मुलुक
बैशाख ३१ को निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति
- 8 बर्ष, 10 महिना अगाडि
- १४ बैशाख २०७४, बिहीबार
बैशाख १४– राष्ट्रपति विद्यादेवी भण्डरीले स्थानीय निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सरकारको सिफारिस अनुसार सो स्वीकृति... पुरा पढ्नुहोस
७ सय ४४ वटा स्थानीय तहमा मात्रै निर्वाचन, थप गर्ने जानकारी छैन : निर्वाचन आयोग
- 8 बर्ष, 10 महिना अगाडि
- १३ बैशाख २०७४, बुधबार
निर्वाचन आयोगले ७ सय ४४ वटा स्थानीय तहमा मात्रै निर्वाचन हुने स्पष्ट पारेको छ । सरकारले स्थानीय तहको संख्या थप गर्ने तयारी गरिरहेका बेला आयोगले ७ सय ४४ वटा तहमा मात्रै निर्वाचन गर्न सकिने प्रष्टयाएको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले तोकिएको ७ सय ४४ वटा तहमा मात्रै स्थानीय तहको... पुरा पढ्नुहोस
लाटोकोसेरोका १२ रोचक पक्ष
- 8 बर्ष, 10 महिना अगाडि
- १३ बैशाख २०७४, बुधबार
जापानमा मात्रै होइन, युरोपमा समेत बुद्धिजीवी मानिसलाई लाटोकोसेरोको संज्ञा दिइन्छ । तर, नेपालमा काम नलाग्नेलाई उल्लु (लाटोकोसेरो) जस्तो भनेर गाली गरिन्छ । त्यही लाटोकोसेरो किसानका साथी हुन् भनेर धेरैलाई थाहा छैन । अरूलाई त भएन/भएन किसानलाई समेत थाहा छैन । लाटोकोसेरो किसानका साथी लाटोकोसेरो किसानका साथी भन्ने गरिन्छ । तर,... पुरा पढ्नुहोस
प्रचण्डमाथि ओलीका प्रहारै–प्रहार, बालुवाटारमा सोधे यी ४ प्रश्न
- 8 बर्ष, 10 महिना अगाडि
- १३ बैशाख २०७४, बुधबार
१३ वैशाख। बालुवाटारमा मंगलबार भएको ४ पाँच दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् । दुई चरणको निर्वाचनप्रति असन्तुष्ट देखिएका ओलीले प्रचण्डमाथि प्रश्नै प्रश्नको वर्षा गरेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । १. दुई चरणमा निर्वाचन किन ? कांग्रेस, माओवादीकै सहमतिका आधारमा ३१... पुरा पढ्नुहोस
जेठ १५ मा बजेट ल्याउन आयोगले नरोक्ने
- 8 बर्ष, 10 महिना अगाडि
- १२ बैशाख २०७४, मंगलवार
काठमाडौं,१२ बैशाख – सरकारलाई जेठ १५ मा नयाँ आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोलेको छ । दुई चरणमा गरिने स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले संबैधानिक प्रावधान अनुसार जेठ १५ मा बजेट ल्याँउनुपर्ने ब्यवस्था भएकोले निर्वाचन आचारसंहिता नलाग्ने स्पष्ट पारेका छन्... पुरा पढ्नुहोस
पक्राउ परेका सिलवाललाई रिहा गर्न सर्वोच्चको आदेश
- 8 बर्ष, 10 महिना अगाडि
- ११ बैशाख २०७४, सोमबार
बैशाख ११– बिहान पक्राउ परेका डिआईजी नवराज सिलवाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सिलवालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटउपर प्रधानन्यायाधीश सुशीला कार्कीको बेन्चले उनलाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई सर्वोच्चका रजिस्ट्रार नृपध्वज निरौलाको रोहबर र वरिष्ठ... पुरा पढ्नुहोस
आश्रयस्थलबाट रुँदै बिदाइ
- 8 बर्ष, 10 महिना अगाडि
- १० बैशाख २०७४, आईतवार
काठमाडौं, ९ बैशाख । सशस्त्र द्वन्द्वकालमा तत्कालीन माओवादीले उदिपुरमा थापेको विद्युतीय धरापमा स्थानीय गोपाल परियारको मृत्यु हुँदा छोरी निशा २ वर्ष र मनीषा ६ महिनाकी थिइन्। मध्यमस्र्याङदी जलविद्युत् परियोजनाका मजदुर परियारको मृत्युपछि पत्नी पूजा त्यसको १ वर्षपछिदेखि सम्पर्कमा छैनन्। एक दशकसम्म रातदिन सँगै बसेका दिदीबहिनीको आँखा गत सोमबार बिहान एकाएक... पुरा पढ्नुहोस
अब आकाश खस्यो भनेमात्रै चुनाव रोकिन्छः प्रधानमन्त्री
- 8 बर्ष, 10 महिना अगाडि
- ७ बैशाख २०७४, बिहीबार
काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको भन्दै यदि कुनै कारणले निर्वाचन बिथोलिए त्यसविरुद्ध सिङ्गो देश जुरुक्क उठ्ने बताएका छन् । झापाको बिर्तामोडमा बिहीबार आयोजित वाइसीएल र अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- ‘अब कसैले पनि निर्वाचनलाई बिथोल्न सक्दैन,... पुरा पढ्नुहोस
नेताहरुलाई हौसाउँदै प्रचण्डले भने- काठमाडौंको मेयरमा मै उठौं जस्तो लागिरहेको छ
- 8 बर्ष, 10 महिना अगाडि
- ५ बैशाख २०७४, मंगलवार
५ बैशाख । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी समिति सदस्यहरुलाई स्थानीय चुनाव लड्न प्रस्ताव गरेका छन् । मंगलबार पार्टीको प्रदेश नम्बर ३ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको चुनाव भएकाले यसलाई कम नआँक्न नेताहरुलाई आग्रह गरे । ‘स्थानीय तहको चुनाव २० वर्षपछि हुन... पुरा पढ्नुहोस
राष्ट्रपति भारत जाँदै, सोमबार सार्वजनिक विदा
- 8 बर्ष, 10 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
वैशाख ३ – राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने दिन सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो। यसअघि, चलन पूर्वराष्ट्रपति रामवरण यादव विदेश भ्रमणमा जाँदा सरकारी विदा दिइएको थिएन । तत्कालिन माधव कुमार नेपाल नेतृत्वको... पुरा पढ्नुहोस