मुलुक

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् । बेनीबाट घतान-पात्लेखेत–झिँ–पाखापानी–ठाडाखानी–कुइँनेमङ्गले–मल्कवाङ(मराङ(बिम–दरबाङ हुँदै बेनीसम्मका पाँच वटा स्थानीय तहलाई समेट्ने राहुघाट(म्याग्दी चक्रपथ सडक आयोजना पनि उम्मेदवारको पूर्वाधारतर्फ प्राथमिकतामा परेको मुद्दा हो ।जिल्ला सदरमुकाम बेनीबाट उत्तरी क्षेत्रमा... पुरा पढ्नुहोस

मध्यपहाडी लोकमार्गको बैकल्पिक मार्ग बनाउने संयोजक प्रचण्डको घोषणा

म्याग्दी २८ माघ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले बेनी–दरबाङ–ताकम–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वि रुकुम जोड्ने मार्गलाई मध्यपहाडी लोकमार्गको बैकल्पिक राजमार्गको रुपमा विकास गर्ने बताउनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी म्याग्दीले बुधवार सदरमुकाम बेनीमा आयोजना गरेको चुनावी विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँल म्याग्दी हुँदै... पुरा पढ्नुहोस

रवि लामिछाने र बालेन शाहबीच ६ घण्टासम्म वार्ता, सहकार्य गर्ने सहमति

 जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिलाई केन्द्रमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सहकार्य गर्ने सहमति भएको छ । चरणबद्ध छलफलपछि दुई नेता निर्वाचनअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने निष्कर्षमा पुगेका हुन् । सोमबार बिहान र साँझ गरी दुईपटक भएको... पुरा पढ्नुहोस

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

६ पुस, म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३र७४... पुरा पढ्नुहोस

एमालेका केन्द्रिय सदस्य तथा पुर्व सांसद थापाद्धारा सक्रीय राजनीतिबाट बिदा लिने घोषणा

बेनी, २६ मंसिर । नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्लाका इञ्चार्ज भुपेन्द्रबहादुर थापाले सक्रीय राजनीतिबाट बिदा लिने घोषणा गर्नुभएको छ । म्याग्दीबाट वि.स. २०७४ को चुनावमा प्रतिनिधीसभा सदस्यमा निर्वाचित सांसद समेत रहेका र विद्यार्थीकालदेखिनै एमालेको राजनीतिमा निरन्तर सक्रीय रहदै आएका थापाले पारिवारिक समस्यालाई कारण देखाएर सामाजिक सञ्जाल फेसबुक मार्फत... पुरा पढ्नुहोस

सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँ

मुस्ताङ । झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो ।राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ–१ चिमाङ गाउँ । राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली... पुरा पढ्नुहोस

हमासको नियन्त्रणमा रहेका बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक

गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको समाचार  प्रकाशित भएकाे थियो।  तर अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिन पनि परेका छन्। शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ मा सुरु भएको... पुरा पढ्नुहोस

रोपाइँ पनि ठेक्कामा ! बाझा खेत हरियालीमा परिणत

गलकोट — काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन् । गाउँको एक हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी तीन हजार २६६ रुपैयाँमा ठेक्का लिएर उनीहरूले रोपाइँको चाजोपाजो मिलाएका हुन् । खेतालो खोज्नेदेखि... पुरा पढ्नुहोस

गण्डकीमा कुन कार्यालय खारेज भए, कुन कार्यालय कहाँ गाभिए ? (सूची)

पोखरा । गण्डकी प्रदेश सरकारले व्यापक रूपमा कार्यालय खारेज र मर्ज गरेको छ । प्रदेश सरकारले विभिन्न ७ वटा निर्देशनालय खारेज गर्ने र ३२ वटा कार्यालयहरूलाई एक आपसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले ७ वटा निर्देशनालयसहित ९ वटा निकाय खारेज... पुरा पढ्नुहोस

समाजसेवी छन्त्यालद्धारा सहयोग, मल्कबाङ्गबासीले गरे जन्मथलोमा भव्य सम्मान

म्याग्दी, ७ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कबाङ्ग घर भई हाल पोर्तुगलमा बस्दै आउनुभएका समाजसेवी ज्ञानबहादुर छन्त्यालले विद्यालय र आमा समूहलाई र ५० हजार सहयोग गर्नुभएको छ । १२ बर्षपछि जन्मथलो मल्कबाङ्गमा आउनुभएका छन्त्यालले स्थानीय जनजागृति मावि र जनचेतना आमा समूहलाई उक्त नगद सहयोग गर्नुभएको हो । सहयोगदाता समाजसेवी... पुरा पढ्नुहोस