ताजा अपडेट

बेनीमा सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता आयोजना हुने

म्याग्दी, २ साउन । म्याग्दी सदरमुकाम बेनीमा आगामी असोज १ गतेदेखि ५ गतेसम्म तेस्रो बौद्ध कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । बौद्ध युवा क्लब मंगलाघाटले बिजया दशमीको अबसरमा धौलागिरीमै सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । क्लबले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिता सञ्चालनबारे जानकारी गराएको... पुरा पढ्नुहोस

भुरुङ तातोपानीमा उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई सम्मान

म्याग्दी २ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा आर्थिक वर्ष २०७३/७४ मा सञ्चालित योजना तथा कार्यक्रमहरुको प्रगती विवरण शनिबार सार्वजनीक सुनुवाई कार्यक्रम मार्फत सार्वजनीक गरिएको छ । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा सचिव दिपकलाल पालले साविक भुरुङ तातोपानी गाविसको कुल ६९ लाख ५४ हजार २०४ रुपैया बराबरको आम्दानी... पुरा पढ्नुहोस

समृद्ध रघुगंगा गाउँपालिका सम्भव छ !

हुन् त् मैले यहाँ उल्लेख गरेका कुराहरु पढी रहदा कतिपयले मलाइ यति झिनो बिषयको उठान गरेछ भन्नु होला त्यसलाई स्वागत छ र कतिपय पाठकको फरक बिचार या बिरोध आउला भद्र असहमतिलाई स्विकार्ने छु भने स्वच्छ बहस गरेर समस्याको समाधान गर्न यो बिषय संग सम्बन्धित हाम्रो पक्ष सधै तत्पर छ ।... पुरा पढ्नुहोस

मोना कतारले भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गर्यो

कुमार अविरल पन्थी, कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सन्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । दोहाको भुयान (नेपाली आगन) रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरिएको हो । कार्यक्रममा सस्थाका अध्यक्ष रमेस पौडेलले सभापतिको आशन... पुरा पढ्नुहोस

बेनीमा ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया

म्याग्दी, १ साउन । बेनीमा आईतबार ट्राफिक व्य पुरा पढ्नुहोस

तातोपानीमा योग शिवीर

म्याग्दी, १ साउन । बेनी नगरपालीका ४ तातोपानी बजारमा योग शिवीर सम्पन्न भएको छ । नविन आनन्द योग केन्द्रका अध्यक्ष नविन जुक्जालीको संयोजकत्वमा असार १७ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको शिवीरमा ३२ जना योगीहरुको सहभागीता रहेको थियो । स्वास्थ्य हाम्रो धन हो निरोगी हाम्रो जिवन हो भन्ने मुल नाराका साथ... पुरा पढ्नुहोस

रघुगंगाको बजेट करिब २५ करोड

  म्याग्दी, ३१ असार । रघुगंगा गाउँपालिकाको २४ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक भएको छ । शनिबार सम्पन्न पहिलो गाउँसभामा उक्त बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । गाउसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपप्रमुख कमला तिलिजाले समृद्ध गाउँपालिका बनाउन तर्फ बजेट केन्द्रीत भएको बताउनुभयो । बजेटले सडक, शिक्षा,... पुरा पढ्नुहोस

लघुउद्यम विकास कार्यक्रमको अनुगमन

म्याग्दी ३१ असार । म्याग्दीमा सञ्चालित गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम (मेडेपा) को प्रभाबकारीताबारे अनुगमन गरिएको छ । घरेलृु तथा साना उद्योग विकास समितिद्धारा कदम म्याग्दी मार्फत सञ्चालित मेडेपा कार्यक्रम अन्र्तगत मालिका गाउँपालिका– ६ दुखु र दरबाङमा भएका लघुउद्यमम विकास कार्यक्रमहरुको जिल्ला उद्यम विकास समितिका पदाधिकारीद्धारा शनिवार अनुगमन गरिएको... पुरा पढ्नुहोस

फोटो सहितको नामावली संकलन सुरु

म्याग्दी,३१ असार । म्याग्दीमा फोटो सहितको नामावली संकलन सुरु भएको छ । प्रदेश चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय म्याग्दीले फोटो सहितको नामावली संकलन साउन १ गते देखि साउन १५ गतेसम्म गर्ने भएको छ । १८ बर्ष पुगेका हालसम्म मतदाता नामावलीमा नाम दर्ता नगरेका नेपालीहरुको मताधिकार आगामी प्रदेशसभा र प्रतिनिधिसभाको... पुरा पढ्नुहोस

मोना यूएईको अध्यक्षमा कार्की

म्याग्दी, ३१ असार । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति यूएईको अध्यक्षमा प्रकाश कार्की निर्वाचित भएका छन् । प्रथम बार्षिकउत्सव तथा साधारणसभाबाट कार्यकारी समिति यूएईको बरिष्ठ उपाध्यक्षमा रुद्र रोकामगर, प्रथम उपाध्यक्षमा टेक फगामीमगर, दिप्तृय उपाध्यक्षमा रन्जित बाँनिया, महासचिवमा विक्रम अधिकारी सचिवमा सुवास राम्जाली, सह–सचिवमा मिनबहादुर भण्डारी, कोषाध्यक्षमा भिमकुमार रानामगर... पुरा पढ्नुहोस