ताजा अपडेट
शनिवार २६३ सङ्क्रमित थपिए, दुईको मृत्यु
- 2 बर्ष, 10 महिना अगाडि
- २८ श्रावण २०७९, शनिबार
म्याग्दी २८ साउन । कोरोना भाइरसको सङ्क्रमण आज २६३ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार एक सय ६५ मा गरिएको परीक्षणमध्ये दुई सय ६३ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३४ पुगेको छ... पुरा पढ्नुहोस
मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने
- 2 बर्ष, 10 महिना अगाडि
- २८ श्रावण २०७९, शनिबार
काठमाण्डाै २८ साउन । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । त्यसका लागि मतदाता सूचीमा... पुरा पढ्नुहोस
राहुघाट पहिरो नियन्त्रणका लागि डिपिआर तयार
- 2 बर्ष, 10 महिना अगाडि
- २८ श्रावण २०७९, शनिबार
म्याग्दी २८ साउन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । भू–तथा जलाधार संरक्षण कार्यालयले पहिरो नियन्त्रण योजना सञ्चालनका लागि डिपिआर तयार पारेको हो । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले रु दुई करोड ३४ लाखको... पुरा पढ्नुहोस
खयर भारानीमा भक्तजनको घुइँचो (फोटो फिचर)
- 2 बर्ष, 10 महिना अगाडि
- २७ श्रावण २०७९, शुक्रबार
वेनी २७ साउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका - ५ मा अवस्थीत प्रसिद्ध धार्मिक स्थल खयर भारानीमा जनै पूर्णिमाको अवसरमा शुक्रवार पुजा आजा र भाकल पूरा गर्नका लागि पुगेका भक्तजन को घुइँचो। खयरलेक मा रहेको ताल र ताल परिसरको खयर भारानी माताको थानमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहिआएको छ ।... पुरा पढ्नुहोस
दरबाङ बजार अनुगमन
- 2 बर्ष, 10 महिना अगाडि
- २६ श्रावण २०७९, बिहीबार
म्याग्दी, २६ साउन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारको पसलहरुको अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले बुधबार दरबाङ क्षेत्रमा संचालित मासु, फलफुल, डेरी, पाउरोटी, खाद्यान्न लगायत ४६ पसलहरुको अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख पोषनाथ शर्माले बजार अनुगमनबाट म्याद... पुरा पढ्नुहोस
९७ वर्षीय खड्गबहादुर थापा भन्छन् : रोगले छोएन, दुःखले छोडेन
- 2 बर्ष, 10 महिना अगाडि
- २५ श्रावण २०७९, बुधबार
म्याग्दी २५ साउन, गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बनेका भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा । उमेरले ९७औं वसन्त पार गरे पनि उनले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सकेनन् । स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि... पुरा पढ्नुहोस
विदेशबाट फर्किएर राजनीति र पशुपालन संगसंगै (भिडियो र तस्वीर)
- 2 बर्ष, 10 महिना अगाडि
- २४ श्रावण २०७९, मंगलवार
बेनी, २४ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका कुलप्रसाद पुर्जा । ४६ बर्षिय पुर्जाले रोजगारको सिलसिलामा १२ बर्षसम्म मलेसियामा पसिना बगाउनुभयो । बर्षौसम्म विदेशमा मेहनत गर्दा समेत घरपरिवारको घरखर्च बाहेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर पशुपालनमा लाग्नुभएको छ । पुर्जाले प्रवासबाट गाउँ फर्किएर पशुपालन पेसा मात्रै अंगाल्नुभएको छैन, राजनीतिलाई समेत... पुरा पढ्नुहोस
दलित समुदायका नागरिकलाई अझै डेरा पाउन मुस्किल
- 2 बर्ष, 10 महिना अगाडि
- २४ श्रावण २०७९, मंगलवार
पर्वत, २४ साउन । नेपालको संविधान २०७२ मा जातीय भेद्भाव तथा छुवाछुत अन्त्यको घोषणा गरिएको छ । कानुनमा सबै भेद्भाव अन्त्य भएपनि व्यवहारमा भने अझै ज्यूँका त्यूँ रहेको पाइएको छ । पर्वत सदरमुकाम कुश्मामा दलित समुदायका नागरिकलाई डेरा पाउन मुस्किल भएका उदाहरण धेरै छन् । आइतबार सशस्त्र प्रहरी बल २५... पुरा पढ्नुहोस
गलकोटमा नगरमा व्यवस्थित पार्किङ नहुँदा समस्या
- 2 बर्ष, 10 महिना अगाडि
- २४ श्रावण २०७९, मंगलवार
थम्मन थापा बागलुङ २४ साउन । बागलुङ जिल्लाको मध्य भाग गलकोट नगरपालिकामा पछिल्लो समय तिव्र रुपमा बजारीकरण विस्तार भईरहेको छ । मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नती भएपछि अहिले गलकोटको केन्द्र हटिया बजारमा चौबिसै घण्टा सवारी साधन ओहोर दोहोर गर्ने गर्दछन । सवारी साधनको चाँप बढे सँगै गलकोट नगरपालिका क्षेत्रमा ट्राफिक... पुरा पढ्नुहोस
बेनी–जोमसोम–कोरला सडकमा करिब रु छ अर्ब खर्च
- 2 बर्ष, 10 महिना अगाडि
- २४ श्रावण २०७९, मंगलवार
म्याग्दी २४ साउन । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि करिब रु छ अर्ब करोड बजेट खर्च भइसकेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार गर्न विसं २०७४ देखि सुरु भएको आयोजनामा रु पाँच अर्ब ८४ करोड खर्च... पुरा पढ्नुहोस