ताजा अपडेट
राष्ट्रपतिमा सघाए पूर्ण कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिने कांग्रेसको संकेत
- 2 बर्ष, 4 महिना अगाडि
- ५ फाल्गुन २०७९, शुक्रबार
काठमान्डौ ५ फागुन । नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्विकार्ने संकेत दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरे कांग्रेसले पनि पाँच वर्ष नै उनलाई दिएको समर्थन... पुरा पढ्नुहोस
अनेरास्ववियुको सचिवमा म्याग्दीका प्रकाश पौडेल विजयी
- 2 बर्ष, 4 महिना अगाडि
- ५ फाल्गुन २०७९, शुक्रबार
म्याग्दी, ५ फागुन/ अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेसनबाट केन्द्रिय सचिव पदमा म्याग्दीका प्रकाश पौडेल विजयी भएका छन् । शुक्रबार बिहान भएको मतपरिणाम अनुसार ५२८ मत लिएर पौडेल बिजयी भएका हुन् । सचिवमा विजयी पौडेल जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य निर्वाचित हुदै सचिवालय सदस्य र गण्डकी प्रदेशको संयोजक पदमा रहेर संगठनको... पुरा पढ्नुहोस
बगरको कर तिर्दै बगरफाँटवासी
- 2 बर्ष, 4 महिना अगाडि
- ४ फाल्गुन २०७९, बिहीबार
ध्रुवसागर शर्मा म्याग्दी ४ फागुन । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटका स्थानीयले २२ वर्षदेखि म्याग्दी नदी बगरको कर जिल्ला मालपोत कार्यालयलाई तिर्दै आएका छन् । विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आएका छन् । म्याग्दी नदीको कटानका कारण बगरफाँटको... पुरा पढ्नुहोस
एकै साथ छ वडा कार्यालय भवन निर्माण सुरु
- 2 बर्ष, 4 महिना अगाडि
- ४ फाल्गुन २०७९, बिहीबार
पर्वत ४ फागुन । पर्वतकाे जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । सङ्घीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो । वडा नं १, ४, ५, ६, ७ र ९ को भवन निर्माण सुरु भएको गाउँपालिकाका इञ्जिनीयर सुनिल बानियाँले जानकारी... पुरा पढ्नुहोस
मंगला गाउँपालिकामा २८.७३ प्रतिशत बजेट खर्च
- 2 बर्ष, 4 महिना अगाडि
- ४ फाल्गुन २०७९, बिहीबार
म्याग्दी, ४ फागुन । म्याग्दीको मंगला गाउँपालिकामा चालु आथिर्क बर्ष २०७९/८० को सात महिनामा २८.७३ प्रशित बजेट खर्च भएको छ । माघसम्म चालु आवको ४३ करोड ६३ लाख ७० हजार ५४६ रुपैयाँ बजेटमध्ये १२ करोड ५३ लाख ७३ हजार ६७३ रुपैयाँ बजेट खर्च भएको हो । चालु आवको सात... पुरा पढ्नुहोस
उद्योग र पर्यटनलाई उकास्न प्रयासरत छौ – मन्त्री जुग्जाली
- 2 बर्ष, 4 महिना अगाडि
- ४ फाल्गुन २०७९, बिहीबार
पोखरा, ४ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा मन्त्री जुग्जालीले हालको पर्यटन, उद्योग र आर्थिक संकटको धरासायी अवस्थालाई चिरफार... पुरा पढ्नुहोस
मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन
- 2 बर्ष, 4 महिना अगाडि
- ३ फाल्गुन २०७९, बुधबार
बाबियाचौर, ३ फागुन । शिविरमार्फत मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान संचालन भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा मंगलबारदेखि मंगला गाउँपालिकामा दर्ता अभियान शिविर संचालन भएको हो । मंगला गाउँपालिकाको वडानम्र १, २, ३ र ४ मा फागुन २ गतेदेखि... पुरा पढ्नुहोस
जोमसोमबाट पोखरातर्फ जाँदै गरेको बस कालिगण्डकी नदीमा खस्यो,४ जना गम्भिर घाईते
- 2 बर्ष, 4 महिना अगाडि
- ३ फाल्गुन २०७९, बुधबार
जोमसोम३ फागुन । मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रा.लि.को यात्रु वाहक बस मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु स्थित कालोपत्रे सडकमा दुर्घटना भएको छ । जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको यात्रु बाहक बस बुधबार बिहान ८ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला... पुरा पढ्नुहोस
स्थापना दिवसमा हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता हुने
- 2 बर्ष, 4 महिना अगाडि
- ३ फाल्गुन २०७९, बुधबार
बेनी ३ फागुन । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा म्याग्दीमा हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा यही फागुन १५ गते उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा प्रथम हुने विद्यालयले २० हजार... पुरा पढ्नुहोस
धौलागिरि चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा चासो
- 2 बर्ष, 4 महिना अगाडि
- २ फाल्गुन २०७९, मंगलवार
म्याग्दी, २ फागुन । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् । म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो... पुरा पढ्नुहोस