ताजा अपडेट
एमाले धवलागिरि गाउँपालिकाको दोस्रो अधिवेशन, अध्यक्षमा कार्की
- 10 महिना, 11 दिन अगाडि
- १८ फाल्गुन २०८०, शुक्रबार
फागुन १८, म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आज (शुक्रवार) सम्पन्न दोस्रो अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । अधिवेशनले गाउँपालिका कमिटीको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उपसचिवमा केशव गर्बुजा र सुशील घर्ती चयन भएको एमाले म्याग्दीले जनाएको छ । ‘समृद्ध... पुरा पढ्नुहोस
पर्यटक डाक्दै करबाकेली (फोटो फिचर)
- 10 महिना, 11 दिन अगाडि
- १८ फाल्गुन २०८०, शुक्रबार
म्याग्दी, १८ फागुन । अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जंगल’ले समय गएको पत्तो दिँदैन् । डाँडामा बनेका धार्मिक थरोहरका थानहरुले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृष्यहरुले पर्यटकहरुलाई लोभ्याइरहेको हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा पुग्ने पर्यटकहरुले यस्तै अनुभूति गर्न पाउँछन् । पुन... पुरा पढ्नुहोस
कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर
- 10 महिना, 12 दिन अगाडि
- १७ फाल्गुन २०८०, बिहीबार
बेनी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिकाले कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर गरेको छ । गाईभैसी पालक र दूध उत्पादक कृषकहरुका लागि बिहिबार वडा नम्बर ७ को कुरिलाखर्क ढुङ्गाना कृषि फार्ममा बेनी नगरपालिकाको पशु सेवा शाखाले शिविर गरेको हो । शिविरमा बेनी नगरपालिकाको ६, ७, ८... पुरा पढ्नुहोस
बेनी नगरपालिका भित्र हुक्का निषेध
- 10 महिना, 12 दिन अगाडि
- १७ फाल्गुन २०८०, बिहीबार
बेनी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिकाका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध(निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धुम्रपान गर्ने बस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भिर असर पार्ने र युवायुवतिलाई कुलतमा फसाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधवारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो । गत माघ २५ गतेको नगर कार्यपालिकाको... पुरा पढ्नुहोस
म्याग्दीमा पहिलो दिन १ हजार ७७७ जना बालबालिकाहरूलाई दादुरा-रुबेला खोप लगाइयो
- 10 महिना, 13 दिन अगाडि
- १६ फाल्गुन २०८०, बुधबार
म्याग्दी, १६ फागुन । दादुरा रुबेला विरुद्धको खोप अभियानको पहिलो दिनमा म्याग्दीमा १ हजार ७७७ जना बालबालिकाहरूलाई खोप लगाईएको छ । । फागुन १६–२१ गतेसम्म म्याग्दीका ६ वटै स्थानीय तहमा डेढ सय खोप केन्द्र बाट ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने योजना अन्तरगत बुधवार नै... पुरा पढ्नुहोस
जिल्ला भलिबल संघलाई मोना यूके द्वारा साढे ४३ लाख बढी सहयोग
- 10 महिना, 13 दिन अगाडि
- १६ फाल्गुन २०८०, बुधबार
म्याग्दी जिल्लाको इतिहासमा भलिबल खेलको विकासका लागि हालसम्मकै सबैभन्दा ठूलो सहयोग हस्तान्तरण गरिएको छ । युवा पुस्तालाई भलिबलमा आकर्षित गर्न तथा प्रतिभाशाली खेलाडी उत्पादनमा सक्रिय जिल्ला भलिबल संघ म्याग्दीले स्थापना गरेको भलिबल अक्षयकोषमा यूकेमा रहेका म्याग्देलीको साझा संस्था मोना यूकेले ४३ लाख ६१ हजार ३९९ रुपैयाँ आर्थिक सहयोग गरेको छ... पुरा पढ्नुहोस
१०औँ माघेसंक्रान्ति मेलाको आय व्याय सार्वजनिकः व्यवसायिक हितकोषमा १ लाख प्रदान
- 10 महिना, 13 दिन अगाडि
- १६ फाल्गुन २०८०, बुधबार
म्याग्दी । महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मञ्चमा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरर्गत महिला उद्यम विकास समितिले आयोजना गरेको पत्रकार भेटघाटमा रु.... पुरा पढ्नुहोस
बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका ‘लालबहादुर पुन’
- 10 महिना, 13 दिन अगाडि
- १६ फाल्गुन २०८०, बुधबार
म्याग्दी , १६ फागुन । उमेरले ७४ बर्ष पार गर्नुभएका लालबहादुर पुन ( ख ) मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय हुनुहुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आउनुभएका पुन हराएर जाने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लाग्नुभएको छ । नेपाल प्रहरीबाट... पुरा पढ्नुहोस
माविस्तरीय सालैजो शिरफुले लोकनृत्य प्रतियोगितामा प्रकाश मावि प्रथम
- 10 महिना, 14 दिन अगाडि
- १५ फाल्गुन २०८०, मंगलवार
नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आयोजित संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ । मंगलवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगितामा बेनी सामुदायिक मावि द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय मावि... पुरा पढ्नुहोस
४२ औँ मगर स्थापना दिवसको अवसरमा बेनीमा साँस्कृतिक झाँकी (तस्बिर/भिडियो)
- 10 महिना, 14 दिन अगाडि
- १५ फाल्गुन २०८०, मंगलवार
म्याग्दी १५ फागुन । नेपाल मगरसंघको ४२ औँ स्थापना दिवसको अवसरमा मंगलवार म्याग्दी सदरमुकाम बेनीमा निकालिएको साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बेनीमा मगर समुदायको कला, संस्कृति र भेषभुषा सहितको झाँकी प्रदर्शन गरिएको हो । https://www.youtube.com/watch?v=LdooEMdFM3A स्थापना दिवसको अवसरमा संघका संस्थापक अध्यक्ष... पुरा पढ्नुहोस