बेनी–जोमसोम सडक स्तरोन्नती गरिँदै (तस्बिर)

  • २० पुष २०७८, मंगलवार
  • 1109 पटक पढिएको

बेनी, २० पुस । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानी क्षेत्रमा सडक स्तरोन्नती गरिँदै । यस सडकखण्डमा म्याग्दी खण्डको काममा ढिलासुस्ती भएको छ । उत्तर दक्षिण जोड्ने कालिगण्डकी कोरीडोर सडक आयोजना अन्तर्गत मुस्ताङको कोरला सम्मकोे सडकलाई स्तरोन्नती गर्ने काम भैरहेको छ ।
तस्वीर : कमल खत्री