरी पदमार्ग मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत च्युुरीबोटदेखि ओखरबोट जोड्ने पदमार्ग मर्मत गरेका हुन् । ३५० मिटर पदमार्ग सरसफाई र ८० मिटर नयाँ पदमार्ग निर्माण गरिएको नेकपा माओवादी... पुरा पढ्नुहोस
नेताको फेरिएको दैनिकी : ‘राजनीति संगसंगै आरन पेसामा सक्रिय’
- wp_days_ago_v3(); ?>
- १९ आश्विन २०८०, शुक्रबार
कमल खत्री बेनी, १९ असोज : मालिका गाउँपालिका–६ दरबाङका छबि विश्वकर्माको दैनिकी फेरिएको छ । उमेरले पचास बर्ष पार गर्नुभएका विक राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने विश्वकर्माको दैनिकी अहिले भने आरन पेशामा रुपान्तरण भएको छ । गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा... पुरा पढ्नुहोस
पूर्वाधार योजनालाई गुुणस्तरीय बनाउन प्राविधिकको प्रमुख भूमिका रहन्छ– मन्त्री जुुग्जाली
- wp_days_ago_v3(); ?>
- १९ आश्विन २०८०, शुक्रबार
म्याग्दी, १९ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले पूर्वाधारका योजनालाई गुुणस्तरीय र प्रभावकारी बनाउन प्राविधिक जनशक्तिको प्रमुुख भूमिका रहने बताउनुुभएको छ । राष्ट्रिय सतर्कता केन्द्रले बिहिबार पोखरामा आयोजना गरेको प्राविधिक परीक्षण सम्बन्धी अन्तरनिकाय समन्वय गोष्ठिमा मन्तब्य व्यक्त गर्नुुहुदै मन्त्री जुुग्जालीले... पुरा पढ्नुहोस
एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी
- wp_days_ago_v3(); ?>
- १८ आश्विन २०८०, बिहीबार
पोखरा १८ असोज। नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित हुनुभएको छ ।अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो । नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नु भएको छ । म्याग्दीको मालिका गाउँपालिका -७ विम... पुरा पढ्नुहोस
मालिकामा स्थानीय तहका कर्मचारीद्धारा पेन डाउन गर्ने घोषणा
- wp_days_ago_v3(); ?>
- १८ आश्विन २०८०, बिहीबार
म्याग्दी १८ असोज । म्याग्दीको मालिका गाउँपालिकामा स्थानीय तह संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरेका छन् । केन्द्रिय सर्कुलर अनुसार गाउँपालिकामा रहेका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्रमार्फत मागहरुका बिषयमा प्रष्ठ पार्दै चरणबद्ध आन्दोलनलाई बेवास्ता गरिएकाले पेन डाउनको घोषणा गरिएको बताएका... पुरा पढ्नुहोस
वाईसीएल म्याग्दीद्वारा बरंजाका पहिरो पीडितलाई आर्थिक सहयोग
- wp_days_ago_v3(); ?>
- १८ आश्विन २०८०, बिहीबार
बेनी, १८ असोज । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल म्याग्दीले जिल्लाको मंगला गाउँपालिका वडानम्वर ३, बरंजाका पहिरो पीडितलाई खाद्यान्नसहित आर्थिक सहयोग गरेको छ। वाईसियलका जिल्ला पदाधिकारीबाट आर्थिक र खाद्यान्न संकलन गरी पहिरो पीडितलाई सहयोग गरेका हन् । बर्षा संगै मंगलबार बेलुकी घरमाथिबाट खसेको पहिरोले बरंजास्थित घाम्ताङमा बसोबास... पुरा पढ्नुहोस
सबैको चासोको रुपमा रहेको कोराला नाका खुलाई चाडैनै आवश्यक पूर्वाधारहरु बनाउनेछुः मुख्यमन्त्री पाण्डे
- wp_days_ago_v3(); ?>
- १८ आश्विन २०८०, बिहीबार
सुशीलबाबु थकाली मुस्ताङ, असोज १८ । मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले अब चाँडैनै कोरोला नाका खुल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नाका खुलाउन आफू प्रयासरत रहेको बताउँदै जिल्ला स्थित सरोकारवाला निकायलाई समेत अपिल गर्नुभएको हो । नेपाल र... पुरा पढ्नुहोस
मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन
- wp_days_ago_v3(); ?>
- १८ आश्विन २०८०, बिहीबार
मुस्ताङ १९ असाेज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गर्नुभएको छ । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उहाँले नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको बताउनुभयो । गाउँपालिका भबनसँगै निर्माण भएको आपत्कालिन कार्य संचालन... पुरा पढ्नुहोस
म्याग्दीको लुलाङ जलजलास्थित जङ्गलमा भेटियो ‘रेडपाण्डा’
- wp_days_ago_v3(); ?>
- १८ आश्विन २०८०, बिहीबार
म्याग्दी, १८ असोज । म्याग्दीमा पहिलोपटक विश्वमै दुुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डा भेटिएको हो । च्याउ सङ्कलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जङ्गलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिचेका हुन् । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जलजलाको जङ्गलमा रेडपाण्डा... पुरा पढ्नुहोस
मुस्ताङ जाने पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती
- wp_days_ago_v3(); ?>
- १८ आश्विन २०८०, बिहीबार
गण्डकी १८ असोज। सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् । उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिदा यात्रुले सास्ती भोग्नुपरेको छ । सोह्र... पुरा पढ्नुहोस