मुलुक

हिउँ छिचोल्दै मालिका धुरीको रमाईलो यात्रा ( फोटोकथा) भिडियो

  धिरन खत्री म्याग्दी, १२ माघ । बेनीबाट नजिकको दुरीमा हिउँ खेल्न चाहनेहरुको लागि मालिका धुरी सम्भावनायुक्त क्षेत्रको रुपमा देखिएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि मालिका गाउँपालिका–७ विमको दोवाटोमा ४ घण्टाको सवारी यात्रामार्फत पुगेपछि पदयात्रामार्फत मालिका धुरी पुग्न सकिन्छ ।समुन्द्रि सतहदेखि ३१सय  मिटर उचाईमा अवस्थित मालिका धुरी क्षेत्रमा यतिवेला हिउँ... पुरा पढ्नुहोस

सभामुखमा अग्निको मात्रै उम्मेदवारी

काठमाडौ । सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ । प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी काँग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले मंगलबार ११ बजेदेखि २ बजेभित्रको समयमा नेकपा... पुरा पढ्नुहोस

एमसीसीबारे पार्टीले आबश्यक निर्णय लिन्छः नेकपा प्रवक्ता श्रेष्ठ (भिडियो सहित)

बेनी, ४ माघ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धि प्रस्ताब मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले आबश्यक निर्णय लिने बताउनुभएको छ । नेपालको विद्यूत प्रशारण लाईन र सडक स्तरोन्नतीका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताब एमसीसीलाई संसदबाट पारित गराउने बिषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भैरहेको सन्दर्भमा प्रवक्ता... पुरा पढ्नुहोस

विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरामा निधन

 माघ ३ कास्की । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो (बिहीबार) मात्र अस्पतालमा भर्ना गरिएको थियो ।   मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाई शुक्रवार... पुरा पढ्नुहोस

पर्वत बेनीमा फागुनमा महोत्सव हुदै

म्याग्दी, २८ पुस। पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा महोत्सव हुने भएको छ । कुश्मामा महिलाहरुद्धारा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर फागुन १ देखि ११ गतेसम्म बृहत तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको दसौ वार्षिकोत्सव हुने भएको हो । महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला... पुरा पढ्नुहोस

जिसस सभाहल उद्घाटन, ‘संघिय सरकारसंग सहकार्य र संघर्ष’ : मुख्यमन्त्री गुरुङ (भिडियो र तस्बिर सहित)

बेनी, २२ पुस । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले संघिय सरकारसंग प्रदेश सरकारको सहकार्य र संघर्ष दुबै रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित भवनको मंगलवार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नयाँ अभ्यासको रुपमा कार्यान्वयनमा आएको संघिय संरचनामा प्रदेश सरकारको अधिकारको लागि संघर्ष र विकास र... पुरा पढ्नुहोस

आजको मौसम, हल्का वर्षाको सम्भावना

पालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको असर पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पश्चिमी क्षेत्रमा परिश्ची निम्न चापीय प्रणालीको असर पर्ने उल्लेख गरिएको हो । सोमबार देशका पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भइरहने र अन्य क्षेत्रमा भने मौसम सफा रहने उल्लेख गरिएको छ ।... पुरा पढ्नुहोस

डढेलोले अष्ट्रेलियामा ५० करोड जनावर खरानी भए

  अष्ट्रेलियाको जंगलमा लागेको डढेलो निकै खतरनाक स्तरमा पुगिसकेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । यहाँ करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ । चार महिनापछि पनि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । युनिभर्सिटी अफ... पुरा पढ्नुहोस

पुजी र जनशक्ती पलायन रोक्न गण्डकी विश्व विद्यालय–मन्त्री पुन

बेनी, १८ पुष । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षाका लागि पुजी र जनशक्ती पलायन रोक्न गण्डकी विश्व विद्यालय सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दी बहुमुखी क्याम्पसको २९ औ वार्षिकोत्सव तथा १९ औ क्याम्पस सभालाई सम्बोधन गर्दै शुक्रबार मन्त्री पुनले प्रदेश विश्व विद्यालय सञ्चालनका लागि ऐन बनाएर... पुरा पढ्नुहोस

बोहोराफाँट समाज जापानको नयाँ वर्ष कार्यक्रम: पत्रकार थापा सम्मानित

जापान टोकियो पौष १६   । बोहोराफाँट समाज जापानले टोकियोमा आयोजना गरेको नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा जापान भ्रमणमा रहनुभएका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका पार्शद पत्रकार थम्मन थापा सन्देश, घुम्टे युवा परिवारका उपाध्यक्ष जीवन साहानी, गलकोट नगरपालिका ३ बोहोराफाँट निवासी ज्येष्ठ महिला ७६... पुरा पढ्नुहोस