ताजा अपडेट
एमालेको पालिका अधिवेशन : मंगलामा रोका र धवलागिरिमा थापा अध्यक्षमा चयन
- 3 बर्ष, 3 महिना अगाडि
- १० कार्तिक २०७८, बुधबार
म्याग्दी १० कात्तिक । नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत मंगला गाउँपालिकामा सतप्रसाद रोकाको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी सर्वसम्मत निर्वाचित भएको छ । कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिबमा चिरञ्जीवी शर्मा, उपसचिबमा दर्पण रोका र चक्रपाल पाण्डे निर्वाचित हुनुभएको छ । त्यसैगरि एमालेको धौलागिरि गाउँपालिका कमिटीको प्रथम अधिवेशनबाट होम बहादुर थापाको... पुरा पढ्नुहोस
एमाले रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा दिपक कार्की निर्बाचित
- 3 बर्ष, 3 महिना अगाडि
- ९ कार्तिक २०७८, मंगलवार
म्याग्दी ९ कात्तिक । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा दिपक कार्की निर्बाचित हुनुभएकोे छ । मंगलबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ५८ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा र दिपा पुन... पुरा पढ्नुहोस
एमाले मालिका गाउँपालिका अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित
- 3 बर्ष, 3 महिना अगाडि
- ९ कार्तिक २०७८, मंगलवार
म्याग्दी ९ कात्तिक । नेकपा एमाले मालिका गाउँपालिका कमिटि अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित हुनुभएकोे छ । मंगलबार मालिका गाउँपालिकाको केन्द्र दरवाङ्गमा सम्पन्न प्रथम अधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ६१ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी (सन्तोष), उपसचिवमा भुपेन्द्र दर्जी र धन बहादुर... पुरा पढ्नुहोस
एमाले बेनी नगरको नेतृत्वमा तीन जनाको दावि
- 3 बर्ष, 3 महिना अगाडि
- ९ कार्तिक २०७८, मंगलवार
म्याग्दी ९ कात्तिक । नेकपा एमाले म्याग्दी बेनी नगर अधिवेशनमा नेतृत्वको लागी तीन जनाले दावि पेश गर्नुभएको छ । मंगलवार आयोजित नगर अधिवेशनमा सहमती जुट्न नसकेपछि बुधबार बिहान १० बजे देखि सुरु हुने गरि स्थगित भएको छ । अधिवेशनको बन्द सत्रमा नेतृत्व चयनमा आंकाक्षीहरु धेरै देखिएको र तिनिहरुविच सहमतिको प्रयास... पुरा पढ्नुहोस
होटल यतिको आयोजनामा तिहार विशेष कार्यक्रम हुने
- 3 बर्ष, 3 महिना अगाडि
- ९ कार्तिक २०७८, मंगलवार
म्याग्दी, ९ कात्तिक । बेनीबजारको क्याम्पसचोकस्थित सञ्चालनमा रहेको होटल यतिले तिहार विशेष लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । होटल यति ३९औं वर्षमा प्रवेश गरेको सुखद अवसर तथा होटलका संस्थापक स्वर्गीय राम गौचनको स्मृतिमा लोक सङ्गीतसहित तिहार विशेष कार्यक्रम गरिने यति होटलले जनाएको छ । नजिकिँदै गरेको नेपालीहरुको दोस्रो ठूलो... पुरा पढ्नुहोस
अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटियो
- 3 बर्ष, 3 महिना अगाडि
- ९ कार्तिक २०७८, मंगलवार
म्याग्दी ९ कात्तिक । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि तीन दिनको यात्रा अवधि छोटिएको हो । नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले चार दिनको यात्रा अब दुई... पुरा पढ्नुहोस
एमालेको पालिका अधिवेशनः म्याग्दीका पाँच पालिकामा नेतृत्व चुनिदै
- 3 बर्ष, 3 महिना अगाडि
- ९ कार्तिक २०७८, मंगलवार
म्याग्दी ९ कात्तिक । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । ६ स्थानीय तह रहेको म्याग्दीमा आज पाँच पालिकामा एमालेको पालिका स्तरीय अधिवेशन हुने भएको छ । बेनी नगरपालिका सहित चार... पुरा पढ्नुहोस
अभाब र संघर्षको काप फोरेर गुन्जिएको आवाज ‘दोहोरी च्याम्पियनको उपाधी प्रतिस्पर्धामा
- 3 बर्ष, 3 महिना अगाडि
- ९ कार्तिक २०७८, मंगलवार
म्याग्दी ९ कात्तिक । ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल ।। राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको कविताको यो अंश दोहोरी गायिका शोभा कार्कीको जीवनमा मेल खान्छ । बाल्यकालमा आमा गुमाएकी कार्कीले थाहा पाउने उमेर नहुँदैदेखि नै अभिभावकको अभाबलाई नजिकबाट झेल्नुपरेको थियो । साढे २ बर्षको... पुरा पढ्नुहोस
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली
- 3 बर्ष, 3 महिना अगाडि
- ८ कार्तिक २०७८, सोमबार
म्याग्दी, ८ कात्तिक । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली सुरु गरिएको छ । सेवा प्रवाहलाई ब्यवस्थित बनाउन लागि टोकन प्रणाली सुरु गरिएको हो । प्रशासनमा सेवाग्राहीको चाप बढेपछि सेवाप्रवाहलाई ब्यवस्थित बनाउन टोकन प्रणाली लागु गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जानकारी दिनुभयो । सेवा लिनेलाई सहज बनाउन तीनवटा ठाउँबाट... पुरा पढ्नुहोस
मुस्ताङमा कबड्डी फोरको छायांकन सुरू
- 3 बर्ष, 3 महिना अगाडि
- ८ कार्तिक २०७८, सोमबार
सुन्दरकुमार थकाली मुस्ताङ, ८ कार्तिक । कोरोना महामारीले ठप्प हिमाली जिल्ला मुस्ताङको पर्यटन विस्तारै गति लिन थालेको छ। मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको मुस्ताङ आगमन बढ्न थालेको छ। अनुकुल मौसम र निषेधाज्ञा खुकुलो भएसँगै पहिलो पटक नेपाली कथानक चलचित्र कबड्डी फोरको टोली हिमाली जिल्ला मुस्ताङ आईपुगेको... पुरा पढ्नुहोस