ताजा अपडेट
गाउँपालिकामा कामको चटारो छोडेर अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारी घुमघाममा
- wp_days_ago_v3(); ?>
- ९ बैशाख २०७८, बिहीबार
पोखरेबगर, ९ बैशाख । चालु आर्थिक वर्ष २०७७÷७८ को नौ महिनामा पन्ध्र प्रतिशत मात्र बिकास बजेट खर्च गरेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको प्रशासनिक र आर्थिक कामलाई ठप्प बनाएर घुमघाममा निस्किएका छन् । गत चैत २८ गतेको कार्यपालिका बैठकले गरेको रु. दश लाख बिनियोजन भएको स्थानीय तहको असल... पुरा पढ्नुहोस
लामो पुल हेर्ने अब पैसा तिर्नुपर्ने, बागलुङ नगरपालिकाको चौतर्फि विरोध
- wp_days_ago_v3(); ?>
- ८ बैशाख २०७८, बुधबार
बागलुङ ८ वैशाख । बागलुङ नगरपालिका– १ रामरेखाबाट पर्वत कुस्मा नगरपालिका– १ पाङ अदुवाबारी जोड्ने लामो पुलमा आउनेसँग शुल्क उठाउन थालिएको छ । बागलुङ नगरपालिको कार्यालयले चैतेदसैँको सन्दर्भ पारेर मंगलबार दिउँसोबाट पुल घुम्न आउने पर्यटकहरूबाट शुल्क उठाउन सुरु गरेको हो । बाग्लुङ नगरपालिकाको कार्यापालिकाको बैठकको निर्णयअनुसार शुल्क लिन सुरु गरिएको... पुरा पढ्नुहोस
स्पेनका ८२ वर्षीय कार्लोस धवलागिरि आरोहणका लागि बेसक्याम्प पुगे
- wp_days_ago_v3(); ?>
- ८ बैशाख २०७८, बुधबार
म्याग्दी ८ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ स्थित धवलागिरि हिमालको आरोहणका लागि स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया धवलागिरि ‘बेसक्याम्प’ पुगेका छन् । सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने अभियानमा रहेका कार्लोसले आफ्नो युटुब च्यानलमा भिडियो अपलोड गर्दै आफु आधार... पुरा पढ्नुहोस
बाईसे–चौबीसे राज्यताकाको भगवती कोत मन्दिरको पुनर्निर्माण (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ८ बैशाख २०७८, बुधबार
म्याग्दी ८ वैशाख । बेनी नगरपालिका–५, पुलाचौरको सिद्दीदात्री भगवती कोत मन्दिरको पुनर्निर्माण गरिएको छ । पुननिर्माण भएको मन्दिरको चैतेदसैंको अवसरमा मंगलवार उद्घाटन गरिएको छ । नेपालमा बाईसे–चौबीसे राज्यताका तत्कालीन २४ कोतअन्तर्गत रहेको ऐतिहासिक पर्वत राज्यको डढेकोत राजदरबारको अवशेष मानिने पुलाचौर भगवती कोतको गण्डकी प्रदेशका सदस्य विनोद केसी र बेनी नगरपालिकाका... पुरा पढ्नुहोस
अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीको किर्तिमान, एकैदिन ६७ जनाको आरोहण (भिडियाे)
- wp_days_ago_v3(); ?>
- ७ बैशाख २०७८, मंगलवार
कमल खत्री म्याग्दी, ७ वैशाख । पेसाले फोटो पत्रकारिता गर्ने गोरखाकी ३० बर्षिय पूर्णिमा श्रेष्ठको दुई बर्षदेखिको अन्नपूर्ण हिमाल आरोहण गर्ने सपना पुरा भएको छ । संसारको दशौं अग्लो (८०९१ मिटर) अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नुभएकि श्रेष्ठले आफ्नो सपना मात्रै पुरा गर्नुभएको छैन, किर्तिमान बनाउन समेत सफल भइन् । https://www.youtube.com/watch?v=K3GKmXKKkE0&t=7s... पुरा पढ्नुहोस
दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी नेविसंघले मनायो स्थापना दिवस
- wp_days_ago_v3(); ?>
- ७ बैशाख २०७८, मंगलवार
म्याग्दी ७ वैशाख । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी आफ्नो ५२ औं स्थापना दिवस मनाएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा रहेको ज्ञानोदय माविमा अध्ययनरत १४ जना विद्यार्थीलाई करिब १५ हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका... पुरा पढ्नुहोस
अन्नपुर्ण आरोही पत्रकार पुर्णिमा श्रेष्ठको टोलीलाई सम्मान
- wp_days_ago_v3(); ?>
- ६ बैशाख २०७८, सोमबार
म्याग्दी, ६ बैशाख । अन्नपुर्ण हिमालको सफल आरोहण गरेर किर्तिमानी बनाउनुभएकी पत्रकार पुुर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सम्मान गरिएको छ। म्याग्दीको अन्नपुर्ण गाउँपालिका – ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालमा बैशाख ३ गते श्रेष्ठसहित ६ जना नेपाली महिलाहरुले हिमालको सफल आरोहण गर्नुभएको थियो । किर्तिमानी बनाउन... पुरा पढ्नुहोस
सर्वोच्च अदालतको न्यायाधीशमा म्याग्दीका नहकुल सुवेदी नियुक्त
- wp_days_ago_v3(); ?>
- ६ बैशाख २०७८, सोमबार
म्याग्दी ६ वैशाख । म्याग्दीका नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भई कानुनको क्षेत्रमा क्रियाशिल रहनुभएका सुवेदीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो । सुवेदी संगै कुमार चुडाल पनि सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको छ । सुवेदी र चुडाल दुबै... पुरा पढ्नुहोस
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा
- wp_days_ago_v3(); ?>
- ६ बैशाख २०७८, सोमबार
काठमाण्डौ ६ वैशाख । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ले सोमबार नै संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो । राष्ट्रपतिले सभामुख अग्नि प्रसाद सापकोटालाई... पुरा पढ्नुहोस
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
- wp_days_ago_v3(); ?>
- ६ बैशाख २०७८, सोमबार
काठमाण्डौ ६ वैशाख । कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले... पुरा पढ्नुहोस