मुलुक
दुई दिनभित्र मनसुन देशभर फैलिने
- 4 बर्ष, 6 महिना अगाडि
- ३० जेष्ठ २०७८, आईतवार
आगामी दुई दिनभित्र देशभर मनसुन फैलिने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । विभागका अनुसार यो वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानहरुमा तथा प्रदेश नं. १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू–भागहरुमा सरदर भन्दा बढी वर्षा हुनेछ । लुम्बिनी, गण्डकी... पुरा पढ्नुहोस
प्रदेश र स्थानीय तहका बजेटका प्राथमिकता र समस्या
- 4 बर्ष, 6 महिना अगाडि
- ३० जेष्ठ २०७८, आईतवार
जेठ १५ गते संघीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय सरकारहरूले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएअनुसार संघीय सरकारको बजेट आइसकेको छ भने धेरै प्रदेश सरकारहरूले आफ्नो नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेर असार १ गते बजेट ल्याउने तयारीमा छन् । यसै सन्दर्भमा भर्खरै प्रदेश १... पुरा पढ्नुहोस
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त
- 4 बर्ष, 6 महिना अगाडि
- २९ जेष्ठ २०७८, शनिबार
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी... पुरा पढ्नुहोस
गण्डकीमा काँग्रेसहितको गठबन्धनले आजै सरकार गठनका लागि दाबी पेस गर्दै
- 4 बर्ष, 6 महिना अगाडि
- २८ जेष्ठ २०७८, शुक्रबार
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका बहुमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने काँग्रेस सांसद विन्दुकमार थापाले जानकारी दिए । त्यसका... पुरा पढ्नुहोस
मुख्यमन्त्री गुरूङले पाएनन् विश्वासकाे मत, ढल्यो गण्डकीमा एमालेको सरकार
- 4 बर्ष, 6 महिना अगाडि
- २७ जेष्ठ २०७८, बिहीबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ। नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो। आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्री... पुरा पढ्नुहोस
निषेधाज्ञामा बेनी-जोमसोम सडक धमाधम कालोपत्रे
- 4 बर्ष, 6 महिना अगाडि
- २७ जेष्ठ २०७८, बिहीबार
एक.के . आस्था थकाली मुस्ताङ २७ जेठ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनीरजोमसोम ७६ किमी सडकखण्डमा कोरोना माहामारीकाबीचमा धमाधम कालोपत्रे बिच्छ्याउने काम भइराखेको छ। तिब्बतसँग सीमाना जोडिएको बहुचर्चित उत्तरी कोरोनाना हुँदै दीर्घकालीन व्यापारिक तथा पारवाहन मार्ग विस्तार गर्ने लक्ष्य अनुरुप सरकारले झन्डै ६ अर्ब लागतमा २०७४... पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाउ आदेश
- 4 बर्ष, 6 महिना अगाडि
- २६ जेष्ठ २०७८, बुधबार
काठमाण्डाै २६ जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गर्दै सर्वोच्च अदालतले विपक्षीलाई असार ८ गतेसम्म लिखित जवाफ पेश गर्न म्याद दिएको छ । विघटनविरुद्धको मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ । काँग्रेस सभापति शेरबहादुर देवासहितका सांसदको रिटमा प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले... पुरा पढ्नुहोस
प्रदेश दुईमा जसपा,काँग्रेस र माओवादीबीच सत्ता सहकार्यमा सहमति, आज शपथग्रहण
- 4 बर्ष, 6 महिना अगाडि
- २६ जेष्ठ २०७८, बुधबार
काठमाण्डौ २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) र नेपाली काँग्रेसबीच सत्ता सहकार्यका लागि सहमति भएको छ । सहमतिसँगै अब प्रदेश २ मा जसपा (यादव पक्ष) मुख्यमन्त्री लालबाबु राउतकाे नेतृत्वको सरकारमा काँग्रेस र माओवादी केन्द्र सहभागी हुने निश्चित भएको छ । आज भएको सहमति अनुसार काँग्रेसले तीन... पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
- 4 बर्ष, 6 महिना अगाडि
- २५ जेष्ठ २०७८, मंगलवार
काठमाडौं २५ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिए । प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना... पुरा पढ्नुहोस
विपद् सामना गर्न पूर्वतयारी गरिरहेका छौं
- 4 बर्ष, 6 महिना अगाडि
- २४ जेष्ठ २०७८, सोमबार
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपदको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपत बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल सुरु गरेर तयारी थालेको बताए । कोभिड संक्रमणको जोखिम सहरबाट... पुरा पढ्नुहोस