ताजा अपडेट
जलजला २ मा सम्पति तथा भुमिकर संकलन शिविर
- 7 बर्ष, 2 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । जलजला गाउँपालिका २ स्थित वडा कार्यालयमा सोमबार व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि सञ्चालित घुम्ति शिविर सुरु भएको छ । स्थानीयबासीको सुबिधाका लागि गाउँपालिकाले खटाएको घुम्ती टोलीलाई ६८ जनाबाट सम्पति तथा भुमिकर वापत ४५ हजार ४५५ रुपैयाँ राजस्व संकलन गरेको छ ।... पुरा पढ्नुहोस
अध्यक्ष मल्लद्धारा चन्द्रेवर शिवालयलाई एक लाख बढी सहयोग
- 7 बर्ष, 2 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले वडा न. सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई व्यक्तिगत रुपमा एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । पुष २ गतेदेखि सुरु भएको शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञको आठौ दिन सोमबार अध्यक्ष मल्लले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकालाई समुदायबाटै जग्गा व्यवस्थापन
- 7 बर्ष, 2 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी, ९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकालाई भवन निर्माणको लागि समुदायबाट जग्गा व्यवस्थापन गर्न सुरु गरिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिकाको भवन निर्माण गर्ने सार्वजनिक जग्गा नभएपछि नव सहरी बस्ती विकासको अवधारणमा समुदायस्तरबाट करोडौँ मुल्य बराबरको जग्गा गाउँपालिकालाई निःशुल्क व्यवस्थापन गर्न लागिएको हो । मौवाफा“टको गाउ“पालिका केन्द्र रहेको क्षेत्रमा... पुरा पढ्नुहोस
जिपको ठक्करबाट वृद्धाको ज्यान गयो
- 7 बर्ष, 2 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुस । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको धारामा जिपको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । ग २ च ३०८ नम्बरको निजी जिपले ठक्कर दिँदा घाइते भएकी अर्मन धाराकी ७० वर्षीया कृष्णकुमारी रोका क्षेत्रीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढाले जानकारी... पुरा पढ्नुहोस
मालिकाको दुर्गम गाउँमा रहेका विद्यालयमा सौर्य उर्जा जडान ( फाेटाे फिचर)
- 7 बर्ष, 2 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । म्याग्दीको मालिका गाउँपालिकाको दुर्गम र विकट क्षेत्रमा रहेका तीन वटा सामुदायिक विद्यालयमा सौर्य उर्जा जडान गरिएको छ । विद्यालयको प्रशासनिक र शैक्षिक गतिबिधिलाई प्रबिधिको प्रयोगगरि सहज, प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालय अन्तरगत वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको सहयोगमा सौर्य उर्जा जडान गरिएको हो । मालिका गाउँपालिकाको... पुरा पढ्नुहोस
अख्तियारी र कार्यबिधि नुहँदा बजेट कार्यान्वयनमा ढिलाई
- 7 बर्ष, 2 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । चालू आर्थिक वर्ष २०७५/७६ मा संघ र प्रदेश सरकारले बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई भएको छ । बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यबिधी र अख्तियारीको अभावमा ढिलाई भएको हो । बेनी नगरपालिकाले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा जिल्ला स्थित... पुरा पढ्नुहोस
म्याग्दीका निर्मललाई साउथ एशियन च्याम्पियनसिप कराँतेको स्वर्णपदक
- 7 बर्ष, 2 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
म्याग्दी, ९ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु पखटोलका निर्मलबहादुर केसीले भारतमा भएको साउथ एसियन च्याम्पिपयनसिप करातेमा स्वर्णपदक जितेका छन् । करातेमा खुल्लातर्फबाट सहभागि भएर च्याम्पियनसिपको उपाधी जितेका हुन् । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा सानदार खेल प्रर्दशन गर्दै स्वर्णपदक जितेका थिए । राष्ट्रियस्तरमा हुने... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडकमा पहिरोको जोखिम अध्ययन सुरु
- 7 बर्ष, 2 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा भुगर्भ बिद्हरुको टोलीले स्थलगत अध्ययन सुरु गरेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको नारच्याङ पुल देखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नती र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न... पुरा पढ्नुहोस
जलजलाबासीलाई वडामै सम्पती तथा भुमिकर तिर्ने सुबिधा
- 7 बर्ष, 2 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । जलजला गाउँपालिका ३ स्थित वडा कार्यालयमा आइतबार व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि सञ्चालित घुम्ति शिविर सम्पन्न भएको छ । स्थानीयबासीको सुबिधाका लागि गाउँपालिकाले खटाएको घुम्ती टोलीले दुई दिनसम्म सञ्चालित शिविरबाट १२९ जनाबाट सम्पती तथा भुमिकर वापत एक लाख एक हजार २५४ रुपैयाँ... पुरा पढ्नुहोस
यूएईमा टिकटक समुहको भेटघाट
- 7 बर्ष, 2 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
तिलु शर्मा पौडेल / कतार, ८ पुष । स्वदेश भन्दा बाहिर रहेर बिभिन्न संघ संस्था खोल्ने र आबद्दता हुने क्रम बढदो छ । यस्तै लहरमा हिजो शुक्रबार युएईमा फरक किसिमको जमघटको आयोजना भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल अन्तर्गत निकै प्रसिद्ध टिक टक प्रयोगकर्ताहरुले दुबईमा भेला सम्पन्न गरेका छन... पुरा पढ्नुहोस