मुलुक

७०२ को भविष्य बाक्सामा कैद, ५९१ जनाको हार निश्चित !

छिटपुट घटना बाहेक संघीय संरचना अनुसार पहिलो पटक मुलुकमा पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ । उच्च हिमाली तथा पहाडी जिल्लाका मतदाताले उत्साहपूर्वक मतदान गरेका छन् । मतदाताहरु आज बिहानै तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्न आतुर भएका थिए । आयोगले बिहान ७ बजेदेखि बेलुका... पुरा पढ्नुहोस

माघदेखि ‘स्मार्ट कार्ड’ राष्ट्रिय परिचयपत्र वितरण गरिने

काठमाडौं, १० मंसिर । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक वर्ष २०६६/६७ को... पुरा पढ्नुहोस

बिहेको ३ दिनमै दम्पतीको मृत्यु

काठमाडौं, ९ मंसिर । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको खलंगातर्फ जाँदै गरेको जिप शुक्रबार साँझ मुसिकोट नगरपालिका ६ कालीमाटीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ग१ज ४२६० नम्बरको जिप मध्यपहाडी लोकमार्गमा सडकबाट १ सय ५० मिटर तल खसेको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ को... पुरा पढ्नुहोस

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहालको निधन भएको छ । उनको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको उच्चस्रोतले जनाएको छ । तर, अस्पतालले भने औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ । छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड... पुरा पढ्नुहोस

ब्याटल ग्राउन्डमा गगनका प्रत्यासी : भोट दिनुुस्, मैले के गर्न पर्यो काम भन्नुुस्

काङ्ग्रेसका युवा नेता गगन थापाका चुनावी प्रतिस्पर्धी राजन भट्टराईको व्यस्तता कुन हदसम्म छ भनी बुझ्न उनको चुनावी घरदैलोलाई हेर्नुपर्छ । थापाको विजय क्रमलाई रोक्न वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईको दैनिकीमा निकै फेरबदल आएको छ । दैनिकको घरदैलो र भेटघाटले उनको दिनचर्या चुनाव केन्द्रित मात्रै छ । उनलाई दैनिक २४ घण्टाको... पुरा पढ्नुहोस

गौचनलाई गोली हान्ने सुटरसहित पाँच जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौं, २८ कात्तिक । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्नलाई पाँच जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकामा गौचनलाई गोली हान्ने सुटर राजीव स्याङटाङसहित मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन्। लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलार्इ पक्राउ गरेको प्रहरीले जनाएको छ। गत असोज... पुरा पढ्नुहोस

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

काठमाडौं , २५ कात्तिक । नेपालका वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार अाफ्नै निवासमा निधन भएको छ । ९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शनिबार बिहान साढे १० बजे काठमाडाैंकाे ज्ञानेश्वरस्थित अाफ्नै निवासमा बिष्टकाे निधन भएको परिवारिक स्रोतले अनलाइनखबरलार्इ जानकारी दियो । पूर्वप्रधानमन्त्री बिष्ट करिब एक वर्षदेखि बेडमै अाराम गरिरहेका... पुरा पढ्नुहोस

राप्रपा प्रजातान्त्रिकका नेता तिमिल्सिना माओवादी प्रवेश

१८, कात्तिक, चितवन । राप्रपा प्रजातान्त्रिक चितवनका जिल्ला अध्यक्ष बदि्र तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवनको माडीमा भएको एक कार्यक्रममा सवैलाई आश्र्चायचकित पार्दै तिमिल्सिना माओवादी प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिमिल्सिनासहित करीव १ सयजति राप्रपाका कार्यकर्तालाई टिका लगाएर पार्टीमा भित्राए । सार्वजनिक कार्यक्रममा सहभागी... पुरा पढ्नुहोस

मुस्ताङमा अत्यधिक चिसो, उच्च स्थानमा हिउँ पर्न शुरु

काठमाडौं, १४ कात्तिक ।मौसम फेरबदल भएपछि मुस्ताङमा केही दिन देखि अत्यधिक चिसो बढेको छ । यहाँका उच्च स्थानमा आइतबार देखि नै हिउँ पर्न थालेको छ । सदरमुकाम जोमसोम र आसपास क्षेत्रका गाउँहरुमा चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चुनावी माहोलसंगै एक्कासी बढेको चिसोले प्रचारमा अवरोध पारेको दलका नेताहरुले बताएकबा... पुरा पढ्नुहोस

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

  काठमाडौं, १४ कात्तिक। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई नेपाल प्रहरीले ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका ढुंगेललाई अहिले काठमाडौं जिल्ला अदालतकाे फैसला कार्यान्वयन इकाईमा लगिएको स्राेतले बताएको छ । उनले ट्राउजर र राताे फूल भेस्ट लगाएका छन् ।... पुरा पढ्नुहोस