ताजा अपडेट

चारवटा मतपत्रमा गर्नुपर्छ मतदान

काठमाण्डाै ८ कात्तिक ।  आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिह्नको व्यवस्था गरिएको... पुरा पढ्नुहोस

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

काठमाडौँ, ८ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।... पुरा पढ्नुहोस

आज गस्तास्त खण्डग्रास सूर्यग्रहण

  काठमाडौँ, ८ कात्तिक । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ ः २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी... पुरा पढ्नुहोस

चुनाव गठबन्धनले जित्छ : शिक्षामन्त्री पौडेल

बागलुङ, ७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आसन्न सङ्घ र प्रदेशको चुनाव पाँच दलीय गठबन्धनले जित्ने दाबी गर्नुभएको छ । निसीखोला गाउँपालिका–४ को चुनावी सम्पर्क कार्यालय उद्घाटनमा उहाँले मङ्सिर ४ पछि सङ्घ र प्रदेशमा गठबन्धनको सरकार बन्ने बताउनुभयो । तीनै तहमा बन्ने गठबन्धन सरकारले मुलुकको विद्यमान अर्थ... पुरा पढ्नुहोस

मौलिकता गुमाउँदै देउसी र भैलोः बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी

ढोरपाटन, ७ कात्तिक ः तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् ।... पुरा पढ्नुहोस

गठवन्धनका उमेद्वारको घरदैलो र मतदाता भेटघाट जारी

बेनी, ७ कात्तिक । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारको टोलीले सोमबार म्याग्दीका विभिन्नि ठाउँमा मतदाता र कार्यकर्ता भेटघाट तथा घरदैलो गरेका छन् ।    प्रतिनिधिसभा सदस्यका उमेद्वार काँग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभा क्षेत्र (क)का उमेद्वार हरिबहादुर भण्डारीको टोलीले बेनपा–१ आनन्दबगर, लामगरा, सारेमारे र सिममा घरदैलो तथा बेनपा–४ डाडाखेतमा कार्यकर्ता भेटघाट... पुरा पढ्नुहोस

तिहारका लागी झिनिया सुकाउँदै (तस्बिर)

बेनीका उद्यमी गौरा पाइजा र कुशल शेरपुञ्जा झिनिया सुकाउँदै । दशैँ तिहारको समयमा झिनियाको व्यापार बढी हुने गर्छ ।  तस्बिरः रासस पुरा पढ्नुहोस

मोना युएईद्धारा तिहारको शुभकामना आदान प्रदान

म्याग्दी ७ कात्तिक । युएईमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) युएईले तिहार लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मोना युएईका अध्यक्ष सुबास राम्जालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मोना अन्तराष्ट्रिय कार्यसमितिका उपाध्यक्ष इन्जिनियर नन्द गर्वुजाले प्रवासी म्याग्देलीहरुको एकता र सहकार्यले म्याग्दीमा सामूहिक रुपमा... पुरा पढ्नुहोस

धौलागिरि आधार शिविरमा मोना हङकङको प्रतिनिधिमुलक टोली (तस्बिर सहित)

म्याग्दी , ७ कात्तिक । हङकङमा रहेका प्रवासी म्याग्देलीहरुले चक्रिय धौलागिरि पदमार्गको भ्रमण गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको प्रतिनिधिमुलक टोलीले सामुहिक पदयात्रा गरेका हुन् । बेनीदेखि एक साताको पदयात्रामा... पुरा पढ्नुहोस

अन्नपूर्ण र मालिका गाउँपालिकामा एमालेका उम्मेदवार मतदाताको घरदैलोमा

म्याग्दी ७ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर आज (आइतबार) अन्नपूर्ण गाउँपलिकामा एमाले म्याग्दीको घरदैलो अभियान सम्पन्न भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारसहित एमालेको निर्वाचन परिचालन टोलीद्वारा घरदैलो र मतदाता भेटघाट गरिएको हो ।  एमाले म्याग्दीबाट... पुरा पढ्नुहोस