मुलुक
डेमोक्रेसीको सुन्दरता : यसरी बने २६ बर्षमा २५ सरकार
- wp_days_ago_v3(); ?>
- २३ जेष्ठ २०७४, मंगलवार
जेठ २३ – देशका धेरै जसो नेता डेमोक्रेसी अर्थात प्रजातन्त्रको सुन्दरतामाथि बहस गर्न रुचाउँछन् । तर, प्रजातन्त्रले विकास र समृद्धि कति दियो ? यो विषयमा चाहीँ कम बहस गर्न चाहन्छन् । आज देशले ४०औँ प्रधानमन्त्री पाउँदैछ । हाम्रो प्रजातन्त्रको अर्को सुन्दरता छ–देशले ०४६ को जनआन्दोलनपछि दुई जर्दन भन्दा बढी सरकार... पुरा पढ्नुहोस
बेटर नेपालले थाल्यो मन्सरा बचाऔँ अभियान
- wp_days_ago_v3(); ?>
- २२ जेष्ठ २०७४, सोमबार
जेठ २२, काठमाडौँ । नेपाली युवाहरूको अन्तर्राष्ट्रिय सञ्जाल मिशन बेटर नेपालले आँखाको क्यान्सरबाट ग्रसित कालिकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउका लागि अभियान सुरु गरेको छ । गत सालदेखि नै कालिकोटको दुर्गम भेगका बासिन्दाहरूको स्वास्थ्य सुधारका लागि क्रियाशील मिसनले मनसराको आँखाको शैल्यक्रियाका लागि अभियन सुरु गरेको हो । कालिकोट रास्कोट नगरपालिका... पुरा पढ्नुहोस
भोलि प्रधानमन्त्री चयन पक्का, एमालेले संसद नरोक्ने
- wp_days_ago_v3(); ?>
- २२ जेष्ठ २०७४, सोमबार
जेठ २२ – सदन खुलाउने प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहमति जुटेको छ ।सभामुखको च्याम्बरमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलिको संसद बैठक अवरोध नगर्ने बताएको हो । बैठकपछि एमाले नेता झलनाथ खनालले भोलिको संसद बैठक अवरोध नगर्ने सहमति भएको जानकारी... पुरा पढ्नुहोस
काठमाडौं महानगरका मेयरको पहिलो निर्णय : वृद्धवृद्धालाई १२ हजार भत्ता, सूर्योदय अगावै फोहोर विर्सजन
- wp_days_ago_v3(); ?>
- १९ जेष्ठ २०७४, शुक्रबार
काठमाडौं,१८ जेठ । काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ । महानगरका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकले घरघर उत्सर्जन हुने फोहरलाई सूर्योदय अगावै विर्सजन गर्ने व्यवस्था... पुरा पढ्नुहोस
राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ करोड अनुदान
- wp_days_ago_v3(); ?>
- १९ जेष्ठ २०७४, शुक्रबार
काठमाडौं, १८ जेठ । उद्योग मन्त्रालयले वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्दको क्षमता विस्तार गर्न एक करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बजेटमा व्यवस्था गरेको छ । मन्त्रालयले गरेको बजेटको व्यवस्थासँगै उद्योगलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने, तराईमा नेपाली वैज्ञानिकहरूले आविष्कार गरेको धान काट्ने मेशिनको परीक्षण गरी त्यसको... पुरा पढ्नुहोस
स्थानीय तहको दोश्रो चरणको चुनाब असार १४ गतेलाई स¥र्यो
- wp_days_ago_v3(); ?>
- १७ जेष्ठ २०७४, बुधबार
काठमाण्डौ, १७ जेठ । सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन फेरि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले यसअघि असार ९ गते गर्ने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचन आगामी असार १४ गते सार्ने निर्णय गरेको हो । मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै सरकारले निर्वाचनको मिति... पुरा पढ्नुहोस
बाजुरामा सेनाको जहाज दुर्घटना : पाइलटको मृत्यु, दुई घाइते
- wp_days_ago_v3(); ?>
- १६ जेष्ठ २०७४, मंगलवार
बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो । तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर... पुरा पढ्नुहोस
दोस्रो चरणको चुनाव सर्यो, असार ९ गते गर्ने सरकारको निर्णय
- wp_days_ago_v3(); ?>
- १५ जेष्ठ २०७४, सोमबार
१५ जेठ, काठमाडौं । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । आइतबार साँझ बालुवाटारमा... पुरा पढ्नुहोस
सहमतीय प्रधानमन्त्री छान्न राष्ट्रपतिको आह्वान
- wp_days_ago_v3(); ?>
- ११ जेष्ठ २०७४, बिहीबार
काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरेकी छिन्। प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको भोलिपल्ट राष्ट्रपति कार्यालयले ७ दिनको समय सीमा तोकेर सहमतीय सरकार गठनको प्रक्रिया अघि बढाएको हो। बिहीबार उनले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका... पुरा पढ्नुहोस
सगरमाथा आधार शिविरमा ४ आरोही मृत भेटिए
- wp_days_ago_v3(); ?>
- १० जेष्ठ २०७४, बुधबार
काठमाडौं १० जेठ, । सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका ४ जना आरोहीको मृत्यु भएको छ । २ नेपाली र २ विदेशी अारोही चौंथो आधार शिविरमा मृत अवस्थामा भेटिएका हुन् । उनीहरुको परिचय खुल्न सकेको छैन । सेभेन समिट ट्रेकमा दावा शर्पाका अनुसार यसमा एक जना स्लोभाकीयन आरोही हराएपछि सो टोली... पुरा पढ्नुहोस