नारच्याङ झरनामा पर्यटक (तस्बिर)

  • ९ कार्तिक २०७९, बुधबार
  • 711 पटक पढिएको

बेनी,९ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरनाको अवलोकनका लागि पुगेका पर्यटकहरु । अन्नपूर्ण आधार शिविर जाने पदमार्ग अन्तरगत गर्ने यो झरना पर्यटकहरुको आकर्षण बनेको छ । यस झरनालाई छहराखोला झरनाको नामले समेत चिनिन्छ । नारच्याङको वेशी गाउँको शिरमा रहेको यस झरनाको नजीकै मन्दिर समेत रहेको छ भने पर्यटकहरुको सुविधा र सुरक्षाका लागि पदमार्ग र घेरावार समेत गरिएको छ ।
तस्बिर : कमल खत्री