मुलुक
डा. गोविन्द केसी फेरि अनशनमा, प्रधानन्यायाधीशको किन मागे राजीनामा ?
- 7 बर्ष, 3 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
काठमाडाैं, २४ पुस- चिकित्साशास्त्र अध्ययन संस्थानको डीनलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि प्राध्यापक डाक्टर गोविन्द केसी आन्दोलित बनेका छन् । सर्वोच्चले त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डीन डा शशि शर्मालाई पुनर्बहाली गर्ने आदेश दिएको थियो । [caption id="attachment_13724" align="alignnone" width="750"] Dr. Govinda KC Photo: THT File[/caption] ओदेशलगत्तै केसीले सोमबार पत्रकार सम्मेलन गरेर पुन... पुरा पढ्नुहोस
जमिनबाट निस्किन थाल्यो धुँवा, स्थानीयलाई अनिस्ट हुने चिन्ता
- 7 बर्ष, 3 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
लमजुङ, २४ पुस– लमजुङको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका–९ सिउडीबारको बस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो । स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन् । गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो ।... पुरा पढ्नुहोस
पार्टी एकतापछि आलोपालो भन्ने हुदैन : महासचिव पोखरेल
- 7 बर्ष, 3 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
काठमाडौं, २३ पुस । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले दुईपार्टी बीचको एकतापछि सरकारको नेतृत्व आलोपालो भन्ने नहुने बताउनु भएको छ । छुट्टा छुट्टै पार्टीबीच सत्ता समिकरण बन्दा मात्रै आलोपालोको कुरा हुने भन्दै उहाँले एउटै पार्टी भएपछि आलोपालोको कुरै नहुने बताउनु भएको हो । नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण... पुरा पढ्नुहोस
सहकारी संघ संस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन कार्यशाला सम्पन्न
- 7 बर्ष, 3 महिना अगाडि
- २३ पुष २०७४, आईतवार
काठमाडौ, २३ पुस ।सहकारी संघ संस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन कार्यशाला सम्पन्नसहकारीमैत्री कानुन निर्माण गर्न तीन तहका सरकारसंग आग्रह काठमाडौं, २३ पुस सहकारीको प्रवद्र्धन र सुदृढिकरणका लागि सहकारी संघ संस्थाहरुसंग समन्वयकारी भूमिका निर्वाह गरी सहकारी मैत्री कानून निर्माण गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई देशभरका सहकारीकर्मीहरुले आव्हान गरेका छन्... पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने
- 7 बर्ष, 3 महिना अगाडि
- २१ पुष २०७४, शुक्रबार
काठमाडौं २१ पुस । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो । आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए ।... पुरा पढ्नुहोस
आफ्नै हातका अौँला काटी पोलेर खाने श्रीमतीलाई छुटाउन पुगेका चन्द्रबहादुर…………………….
- 7 बर्ष, 3 महिना अगाडि
- २० पुष २०७४, बिहीबार
तुलसीपुर उपमहानगरपालिका वडा नं. १ झमके निवासी ६४ वर्षीय चन्द्रबहादुर महताराले चार दिनकोमै आफ्ना चारै औंला काट्ने पत्नीलाई लिन प्रहरी कार्यालय पुगेका छन्। ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनामा रहेकी ६४ वर्षीया पत्नी रिसमीलाई थुनाबाट निकालेर घर लैजान भन्दै आइतबार बेलुका चन्द्रबहादुर प्रहरी कार्यालय आएका हुन्। उनले प्रहरी समक्ष आफूले पत्नीका... पुरा पढ्नुहोस
दोहोरो ‘दबाब’ मा प्रचण्ड
- 7 बर्ष, 3 महिना अगाडि
- १९ पुष २०७४, बुधबार
काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाका चुनावपछिका केही दिन प्रचण्डलाई बधाई थाप्नको भ्याइनभ्याई थियो । तर, त्यसपछिका दिनमा प्रचण्डलाई ‘सुझाव’ र ‘दबाब’ दिनेहरुको भीड लाग्न थालेको छ । अहिले प्रचण्डलाई भेटन जानेहरु दुई थरि ‘सुझाव’ र ‘दबाब’ लिएर जाने गर्छन् । एउटा पंक्ति छ, ‘पूर्व सहमति अनुसार बामगठबन्धनलाई पार्टी एकतामा लैजाने र... पुरा पढ्नुहोस
समृद्धि हासिल गर्ने उपाय
- 7 बर्ष, 3 महिना अगाडि
- १८ पुष २०७४, मंगलवार
विगतमा कैयन राम्रा नीति, योजना र कार्यक्रम तर्जुमा गरिए तापनि मूलत: राजनीतिक अस्थिरताको कारण तिनको प्रभावकारी कार्यान्वयन हुन सकेन । फलस्वरूप मुलुक आर्थिक रूपमा पछाडि परेको कुरा जगजाहेरै छ । यसै कुरालाई महसुस गरी आर्थिक विकास र समृद्धिको लागि स्थिर सरकार बनाउने उद्देश्यले वाम गठबन्धन निर्माण गरी निर्वाचनमा गएकाले जनताले राजनीतिक स्थिरताको... पुरा पढ्नुहोस
सरकारी जागिर, जीवन धान्नै धौधौ
- 7 बर्ष, 3 महिना अगाडि
- १७ पुष २०७४, सोमबार
पुस १७ । नेपाली समाजमा ‘सरकारी जागिर’को ‘क्रेज’ कति छ भन्ने जोख्नका लागि यही गीत काफी छ- ‘तिम्रो छ र के भर, खोजी आउ पहिले, सरकारी जागिर…।’ सामाजिक मान्यता नै छ – सरकारी जागिरे हुनु भनेको भविश्य सुरक्षित हुनु हो । यही आम मनोवृत्तिले नै ‘सरकारी जागिरे’ बन्ने लिगलिगे दौडमा... पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन गर्ने बाटो खुल्यो : अब यसरी छानिने छन् ५६ जना सांसद
- 7 बर्ष, 3 महिना अगाडि
- १४ पुष २०७४, शुक्रबार
काठमाडौँ । विवादीत बनेको बहुप्रतिक्षित राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७४ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै लामो समयदेखिको राजनीतिक गतिरोध अन्त्य भएको छ । योसँगै राष्ट्रिय सभा निर्वाचन र नयाँ सरकार निर्माणको बाटो पनि खुलेको छ । ‘आयोगले निर्वाचनको तयारी थाल्छ’ अध्यादेश पारित भएपछि राष्ट्रिय सभा निर्वाचनको बाटो खुलेको निर्वाचन आयोगले जनाएको... पुरा पढ्नुहोस