ताजा अपडेट
जीवन कुँवरको ‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजाको गीत सार्वजनिक
- 11 महिना, 1 दिन अगाडि
- ३ असार २०८१, आईतवार
म्याग्दी, २ असार । म्याग्दीका लोक दोहोरी गायक जीवन कुँवरको पञ्चे बाजामा आधारित लोक दोहोरी गीत ‘घर त मेरो म्याग्दी पुलाचौर’ सार्वजनिक भएको छ । बेनी नगरपालिका–५ चिप्लेटीका गायक कुँवरको शब्द, लय र स्वर रहेकोे नयाँ गीतको म्युजिक भिडियो कुँवरको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायक कुँवर... पुरा पढ्नुहोस
बेनी-पाखापानी सडक स्तरोन्नति सुरु
- 11 महिना, 1 दिन अगाडि
- ३ असार २०८१, आईतवार
म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-पाखापानी सडक स्तरोन्नति सुरु भएको छ । बेनी नगरपालिका-९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो... पुरा पढ्नुहोस
भुमे पूजाको सन्दर्भ
- 11 महिना, 2 दिन अगाडि
- २ असार २०८१, शनिबार
साजन चाेचाङ्गी पुन मगर । एकदिन भुमे (भुमी) पूजा गर्नु र भूमेलाई एउटा पर्वको रूपमा भब्य रूपमा नाँचगान गरेर धुमधामका साथ हप्तौं मात्रै होईन महिना दिनै मनाउनुमा फरक छ। भुमीको एकदिने पूजा धेरै ठाउँमा गरिन्छ तर यसैलाई एउटा मौलिक पर्वको रूपमा महिना दिन सम्म नाँचेर चाहिँ सबैतिर मनाईदैन ! त्यसैले... पुरा पढ्नुहोस
मंगलामा नकुहिने फोहोरलाई मोहोरमा रुपान्तरण
- 11 महिना, 3 दिन अगाडि
- १ असार २०८१, शुक्रबार
म्याग्दी , ३२ जेठ । म्याग्दीको मंगला गाउँपालिकाले नकुहिने फोहोरलाई मोहोरमा रुपान्तरण गर्न अभियान चलाएको छ । प्लास्टिकजन्य नकुहिने फोहोरलाई प्रशोधन गरेर घरायसी सजावटका सामाग्री बनाउन थालेपछि फोहोरबाटै आम्दानी गर्न थालिएको हो । राष्ट्रिय सरसफाई सप्ताह – २०८१ अवसरमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सघाउ पु¥याउने उदेश्यले गाउँपालिकाले आयोजना गरेको तालिममा... पुरा पढ्नुहोस
अर्जममा भाषणकला तथा उदघोषण तालिम सम्पन्न
- 11 महिना, 4 दिन अगाडि
- ३१ जेष्ठ २०८१, बिहीबार
म्याग्दी, ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा क्षमता विकासका लागि दुई दिने भाषणकला तथा उदघोषण तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका– १ को वडा कार्यालयको सहयोगमा वडा स्तरीय आमा समूह सञ्जालको आयोजनामा सञ्चालित तालिममा अर्जमका ३९ जना महिलाहरुको सहभागीता रहेको थियो । तालिममा म्याग्दी जेसीजका पूर्व अध्यक्षद्धय खम... पुरा पढ्नुहोस
कृषि सहकारीको योगदान : ‘दुधबाट आत्मनिर्भर बन्दै किसान’
- 11 महिना, 4 दिन अगाडि
- ३१ जेष्ठ २०८१, बिहीबार
म्याग्दी , ३१ जेठ । बेनी नगरपालिका– ४ सोताका सर्वलाल थापाले दुई वटा भँैसी पाल्नुभएको छ । गाउँमा सामान्य खेती किसानी गर्ने थापाको परिवारको आम्दानीको स्रोत भैँसीको दुध विक्रिबाट हुने कमाई नै हो । घरमा उत्पादन हुने दुध सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थामा विक्रि गर्दै आएको कृषक थापाको भनाई... पुरा पढ्नुहोस
अर्जममा भाषणकला तथा उदघोषण तालिम सुरु
- 11 महिना, 5 दिन अगाडि
- ३० जेष्ठ २०८१, बुधबार
म्याग्दी, ३० जेठ । म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा क्षमता विकासका लागि भाषणकला तथा उदघोषण तालिम सुरु भएको छ । बेनी नगरपालिका– १ को वडा कार्यालयको सहयोगमा वडा स्तरीय आमा समूह सञ्जालको आयोजनामा दुई दिने तालिम सुरु भएको हो । तालिममा अर्जमका ३९ जनाको सहभागीता रहेको छ । तालिमको उद्घाटन गर्दै... पुरा पढ्नुहोस
भगवतीमा मुडा बुनाई सम्बन्धी सिपमुलक तालिम सम्पन्न
- 11 महिना, 6 दिन अगाडि
- २९ जेष्ठ २०८१, मंगलवार
म्याग्दी, २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा मुडा बुनाई सम्बन्धी सिपमुलक तामिल सम्पन्न भएको छ । मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा भगवतीमा रहेका तीन वटा आयआर्जन समूहका सदस्य एवम अपांगता भएका व्यक्तिहरुलाई एक सातासम्म मुडा बुन्ने तालिम दिइएको हो । २३ जनाको सहभागीता रहेको तालिममा शिब भण्डारी र... पुरा पढ्नुहोस
साम्तुङ–सोता सिचाई आयोजनाको पक्कि नहर निर्माण
- 11 महिना, 6 दिन अगाडि
- २९ जेष्ठ २०८१, मंगलवार
म्याग्दी, २९ जेठ ः म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्चि नहरलाई पक्कि बनाउन थालिएको छ । साम्तुङ–सोता सिचाई आयोजनाको वि.स. २०३८ मा निर्माण भएको कच्चि नहरलाई पक्किमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत पछिल्लो २ आर्थिक... पुरा पढ्नुहोस
बेनी नगरपालिका–४ का विद्यालयमा सन्देशमुलक नाटक ‘बिहानी’ प्रदर्शन
- 11 महिना, 7 दिन अगाडि
- २८ जेष्ठ २०८१, सोमबार
म्याग्दी, २८ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ नम्बर वडाभित्र रहेका विद्यालयहरुमा लागु पदार्थ दुव्र्यसनी तथा बाल विवाह न्यूनिकरण बिषयक सन्देशमुलक नाटक ‘विहानी’ प्रदर्शन गरिएको छ । बेनी नगरपालिका– ४ को आर्थिक सहयोगमा धौलागिरी नाट्य समूह बेनीले जनचेतनामुलक नाटक तयार गरेर विद्यालयमा पदर्शन गरेको हो । सोमबार वडाभित्र रहेका धौलागिरी मावि... पुरा पढ्नुहोस