ताजा अपडेट

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाण्डौ ७ फागुन । नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो । मुुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा... पुरा पढ्नुहोस

‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा

बागलुङ ७ फागुन । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ... पुरा पढ्नुहोस

महाशिवरात्रि पर्वमा गलेश्वरमा भक्तजनको भीड (फोटाे फिचर)

म्याग्दी ६ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा आराधानको लागि बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजन र दर्शनार्थिहरुको भीड लागेको हो । विहानैदेखि भक्तजनको भीड लागेपछि लाइन लगाएर सहज रुपमा पुजा र दर्शन गर्ने व्यवस्था... पुरा पढ्नुहोस

गण्डकी प्रदेश स्तरिय आर्चरीको भेट्रान्स तर्फ म्याग्दीका छन्त्याल प्रथम

कास्की ६ फागुन ।गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ आज ९शुक्रबार० देखि पोखरामा सुरु भएको छ । उक्त प्रतियोगिता अन्र्तगत शुक्रबार भएको भेट्रान्स तर्फको विधामा म्याग्दीका जय प्रकाश छन्त्याल प्रथम हुनुभएको छ । उहाँले ८ जना प्रतियोगिहरुलाई पछि पार्दै भेट्रान्स तर्फको उपाधि हात पार्नुभएको हो । त्यसै गरी... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकमा पहिराको अध्ययन

म्याग्दी, ६ फागुन । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको प्रमुख चुनौतीका रुपमा रहेका पहिराको दिगो रोकथामका लागि अध्ययन थालिएको छ । कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको १० ठाउँमा पहिराको भौगर्भिक अध्ययन थालेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा पहिरो... पुरा पढ्नुहोस

सिकारीका पर्खाइमा ढोरपाटन सिकार आरक्ष

बलेवा, ६ फागुन । ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकारयाम सुरुआत भएको छ । आगामी सिकार याम (२०७९ फागुन–२०८० वैशाख)का लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै सिकार आरक्ष सिकारी पर्यटकको पर्खाइमा छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार प्रतिस्पर्धाबाट सिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो... पुरा पढ्नुहोस

प्रथम ‘नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप सुरू

म्याग्दी ५ फागुन । म्याग्दीको मंगला गाउँपालिका भलिवल संघको आयोजनामा शुक्रबारदेखि बाबियाचाैरमा  ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप सुरु भएको छ । अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताको म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गर्बुजाले भलिबल खेलले म्याग्दीको... पुरा पढ्नुहोस

चर्को व्याजदर र मिटर व्याजका विरुद्ध बेनीमा नेकपाकाे प्रदर्शन (तस्बिर/भिडियाे)

म्याग्दी ५ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चर्को बैँक व्याजदर, लघुवित्त र मिटर व्याजका विरुद्ध शुक्रवार बेनीमा पर्दशन गरेको छ । देशका विभिन्न स्थानमा सर्वसाधारण नागरिकले चर्को व्याजदर र मिटर व्याजका कारण आफुहरु समस्यामा परेको भन्दै विभिन्न निकायमा उजुरी दिनेक्रम बढेपछि विप्लव नेतृत्वको नेकपाले देशव्यापी आन्दोलनको घोषणा गरेको... पुरा पढ्नुहोस

स्कटल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपालको सनसनीपूर्ण जित

काठमाण्डौ, ५ फागुन । कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा नेपालले लगातार दोस्रो जीत निकाल्दै स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ । स्कटल्याण्डले जीतका लागि राखेको २ सय ७६ रनको लक्ष्य नेपालले ४७ औँ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । नेपालको जीतमा दीपेन्द्र सिंह ऐरीले नटआउट... पुरा पढ्नुहोस

बेनीमा महिला उद्यमीहरुलाई अचार बनाउने तालिम प्रदान

  म्याग्दी, ५ फागुन । बेनीमा महिला उद्यमीहरुलाई ५ दिने अचार बनाउने तालिम दिईएको छ। म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले महिलाहरुको आर्यआर्जन बढाउने उद्देश्यले उक्त तालिम संचालन गरेका हुन् । ५ दिनसम्म संचालन भएको तालिममा सहभागि ८० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई स्थानीय... पुरा पढ्नुहोस