ताजा अपडेट
बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वेष्ट प्वाइन्टलाइ (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ४ फाल्गुन २०७६, आईतवार
म्याग्दी ४ फागुन । बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता न्यू वेष्ट प्वाइन्ट आवासीय मावि च्याम्पियन बनेको छ । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार सम्पन्न बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २१ स्वर्ण, ९ रजत र ११ कास्यपदक प्राप्त गरी वेष्ट प्वाइन्ट च्याम्पियन बनेको हो । यसैगरी प्रतियोगितामा १६... पुरा पढ्नुहोस
दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी मंगला माविलाई
- wp_days_ago_v3(); ?>
- ४ फाल्गुन २०७६, आईतवार
म्याग्दी ३ फागुन । मंगला गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय अन्तर मावि छात्र ÷ छात्रा दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी मंगला मावि बावियाचौरले हात पारेको छ । उपाधी सँगै विद्यालयले पचास नगद र शिल्ड प्राप्त गरेको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा मंगला माविले ११ स्वर्ण,१० रजत,१ कास्य... पुरा पढ्नुहोस
महिला महोत्सव संगीतमय बन्दै, राष्ट्रिय महिला भलिबल हुँदै (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- ४ फाल्गुन २०७६, आईतवार
https://www.youtube.com/watch?v=Ahh2KZWvjTI म्याग्दी ४ फागुन । जलजला गाउपालिका–३ पर्वत बेनीमा आयोजित तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सव संगीतमय बनेको छ । रेडियो दिदिबहीनीको दसौ वार्षिकोत्सवको अवसरमा आयोजित महोत्सव राष्ट्रिय कालकारहरुको साँगेतिक प्रस्तुती तथा मौलिक रत्यौली, भजन, पञ्चेबाजा लगायतका प्रतियोगिताका प्रस्तुतीले संगीतमय बनेको हो । ११० औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर... पुरा पढ्नुहोस
नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीको एकता प्रकृया टुंगीयो
- wp_days_ago_v3(); ?>
- ४ फाल्गुन २०७६, आईतवार
म्याग्दी ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीले एकता प्रकृयालाई टुङ्गाएको छ । तत्कालिन दुई ठुला विद्यार्थी भातृ संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बिच एकता भएपछि बनेको अनेरास्ववियूको जिल्ला कमिटीलाई शनिवार बसेको बैठकले पूर्णता दिएको हो । संगठनका केन्द्रिय सदस्य प्रकाश पौडेलको उपस्थितिमा जिल्ला संयोजक... पुरा पढ्नुहोस
पौलस्त्य साहित्य समाजको छैँठौ अधिबेशन सम्पन्न, अध्यक्षमा बानियाँ चयन
- wp_days_ago_v3(); ?>
- ३ फाल्गुन २०७६, शनिबार
म्याग्दी ३ फागुन । पौलस्त्य साहित्य समाज म्याग्दीको छैँठौ अधिबेशन तथा साहित्यक बनभोज कार्यक्रम शनिबार बगुवाखोलामा सम्पन्न भएको छ । अधिबेशनले कृष्ण बानीयाँको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा शिब सस्मित, सचिब समिर रोका, र कोषाध्यक्ष अमिता पुन चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा हृदय... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविलाई (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ३ फाल्गुन २०७६, शनिबार
म्याग्दी ३ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा सम्पन्न अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी रघुगंगा माविले हात पारेको छ । साविक विजेता समेत रहेको रघुगंगाले प्रतियोगितामा ९ स्र्वण, २ रजत र २ कास्य पदक सहित उपाधी जितेको हो । प्रतियोगितामा मुक्तिधाम माविले ८ स्वर्ण, ६ रजन... पुरा पढ्नुहोस
जन्मदिनको अबसरमा रोकाद्धारा बिद्यार्थीलाइ सहयोग
- wp_days_ago_v3(); ?>
- ३ फाल्गुन २०७६, शनिबार
म्याग्दी ३ फागुन । म्याग्दीकाली एफएममा कार्यरत लोकप्रीय संचारकर्मी समिर रोका मगरले आफ्नो जन्मदिनको अबसरमा बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ । म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोला स्थित बालजागृति आधारभुत बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका करिब ३० जना बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री खरिदका लागि बिद्यालयका प्रधानाध्यापक भक्त कार्कीलाइ रु ३ हजार प्रदान... पुरा पढ्नुहोस
बेनी नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ३ फाल्गुन २०७६, शनिबार
म्याग्दी २ फागुन । म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिका स्तरीय अन्तरमावि दोस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न २४ वटा विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको हो । बेनीको खुल्ला मञ्चमा कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस
मुनाको मृत्युको कारण घाँटीमा कसिएको डोरी
- wp_days_ago_v3(); ?>
- २ फाल्गुन २०७६, शुक्रबार
काठमाडौं, २ फागुन । आफ्नै घरमा हत्या गरिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको मृत्यु घाँटीमा कसिएको डोरीको कारण भएको खुलेको छ । शुक्रबार आएको शवपरीक्षण प्रतिवेदनको नतिजाअनुसार उनको मृत्यु घाँटीमा बाँधिएको डोरीका कारण भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले घरमा काम गर्ने युवक विजय चौधरीले पिर्काले हानेर मारेको देखिएको थियो... पुरा पढ्नुहोस
मंगलामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- १ फाल्गुन २०७६, बिहीबार
म्याग्दी १ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र सहस्रधारामा अन्तर मावि मंगला गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समिति बावियाचौरको ब्यवस्थापनमा संचालन भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले गर्नुभएको हो ।... पुरा पढ्नुहोस