ताजा अपडेट
बेनीमा शान्ति पार्क निर्माणको तयारी
- wp_days_ago_v3(); ?>
- १९ कार्तिक २०८०, आईतवार
बेनी, १८ कात्तिक । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा शान्ति बाटिका (उद्यान÷पार्क) निर्माणको तयारी भएको छ । बेनी नगरपालिकाले वडा नम्बर ७ स्थित बिरेन्द्रचोक पछाडीको सार्वजनिक जग्गामा बनाउने तयारी गरेको पार्कमा प्रदेश सरकार र प्रवासीले लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था... पुरा पढ्नुहोस
भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा बेनीमा शोकसभा
- wp_days_ago_v3(); ?>
- १८ कार्तिक २०८०, शनिबार
बेनी, समाजवादी मोर्चा म्याग्दीले भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आयोजना गरेको शोकसभामा विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि र सरकारी अधिकारीहरुले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न सबै एकतावद्ध बन्नुुपर्ने बताउनुुभयो ।... पुरा पढ्नुहोस
भूूकम्पमा ज्यान गुुमाएकाहरुको स्मृतिमा बेनीमा समाजवादी मोर्चाको शोकसभा
- wp_days_ago_v3(); ?>
- १८ कार्तिक २०८०, शनिबार
म्याग्दी, १८ कात्तिक : समाजवादी मोर्चा म्याग्दीले भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आयोजना गरेको शोकसभामा विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि र सरकारी अधिकारीहरुले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न सबै एकतावद्ध... पुरा पढ्नुहोस
भगवतीमा आयोजित बडादशैँ मेला सम्पन्न : पुरुष भलिबलको उपाधी काउँलेगौडाले जित्यो
- wp_days_ago_v3(); ?>
- १८ कार्तिक २०८०, शनिबार
https://www.youtube.com/watch?v=L7iGlU22JUg&t=3s म्याग्दी, १८ कात्तिक । रघुगंगा गाउँपालिका–२ राखु भगवती मैदानमा भगवती युवा क्लबले आयोजना गरेको बडादशैँ मेलामा पुरुष भलिवलको उपाधी काउलेगौडा युवा क्लव घतानले जितेको छ । शनिबार भएको फाईनलमा घतानले आयोजक टिम भगवती युवा क्लवलाई ३–१ सेटमा पराजित गर्दै उपाधी जितेको हो । २० टिमको सहभागिता रहेको... पुरा पढ्नुहोस
मंसिर १९ देखि बेनीमा अन्तर मा.वि. जेसीजकप हुने
- wp_days_ago_v3(); ?>
- १८ कार्तिक २०८०, शनिबार
म्याग्दी १८ कात्तिक । म्याग्दी जेसीजको मूल आयोजनामा जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा हुने भएको छ । शनिबार जेसीजको कार्यालयमा भएको तेस्रो साधारण सभाले २१ औँ संस्करणको विद्यालयस्तरको छात्र फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगितालाई सफल बनाउन प्रतियोगिताको... पुरा पढ्नुहोस
भकिम्लीमा ब्यवसायिक किवी खेती (फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- १८ कार्तिक २०८०, शनिबार
म्याग्दी, १८ काीत्तक । म्याग्दीका किसानहरुमा किवी खेतीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय बेनी नगरपालिक –३ भकिम्लीका किसानहरुले ब्यवसायिक रुपमा किवी खेती बढाउदै गएका छन् । २०६७ सालमा हालका वडाअध्यक्ष पदम पुनले १५० विरुवा लिएर किविको परिक्षण गरेका थिए । भकिम्लीको किविको सफल परिक्षण भएपछि किवि खेती... पुरा पढ्नुहोस
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेकाे संख्या १२८ पुग्याे
- wp_days_ago_v3(); ?>
- १८ कार्तिक २०८०, शनिबार
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना... पुरा पढ्नुहोस
म्याग्दीमा एनआरएनएलाई नागरिकता वितरण शुरु
- wp_days_ago_v3(); ?>
- १७ कार्तिक २०८०, शुक्रबार
म्याग्दी, १७ कात्तिक । जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुुक्रबारदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी तुुलसीराम पौडेलले हाल अँस्टे«लिया बस्ने धवलागिरी गाउँपालिका–६ मराङका दिपक भण्डारी र हाल सयुक्त राज्य अमेरिका बस्ने धवलागिरी–७ ताकमका ऋषिनाथ सुवेदीलाई लाई निवेदनको आधारमा पहिलो पटक गैरआवासीय नागरिकता हस्तान्तरण गर्नुुभयो... पुरा पढ्नुहोस
पोखरेबगर र पाउद्वार जोड्ने घारखोलामा मोटरेवल पुल निर्माण
- wp_days_ago_v3(); ?>
- १७ कार्तिक २०८०, शुक्रबार
कात्तिक, १७ म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन... पुरा पढ्नुहोस
सर्वाेच्चकाे परमादेश लगत्तै पक्राउ परे रिगल डन
- wp_days_ago_v3(); ?>
- १६ कार्तिक २०८०, बिहीबार
काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहराले बताए । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर... पुरा पढ्नुहोस