ताजा अपडेट

प्रेरक सङ्घर्ष : ‘जस्को भेडीगोठमै बित्यो जीवन’ (फिचर)

कमल खत्री म्याग्दी १० भदौ । हरियाली लेकाली खर्क । आँखै अगाडी ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा स–साना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरनक्षेत्रमा सेताम्मे देखिन्छन भेडाका बथान । अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरखोला क्षेत्रमा देखिने यो दृष्य निकै रमाईलो र लोभलाग्दो देखिन्छ ।... पुरा पढ्नुहोस

मकैबारीमा बाँदर धपाउन बसेका कुकुर (तस्विर)

बेनी, १० भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा मकैबारीमा बाँदर धपाउनका लागि राखिएका कुकुर । यस क्षेत्रमा बाँदरले मकै लगायतका खाद्य बालीमा क्षति पु¥याउन थालेपछि स्थानीयले मकैबारीमा कुकुरलाई राख्न थालेका छन् । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

विद्युतको लापरवाहीले बालकले हात गुमाए, क्षतिपूर्ति दिन आनाकानी

  कुश्मा, ९ भदौ । गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट आठ वर्षीय सनम परियार घर फर्कन्छन् । कुश्मा बजारको एक होटलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियारले त्यस दिन काम सकेर घर फर्कँदा छोरालाई देख्नुहुन्न । सधैँजसो स्कुलबाट आएर खेल्न गएको होला ठानेर आफ्नो घरयासी काममा लागेकी उहाँलाई... पुरा पढ्नुहोस

म्याग्दीका केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी

  म्याग्दी, ९ भदौं । रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका –६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँच महिनादेखि निरन्तर गरेको कोसिसपछि उहाँ चारपाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो । विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा चारवटा ब्याट्री जडान गरिएका छन् । तीनदेखि... पुरा पढ्नुहोस

नजिकिँदै तीज, टाढिदै मौलिकता, मौलाउँदै विकृति

तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो बरिलै । [caption id="attachment_62057" align="alignnone" width="850"] साँकेतिक तस्विर[/caption] केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका... पुरा पढ्नुहोस

साहसी आमाः जसले चितुवाको मुखबाट छोरा खोसिन्………

तनहुँ ९ भदौ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला... पुरा पढ्नुहोस

अन्नपूर्ण हिमालको आइसफल क्षेत्रको मनोरम दृष्य (तस्विरमा)

बेनी, ९ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित पर्यटकीय स्थल खोप्रालेकबाट  देखिएको अन्नपूर्ण हिमालको आइसफल क्षेत्रको मनोरम दृष्य । समुद्री सतहदेखि ३६१० मिटर उचाईमा अवस्थित खोप्राबाट अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको आइसफलको दृष्य समेत अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण –धौलागिरि सामुदायिक पदमार्गले समेटिएको खोप्रा आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक... पुरा पढ्नुहोस

नागरिकता विधेयकविरुद्ध प्रशासन अगाडि क्षत्री समाजको धर्ना

म्याग्दी ८ भदौ । प्रतिनिधि सभाबाट पुनः ध्वनी मत र मत विभाजनमा बहुमतले पारित नागरिकता विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगाडि धर्ना दिइएको छ । पारित नागरिकता विधेयक फिर्ताको मागसहित क्षत्री समाज म्याग्दीद्वारा व्यानर प्रदर्शन गर्दै आज (बुधवार) धर्ना दिइएको हो । ‘पराइलाई नागरिकता दिएर हामीलाई अल्पसङ्ख्यक बनाउने षड्यन्त्रको... पुरा पढ्नुहोस

हाँडेभिरमा सुख्खा पहिरोले दुई पैदलयात्री घाईते

बेनी, ८ भदौ । बेनी–बागलुङ सडकखण्ड अन्तरगत बेनी नगरपालिका वडानम्वर २ हाँडेभिर नजिक माथिबाट खसेको सुख्खा पहिरोले दुई जना घाईते भएका छन् । सडकमा पैदलयात्रा गरिरहेका दुई महिलालाई माथिबाट खसेको ढुंगाले चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा परि रघुगंगा गाउँपालिका–४ दरमिजा घर भएका याममायाँ पाईजा र... पुरा पढ्नुहोस

डेंगु रोगबाट बच्ने एकमात्र उपाय

  रोजीना महर्जन /एडिस जाति (एजिप्टाई र अल्बोपिक्टस) का पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरू हुन् । एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु... पुरा पढ्नुहोस