ताजा अपडेट
पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण, साँघु तरेर वारपार गर्नुपर्ने समस्या हट्यो
- 1 बर्ष, 20 दिन अगाडि
- ३२ असार २०८१, सोमबार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल... पुरा पढ्नुहोस
रघुगंगामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
- 1 बर्ष, 21 दिन अगाडि
- ३१ असार २०८१, आईतवार
म्याग्दी,असार ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आइतबार गाउँपालिका केन्द्र मौवाफाँटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ को चौथो त्रैमासिक सम्मको सेवा प्रवाह,विकास निर्माण लगायतका विविध विषयमा सरोकारवाला र सेवाग्राहीहरुबाट राय सुझाव लिन गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमका सहभागिहरुले विकास... पुरा पढ्नुहोस
म्याग्दीका मुख्य सडक अबरुद्ध
- 1 बर्ष, 23 दिन अगाडि
- २९ असार २०८१, शुक्रबार
म्याग्दी २८ असार । म्याग्दीका मुख्य सडकखण्ड अबरुद्ध बनेका छन् । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङलाई राष्ट्रिय राजमार्गमा जोड्ने बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड ठाउँ ठाउँमा खसेको पहिरो र नदी कटानले अबरुद्ध बनेका हुन् । अबिरल बर्षाको कारण गएको पहिरो र कटानले बेनी जोमसोम सडकको म्याग्दी खण्डमा विभिन्न सात ठाउँमा... पुरा पढ्नुहोस
चित्रे–घोडेपानी सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
- 1 बर्ष, 23 दिन अगाडि
- २९ असार २०८१, शुक्रबार
बेनी, २८ असार ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्न शुक्रबार ठेक्का आव्हान... पुरा पढ्नुहोस
त्रिशूलीमा बगेका दुइ बसमा चालकसहित ६५ यात्रु रहेकाे अनुमान
- 1 बर्ष, 23 दिन अगाडि
- २९ असार २०८१, शुक्रबार
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ यात्रु रहेको बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३स्३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति... पुरा पढ्नुहोस
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
- 1 बर्ष, 23 दिन अगाडि
- २९ असार २०८१, शुक्रबार
म्याग्दी २८ असार । म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।... पुरा पढ्नुहोस
विकास निर्माणको गुणस्तर परिक्षणमा आधुनिक औजार उपकरणको प्रयोग
- 1 बर्ष, 24 दिन अगाडि
- २८ असार २०८१, बिहीबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विकास निर्माणका योजनाहरुको गुणस्तर परिक्षणमा आधुनिक औजार उपकरणको प्रयोग गर्न सुरु गरेको छ । रड , सिमेन्ट, बालुवा र गिट्टी मिसाएर निर्माण गरिने नाली, सडक ढलान, भवनको पिल्लर लगायतका विकास निर्माणका योजनाको गुणस्तर जाँच गर्न गाउँपालिकाले आनुधिक मेसिन उपकरणको प्रयोग गर्न थालेको हो । यस बर्ष गाउँपालिकामा... पुरा पढ्नुहोस
म्याग्दीमा दूध उत्पादक कृषकका लागि आएको २२ लाख फिर्ता
- 1 बर्ष, 24 दिन अगाडि
- २८ असार २०८१, बिहीबार
असार २७ असार । म्याग्दीका दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदान फिर्ता भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले कृषकहरूलाई अनुदान वितरण नगरी बजेट फ्रिज गरेको हो। दूध उत्पादन गर्ने कृषकहरूलाई सहकारी संस्था मार्फत प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान... पुरा पढ्नुहोस
बर्षाको कारण जग भासिएपछि जनता माविको तीन कोठे विद्यालय भवन भत्कियो
- 1 बर्ष, 24 दिन अगाडि
- २८ असार २०८१, बिहीबार
म्याग्दी , २७ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेका जनता माध्यमिक विद्यालयको तीन कोठे भवन भत्किएको छ । अबिरल बर्षाको कारण भवनको जग भासिएपछि विद्यालयको तीन कोठे कच्ची कक्षाकोठा रहेको भवन भत्किएको हो । विद्यालयको भवन भत्किएपछि विद्यालय नजिकै रहेको स्थानीय इन्द्रमान थजालीको एक तले घर समेत पुरिएको विद्यालयका... पुरा पढ्नुहोस
म्याग्दीमा पिउने पानीको मुहानमा दिसाका जीवाणु भेटियो
- 1 बर्ष, 24 दिन अगाडि
- २८ असार २०८१, बिहीबार
म्याग्दी, २७ असार । म्याग्दीका खानेपानीको मुहानमा दिसाका जिवाणु भेटिएका छन। स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका विभिन्न ५९ स्थानमा गरेको खानेपानीको गुणस्तर परिक्षणमा २७ ठाउँको पानीमा खान अयोग्य जीवाणु भेटिएको थियो । झाडापखाला र आउँका विरामी धेरै भेटिएका क्षेत्रका स्वास्थ्य संस्था र समुदायको पानीको सुद्धताको अवस्था पहिचान गर्न नमुना संकलन गरेर... पुरा पढ्नुहोस