ताजा अपडेट

पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल ’मालिका’ ( फाेटाेफिचर )

  धिरन खत्री म्याग्दी, २८ माघ । समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा रहेको पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल मालिका धुरी छ। म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ । मालिकाधुरीको... पुरा पढ्नुहोस

रत्नेचौरमा एक करोड लगानीमा पशुपालन फार्म सञ्चालन

बेनी, २७ माघ । म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा एक युवाले करोड बढी लगानीमा पशुपालन सुरु गर्नुभएको छ । छिमेकी जिल्ला बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारिलाई बिट पार्दै रत्नेचौरमा जग्गा भाडामा लिएर श्रेष्ठले पशुपालन फार्म सञ्चालनमा ल्यउाउनुभएको हो । व्यवस्थित रुपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दुहुना भैंसी र जर्सी... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको छैँठौ नगरसभा

  म्याग्दी, २७ माघ । बेनी नगरपालिको छैँठौ नगरसभा चालु आर्थिक वर्षको वित्तीय तथा भौतिक प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी योजनाको विषयमा अन्तरक्रिया गर्दै सम्पन्न भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, कार्यपालिका र वडा सदस्यहरुको उपस्थितमा संघिय सरकारबाट आएको अनुदान,... पुरा पढ्नुहोस

भिम माबिले मनायो बिजयी उत्सव (तस्बिर सहित)

यामनाथ पौडेल म्याग्दी २७ माघ । म्याग्दीको मालिका गाउपालिका –५ स्थित भिम माध्यमिक विद्यालयले दोश्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधी हात पारे सङ्गै एक कार्यक्रम विच विजय उत्सव मनाएको छ । साविक विजेता समेत रहेको भिम माध्यमिक विद्यालयले लगातार दोश्रो पटक प्रतियोगिताको उपाधि हात पारे सङ्गै शनिबार दरबाङ बजारमा बाजागाजा... पुरा पढ्नुहोस

बेनीमा काग्रेसकाे विरोध प्रदर्शनः बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेतालाई जोगाएको र काँग्रेस नेतालाइ फसाएकाे आरोप

म्याग्दी, २६ माघ । बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएको  र काग्रेस नेताहरूलाइ फसाइएकाे भन्दै बेनीमा काग्रेसले विरोध प्रर्दशन गरेको छ । नेपाला तरुण दल र नेपाल विद्यार्थी संघ जिल्ला समिति म्याग्दीले अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाउने तर त्यही जग्गा प्रकरणमा नाम मुछिएका... पुरा पढ्नुहोस

मौसमी र बेमौसमी फलफूल तथा तरकारी बेचेर बार्षिक ४ लाख आम्दानी

म्याग्दी, २६ माघ । पौरख र परिश्रम गरे स्वदेशमै कृषि खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीको रघुगंगा गाउपालिको– ३ फुलवारीका दम्पती इन्द्रबहादुर र सुनिता भण्डारीले दिएका छन् । ब्यवसायिक रुपमा मौसमी र बेमौसमी फलफूल र तरकारी खेतीबाट बार्षिक ४ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । ब्यवसायिक... पुरा पढ्नुहोस

बेनीमा लायन्स क्लवको तेस्रो क्याबिनेट बैठक सम्पन्न

म्याग्दी, २५ माघ । लायन्स क्लव ३२५ बि वान डिस्ट्रिक्टको तेस्रो क्यावीनेट बैठक शनिबार बेनीमा सम्पन्न भएको छ । वैठकमा डिस्ट्रक्ट गर्भनर इन्दु लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी थिईन् । मन्त्री पुनले नमुना, आदर्श र विशेष विद्यालय सञ्चालनका लागि म्याग्दीको हेम मावि... पुरा पढ्नुहोस

दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भिम माविले जित्यो

म्याग्दी, २५ माघ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमासम्पन्न प्रतियोगितामा गत बर्षको प्रथम राष्ट्रपति कप विजेत भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जितेको हो । यसैगरी ७... पुरा पढ्नुहोस

बेनीमा लायन्सको तेस्रो क्याविनेट बैठकको फभातफेरी ( फोटोफिचर )

म्याग्दी, २५ माघ । लायन्स क्लवस् अन्तर्रा्ष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ र २०२० को तेस्रो क्याविनेट वैठक शुक्रवार र शनिबार बेनीमा संचालन भएको छ ।शनिबार खुल्लामञ्चमा हुने कार्यक्रम अगाडि बेनीबजारमा बाजागाजा,विभिन्न जातजातिका भेषभूषा,झाँकीले लायन्स सदहस्यहरुलाई स्वागत गर्दै फभातफेरी गरिएको छ । वैठकमा लायन्सले गरेका सामाजिक कार्यको... पुरा पढ्नुहोस

बेनीमा लायन्सको तेस्रो क्याविनेट वैठक

म्याग्दी, २५ माघ । लायन्स क्लवस् अन्तर्रा्ष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ र २०२० को तेस्रो क्याविनेट वैठक शुक्रवारदेखि बेनीमासुरु भएको छ । वैठकमा भाग लिन लायन्स सदस्यहरु बेनी आइपुगेका छन् । बेनीमा रहेका लायन्स क्लवहरुको आतिथ्यतामा भएको वैठकमा डिस्ट्रक्ट अन्तर्गतका झन्डै चार सय क्लबका १२ सय भन्दा... पुरा पढ्नुहोस