ताजा अपडेट

अन्नपूर्णमा दलित मुक्ति मोर्चा गठन

म्याग्दी, २४ फागुन । अन्नपुर्ण गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । मंगलबार पोखरेबगरमा भएको प्रथम भेलाले मोर्चाको अध्यक्षमा बिरबहादुर पौडेल( बिक) नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति गठन भएको छ । मोर्चाको भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र नेता एवम् नेपाल दलित मुक्ति मोर्चा गण्डकी... पुरा पढ्नुहोस

दुलेपानीमा माओवादी केन्द्रको टोल कमिटी गठन

पिप्ले, २४ फागुन । रघुगंगा गाउँपालिका– ३ दुलेपानीमा नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन गरिएको छ । मंगलबार दुलेपानीमा भएको टोल भेलाले होमबहादुर परियारको नेतृत्वमा ११ सदस्यीय टोल कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा हर्क परियार, सचिवमा एरिन मल्ल रहेको वडाकमिटी अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो । कमिटीको सदस्यहरुमा... पुरा पढ्नुहोस

देविस्थानमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु ,एक गम्भिर घाइते

म्याग्दी ,२४ फागुन । म्याग्दीमा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय... पुरा पढ्नुहोस

नारी दिवसको अवसरमा जेसीजद्वारा कारागारमा स्वास्थ्य सामग्री र पुस्तक हस्तान्तरण

म्याग्दी, २४ फागुन । म्याग्दी जेसीजले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दी कारागार कार्यालयमा स्वास्थ्य सामग्री र पुस्तकहरू हस्तान्तरण गरेको छ । कारागारमा रहेका मूलत दिदीबहिनीहरू लाई सेनिटरी प्याड, साबुन, माक्स र कैदीहरुलाई पुस्तकहरू हस्तान्तरण गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्री ले जानकारी दिनुभयो। उक्त कार्यक्रममा संस्थापक अध्यक्ष... पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः बेनीमा निकालियो महिला पञ्चेबाजा सहितको ¥याली (फोटो फिचर)

बेनी, २४ फागुन । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुले नै बजाएको पञ्चेबाजा सहित ¥याली निकालिएको छ । बेनी नगरपालिकाको आयोजना र गैर सरकारी संस्था महासंघको समन्वयमा ¥याली निकालिएको हो । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी... पुरा पढ्नुहोस

दुर्गमबाट जन्मिएको महिला नेतृत्व

कमल खत्री बेनी, २४ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ को चन्द्रज्योति मावि, खिवाङको प्रअको जागिर छाडेर गाउँपालिकाको नेतृत्वमा आउनुभएको हो, थमसरा पुन । जन्मगाउँकै विद्यालयमा १० बर्ष लामो शिक्षण पेशा र ५ बर्ष लामो प्रअको जिम्मेवारीको भारी विसाएर गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएकी पुनले स्थानीय तहको नेतृत्वमा आफ्नो पाँच बर्षे कार्यकाल... पुरा पढ्नुहोस

गण्डकीमा धार्मिक पर्यटनको सर्किट बनाउनतर्फ अघि बढेका छौँः मुख्यमन्त्री पोखरेल ( तस्वीर सहित)

बेनी, २३ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटनको सर्किट बनाउनतर्फ सरकार अघि बढेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबारदेखि सुरु भएको ‘रत्नेचौर धार्मिक महोत्सवका’ उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशभित्र रहेका धार्मिक क्षेत्रहरुमा पर्यटकहरु भित्र्याउनका लागि ‘धार्मिक सर्किट’को अवधारण अघि सारिएको बताउनुभयो । प्रदेश... पुरा पढ्नुहोस

प्रकाश मावि द्वारा बिजेता बिद्यार्थीलाई सम्मान

  म्याग्दी,२३ फागुन । म्याग्दीको बेनी नगरपालिका ७ मा रहेको प्रकाश माविले बिद्यार्थीहरुलाई सम्मान गरेको छ । सोमवार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि गलेश्वर मावि तोरीपानीमा आयोजना भएको लोकनृत्य प्रतियोगीतामा सहभागी भई प्रथम स्थान हाँसिल गरेका बिद्यार्थीहरुलाई अविर, खादा र नगद सहित सम्मान गरिएको हो । घतान सेवा समाज दोहा... पुरा पढ्नुहोस

माओवादीको केन्द्रीय सदस्यमा पौडेल मनोनित

  म्याग्दी, २३ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा म्याग्दीका गोविन्द्र पौडेल मनोनित हुनुभएको छ । सोमबारको केन्द्रीय समिति बैठकले पौडेललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । पाटीको जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएका पौडेल संविधान सभाका सदस्य  समेत हुन् । पौडेल तत्कालिन बामगठबन्धन एवम् एमाले र माओवादी मिलेर बनेको नेकपाको... पुरा पढ्नुहोस

गुर्जाकाे ओमथान खोलामा ट्रस पुल निर्माण

म्याग्दी २३ फागुन ।  म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जास्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । लुलाङ हँुदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गर्नुभयो । पुलले गुर्जा आउजाउ सहज र सुरक्षित बनाउन सघाएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । यसअघि सो ठाउँमा... पुरा पढ्नुहोस