ताजा अपडेट
बेनी नगरपालिकाको सडकमा पटके कर
- 7 बर्ष, 2 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
बेनी ८ पुष । बेनी नगरपालिका क्षेत्रमा रहेका सहायक सडकमा गुड्ने सवारी साधनलाई पटके कर लगाइने भएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको ३० औ कार्यपालिका बैठकले बेनी–जोमसोम, बेनी–दरवाङ र बेनी–रत्नेचौर बाहेक नगरपालिकाले निर्माण र मर्मत गरेका सडकबाट पटके कर संकलन गर्ने निर्णय गरेको हो ।ट्याक्सी, जिप... पुरा पढ्नुहोस
मोना कतारद्वारा प्रमुख सल्लाहकार हिमाल सुबेदीलाइ बिदाई
- 7 बर्ष, 2 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
दोहा “प्रबासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुला नारा लिएर खाडी रास्ट्र अन्तर्गत दोहा कतारमा सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) एक सामाजिक सस्था हो । म्याग्दी जिल्लामा जन्मनु भएका तर कतारमा रहदा मोना कतारमा रही २०१२ देखि आफनो योगदान दिदै आउनु... पुरा पढ्नुहोस
हेभी इक्युभमेन्ट प्रयोगलाई व्यवस्थित बनाउन पहल
- 7 बर्ष, 2 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
म्याग्दी, ८ पुष । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले हेभी इक्युभमेन्टको प्रयोग प्रतिस्पर्धा मार्फत गर्ने नीति लिएको छ । बिहीबार र शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले एक्साभेटर, ब्याकुलोडर, टिप्पर लगायत निर्माण कार्यमा उपकरण प्रयोग गर्दा अनिवार्य प्रतिस्पर्धा गर्नुपर्ने निर्णय गरेको हो । बिशेष गरेर सडक... पुरा पढ्नुहोस
मंगलाको मोवाइल एप्स
- 7 बर्ष, 2 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
बेनी ८ पुष । घरमै बसेर पनि गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे बुझ्न सकिने गरी म्याग्दीको मंगला गाउँपालिकाले मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ ।एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर मंगला मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत अमृता थापामगरले जानकारी दिईन । सूचना तथा जानकारी र सेवा... पुरा पढ्नुहोस
विद्यार्थी पढाउदै प्रहरी
- 7 बर्ष, 2 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
म्याग्दी ८ पुष । कुलत र दूव्र्यसनी न्युनीकरणका लागि म्याग्दीमा प्रहरीले विद्यार्थी पढाउने अभियान चलाएको छ ।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कक्षा कोठामै पुगेर प्रहरीले विद्यार्थीहरुलाई प्रशिक्षण दिन थालेको हो । कुलतको जोखिममा रहेका किशोर अवस्थाका विद्यार्थीहरुलाई लक्षित गरेर प्रशिक्षण सञ्चालन गरिएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले बताए । कक्षा ९,... पुरा पढ्नुहोस
एकिकृत घुम्ती शिविरबाट कुहुँमा ६४ जनालाई नागरिकता
- 7 बर्ष, 2 महिना अगाडि
- ७ पुष २०७५, शनिबार
म्याग्दी, ७ पुष । ‘सरकारी सेवा जनताको घरदैलो’मा भन्ने मुलनारा म्याग्दीमा प्रभावकारी देखिएको छ । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दाहरुलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको समन्वयमा शिविर संचालन गरिदै आएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले शनिबार मंगला गाउँपालिका–१... पुरा पढ्नुहोस
देविस्थानमा हेलीप्याड निर्माण
- 7 बर्ष, 3 महिना अगाडि
- ६ पुष २०७५, शुक्रबार
बेनी ६ पुष । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको स्वास्थ्य चौकी नजिकै शुक्रबार हेलीप्याड निर्माण भएको छ । विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन ‘एक वार्ड, एक हेलीप्याड’को अवधारणा अनुसार हिदीमा हेलीप्याड निमाण गरिएको हो । वडा कार्यालयको सिफारीस अनुसार शुक्रबार देविस्थान पुगेका प्रजीअ लीलाधर अधिकारी, प्रहरी नायव... पुरा पढ्नुहोस
भकिम्ली मुसुङमा माघे संक्रान्ति साँस्कृतिक तथा पर्यटन मेला हुने
- 7 बर्ष, 3 महिना अगाडि
- ६ पुष २०७५, शुक्रबार
म्याग्दी, ६ पुस । म्याग्दीको बेनी नगरपालिका भकिम्ली स्थित मुसुङमा माघे संक्रान्ति एवम् पर्यटन मेला आयोजना हुने भएको छ । आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको भकिम्लीको स्वर्गाश्रम र बेलढुङ्गा क्षेत्रको प्रचार प्रसारको लागि माघे संक्रान्ति पर्वको अवसरमा सो पर्यटन मेला आयोजना गरिएको हो । भकिम्लीको पर्यटन पर्वद्वन गर्ने उदेश्यको साथ... पुरा पढ्नुहोस
दाङमा विद्यार्थी चढेकोे बस दुर्घटना : ९ जनाको मृत्यु
- 7 बर्ष, 3 महिना अगाडि
- ६ पुष २०७५, शुक्रबार
दाङ : दाङमा बस दुर्घटा हुँदा नौ जनाको मृत्यु भएको छ। ३१ जना सवार बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ। अहिलेसम्म नौजनाको मृत्यु भइसकेको उनले पुष्टि गरे। उनका अनुसार... पुरा पढ्नुहोस
म्याग्दीकाली सञ्चारको साधारण सभा : सञ्चार माध्यमको सबलीकरणमा स्थानीय तहहरुले ध्यान दिनुपर्नेमा जोड
- 7 बर्ष, 3 महिना अगाडि
- ६ पुष २०७५, शुक्रबार
म्याग्दी, ६ पुस । बेनीमा शुक्रवार आयोजित एक कार्यक्रमका बक्ताहरुले स्थानीय सञ्चार माध्यमहरुको सबलीकरणमा स्थानीय तहका सरकारहरुले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । म्याग्दीकालि संञ्चार सहकारी संस्थाको ११ औँ बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले म्याग्दीमा रहेका सञ्चार माध्ययमहरुले आम नागरिकमा सुचनाको पहुँच पु¥याउन महत्वपूर्ण भुमिका खेलेको भन्दै सञ्चार माध्ययमको संस्थागत... पुरा पढ्नुहोस