म्याग्दी समाचार
इजरायलमा हमासले गरेको आक्रमणमा १० नेपाली मारिएको पुष्टि
- 1 बर्ष, 8 महिना अगाडि
- २१ आश्विन २०८०, आईतवार
काठमाडौं २१ असोज । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट र धानखेत (तस्बिरमा)
- 1 बर्ष, 8 महिना अगाडि
- २१ आश्विन २०८०, आईतवार
बेनी, २१ असोज : म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीबाट देखिएको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट र आसपासको क्षेत्रको मनोरम दृष्य । मौवाफाँट धान उत्पादनको पकेट क्षेत्र मानिन्छ । पछिल्लो समय मौवाफाँटमा गाउँपालिकाको केन्द्र बनेपछि पक्की घरहरु बन्ने क्रम बढेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
आन्द्राको क्यान्सर पीडित बालकको अपिल : ‘म बाँच्न चाहन्छु, आर्थिक सहयोग गर्नुहोस’
- 1 बर्ष, 8 महिना अगाडि
- २१ आश्विन २०८०, आईतवार
म्याग्दी, २१ असोज । विगत १० महिना देखि आन्द्राको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २, भगवतीका १५ बर्षीय बालक संदिप परियारको परिवारले उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै संदिपको परिवारले सहयोगको आग्रह गरेको हो । विगत १०... पुरा पढ्नुहोस
मिलन म्याग्दीको नयाँ नेतृत्व चयन
- 1 बर्ष, 8 महिना अगाडि
- २१ आश्विन २०८०, आईतवार
बेनी, २१ असोज । मिलन म्याग्दीको अध्यक्षमा दिलमाया बिटालु चयन हुनुभएको छ ।शनिवार सदरमुकाम बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट बिटालु अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनले संस्थाको निवर्तमान अध्यक्षमा कमला बानियाँ थापा, उपाध्यक्षमा तिलकुमारी राना, सचिवमा ज्ञानुकुमारी बानियाँ केसी, कोषाध्यक्षमा मिना राम्जाली र सहसचिवमा बलबहादुर विश्वकर्मा निर्वाचित... पुरा पढ्नुहोस
माओवादीको तीनमहिने अभियान अन्तरगत सिंगामा सडक नाली सरसफाई
- 1 बर्ष, 8 महिना अगाडि
- २० आश्विन २०८०, शनिबार
म्याग्दी, २० असोज । नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले तीन महिने अभियान अन्तरगत शनिबार बेनी–दरबाङ सडक अन्तरगत बेनी नगरपालिका वडानम्वर ४ सिंगा तातोपानीमा श्रमदान मार्फत नाली सरसफाई गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत सिंगा तातोपानीस्थित पहिरो पुरेको नाली सरसफाई गरेका हुन् । माओवादीको वडा... पुरा पढ्नुहोस
माओवादीका नेता तथा कार्यकर्ताद्वारा पदमार्ग मर्मत
- 1 बर्ष, 8 महिना अगाडि
- २० आश्विन २०८०, शनिबार
बेनी, २० असोज । म्याग्दीको मालिका गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शुुक्रबार श्रमदान गरी पदमार्ग मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत च्युुरीबोटदेखि ओखरबोट जोड्ने पदमार्ग मर्मत गरेका हुन् । ३५० मिटर पदमार्ग सरसफाई र ८० मिटर नयाँ पदमार्ग निर्माण गरिएको नेकपा माओवादी... पुरा पढ्नुहोस
नेताको फेरिएको दैनिकी : ‘राजनीति संगसंगै आरन पेसामा सक्रिय’
- 1 बर्ष, 8 महिना अगाडि
- १९ आश्विन २०८०, शुक्रबार
कमल खत्री बेनी, १९ असोज : मालिका गाउँपालिका–६ दरबाङका छबि विश्वकर्माको दैनिकी फेरिएको छ । उमेरले पचास बर्ष पार गर्नुभएका विक राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने विश्वकर्माको दैनिकी अहिले भने आरन पेशामा रुपान्तरण भएको छ । गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा... पुरा पढ्नुहोस
पूर्वाधार योजनालाई गुुणस्तरीय बनाउन प्राविधिकको प्रमुख भूमिका रहन्छ– मन्त्री जुुग्जाली
- 1 बर्ष, 8 महिना अगाडि
- १९ आश्विन २०८०, शुक्रबार
म्याग्दी, १९ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले पूर्वाधारका योजनालाई गुुणस्तरीय र प्रभावकारी बनाउन प्राविधिक जनशक्तिको प्रमुुख भूमिका रहने बताउनुुभएको छ । राष्ट्रिय सतर्कता केन्द्रले बिहिबार पोखरामा आयोजना गरेको प्राविधिक परीक्षण सम्बन्धी अन्तरनिकाय समन्वय गोष्ठिमा मन्तब्य व्यक्त गर्नुुहुदै मन्त्री जुुग्जालीले... पुरा पढ्नुहोस
एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी
- 1 बर्ष, 8 महिना अगाडि
- १८ आश्विन २०८०, बिहीबार
पोखरा १८ असोज। नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित हुनुभएको छ ।अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो । नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नु भएको छ । म्याग्दीको मालिका गाउँपालिका -७ विम... पुरा पढ्नुहोस
मालिकामा स्थानीय तहका कर्मचारीद्धारा पेन डाउन गर्ने घोषणा
- 1 बर्ष, 8 महिना अगाडि
- १८ आश्विन २०८०, बिहीबार
म्याग्दी १८ असोज । म्याग्दीको मालिका गाउँपालिकामा स्थानीय तह संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरेका छन् । केन्द्रिय सर्कुलर अनुसार गाउँपालिकामा रहेका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्रमार्फत मागहरुका बिषयमा प्रष्ठ पार्दै चरणबद्ध आन्दोलनलाई बेवास्ता गरिएकाले पेन डाउनको घोषणा गरिएको बताएका... पुरा पढ्नुहोस